एक गुच्छा सुगन्धहीन कागजको फूल
नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना देख्ने सरल, निश्छल निमुखा मुटुहरूलाई केही […]
इन्द्र प्रकाश खवास अमेरिका पढ–पढ भाइ बहिनी ,अघि बढ्नलाई भुटान हाम्रो जन्म भूमि ,अमर राख्नलाई, आज हामी साना छौ ,भोलि ठुला हुन्छौ देशको माया गर्नू पर्छ ,वान्वित हुन्छौ । आउ भाइ […]
के सी सान्दाइ साउथ अष्ट्रेलिया वर पर सब नाङ्गो खेत आली जमाई छम छम गरि नाच्छन् बाल बृद्धा रमाई । शुभ दिन ठहराई खेतमा काम गर्छन् झटपट गरि खाजा बोकि […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका टोपी उच्च हिमाली त्यो गोर्खाली शिर मान्दछौँ नेपाली जब भाषाको गरिमा उच्च जान्दछौँ मौरिको महझैँ मीठो स्वाद छ शब्द शब्दमा सुधा साहित्यको स्वाद नेपाली लेख देखमा […]
कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब कुरा सम्झिँदै अर्जुनको नीर्जिव शवमाथि छाँद […]
ईश्वर ढकाल अमेरिका त्यो हिमाली देशको काखमा सयौँ वर्ष सम्म हिउँ नपर्ने गाउँमा अकस्मात् सेताम्मे हिउँ परेको मुहूर्तमा तिमीले जन्म लिएछौ र नामकरण नै त्यसै अनुरूप भएछ जस्तो नाम उस्तै […]
अबिबाबु अधिकारी अमेरिका मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन, शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥ मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ, मुटु […]
साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा […]
इन्द्र प्रकाश खवास अमेरिका तिमी मुसुक्क मुस्कुराएर मन चोर्न आयौ कुमारी हुँ भन्दै फेरी मुटु फोर्न आयौ ।। पिरै–पिरले पिसोल्टिएको हृदयलाई तिमीले जीवन भर साथ दिने माया गाँसेर आयौ ।। साथ नपाउँदा […]
जे एन दाहाल अमेरिका मान्छेले सम्मान युक्त कार्य गर्दा कुनै पद पाउँछ । कुनै तक्मा पाउँछ । कुनै पुरस्कार पाउँछ । ठिक त्यही तरिकाले मान्छेले गलत काम गर्दा समाजले व्यङ्ग्यात्मक […]
दुःखी अतुल अमेरिका थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि मैले चुम्बन गर्न […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका वीर शहीदलाई यो श्रद्धा सुमन मृत्युमा गर्यो उत्सर्गमा ज्यान त्यो बलिदान देशमा ब्यर्थ जाँदैन तिम्रो त्यो त्याग श्रद्धा स्वदेशमा तिमी अमर तारा हौ चन्द्र सूर्य […]
लक्की राशि केन्टकी, अमेरिका हरेक बिहान हरेक साँझ हामी विल डे मनाई रहेको छौँ घरको विल, बि जी एम यु’को विल इन्टरनेटको विल केबलको विल तर पनि यो विल डेलाई […]
मधु घिमिरे अमेरिका नेपालीको शिर उपरको चम्किलो सान शोभा ढाका टोपी मन मगजमा भर्छ आदर्श आभा ऊर्जा भर्ने हरपल नयॉं ज्ञानको फूलबारी नेपालीको पृथक भवमा सौम्य यौटा चिनारी १ हॉंस्दै […]
झाँक्रीखोले इलाम, नेपाल छ ऋतु मध्यकी शारदा रति नव वसन्तकी आँत सारथी वदनमा रुवा दूध उम्लियो मदनको कुवा शुध्द सङ्लियो॥१ ढुकुर जोरझैँ कुर्लिने मन फुल सुताउने बैँसको धन गुण बनाउने […]
टेकनारायण रिमाल “कौशिक” याङ्गोन, म्यानमार कहिले अभिमानलाई स्वाभिमान ठान्यौ। कहिले स्वाभिमानलाई अभिमान ठान्यौ। एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले त्यसलाई तिमीले घोर अपमान ठान्यौ। तिम्रो समझको पनि जवाफ छैन यार! कुनै […]
खोलाघरे साइँला इलाम, नेपाल तरल हिम बगाए उत्तरी टाकुराले वन चहुर सजाए पल्लवी आँकुराले नव सृजन उघार्दै काख खोलिन् धराले सबतिर नव खोजे सिर्जना पाखुराले । कटुस र सखुवाको पाउलो […]
जे एन दाहाल अमेरिका सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका लडाइँ देश देशको उ निष्कलङ्क मार्दछ र लास चाङ चाङ त्यो उ तड्पिएर मर्नुछ चढाइ गिद्धलोचनी मराइ भोग्छ नाजुक सुशान्ति शक्ति पक्षको कुकर्ममा छ बन्धक चलाइ […]
शम्भु गजुरेल अज्ञानी नुवाकोट टुसाइ मातृ कोखमा फलें म सौम्य भूमिमा अमूल्य मल्मली धरा जहाँ छ प्रेम बासमा हिडें म पेट घस्रिदै अबोध बाल्यकालमा सुगन्धयुक्त मृत्तिका दलें सधैं निधारमा। नदी […]
मदन दुलाल अमेरिका आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग — बेकार हो [ […]
जीवनहरि शर्मा इलाम, नेपाल यहाँ चेतनाको सधैँ दीप बाली ध्वजा राष्ट्रको यो सबैले उचाली बनौँ एक हामी मिली देश बासी सदाचार मेरो प्रतिज्ञा छ साथी ।।१ गरौँ कर्म राम्रा सुनौला […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका अत्याचार कुकर्म भेद सबको अन्याय साथी भयो माथिल्लो तहको प्रकोप बलले आनन्द कैदी भयो होली रङ्क निचोर्न रक्त रण भो पासो गलामा कसी उर्दी राष्ट्र बिरोधमा […]
इन्द्र प्रकाश खवास अमेरिका गोरेटोमा हिँड्दै जाँदा गोरेटो नै मेटिन्छ कि बिन्द्र बनमा बनकी रानी वनदेवी भेटिन्छ कि। चोखो माया चोट पर्दा छिया–छिया बल्झेको, हेर्दा–हेर्दै तिम्रो माया चौबन्दीमा अल्झेको छ। साँचो माया […]
अबि बाबु अधिकारी अमेरिका मलाई गिज्याँऊदै यो काल आफ्नू बाटो लाग्छ! हरेक वर्ष आएर नयाँ साल आफ्नू बाटो लाग्छ!! सधैँ भरि एक्नास् नहुँदो रहेछ माहासागर्मा पनि! फोरेर हृदय स्मृतिको छाल […]
हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ तर आजकल अन्तर नादमा बेतालको […]
तिलक राइ झापा, नेपाल ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुक्का बालुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्यो सीमाङ्कन देशको […]
द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव कार्यक्रममा सोही संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को विमोचन गरेको छ । मे महिनाको २ तारिख भएको उक्त कार्यक्रममा द लिटररी सोसाइटी अफ भूटानका […]
हर्क तिरूवा ओहायो, अमेरिका यति विशाल ब्रह्माण्डमा यति नै ठुलो संसारमा छ । त्यो यति विशाल महादेशमा यो सानो भूमिलाई मेरो देश यो सानो देशमा यो मेरो सानु गाऊँ […]
कुवेर कुईकेल भुवानेटारे अमेरिका छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी […]