स्वार्थी दसैँ
त्रिविक्रम न्यौपाने पेन्सिलभेनिया अमेरिका आमा जन्म दियौ धन्य छ । तर किन आवाज दिएर पनि बोल्न नसक्ने बनायौ । र पनि खुसी खोजी रहेको छु भेटेको खाएको छु दिएको पिएको […]
त्रिविक्रम न्यौपाने पेन्सिलभेनिया अमेरिका आमा जन्म दियौ धन्य छ । तर किन आवाज दिएर पनि बोल्न नसक्ने बनायौ । र पनि खुसी खोजी रहेको छु भेटेको खाएको छु दिएको पिएको […]
नैना सुब्बा बराईली दिल्ली खै कता कता, के के बाट उन्मुक्त हुन सकेन यो जीवन !! आफैलाई पिछा गर्दै…. अतीतका पाइलाका डोबहरूले चिच्याइ चिच्याइ बोलाउँछन्, सञ्चोले बाटो हिँड्न सकिँदैन पटक […]
वासु पोख्रेल ओहायो, अमेरिका मेला मानिसको जमघट मात्र होइन। यहाँ त परम्पराको भकारीभित्र संस्कृतिका गतिविधिहरू लुकामारी गरिरहेका हुन्छन्। मेला प्रांगढ़को प्रवेशद्वारमा राखिएको सप्तरङ्गी मालामा एकताको सन्देश उनिएको हुन्छ। मेला-महोत्सव पुर्ख्यौली […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया “फूल” यो शान्त […]
एस.बि खवत “सुरेश” ओहायो, अमेरिका पसिना बेचेर परिवारको लागि खुसी किनेको छु। लाखौँ लाख तुच्छ गाली अमृत झैँ निलेको छु। जिन्दगीका सपना डायरीको पानामा थाती राखेर, एउटा सानो जागिरको लागि […]
नारायण ढुङ्गाना क्यानडा हिउँ पगाल्ने नुन पानीमा बिलाउँछ हो रैछ दिन त सबैको आउँछ सेकेन्ड चौबिसै घण्टा दौडी रहन्छ ध्यान मिनेट र घण्टा सुईले पाउँछ अर्कालाई दुख नदिई बाच्नु भन्छन् […]
एस.बि खवत “सुरेश” ओहायो, अमेरिका अलि अलि गर्दै पिउँदै छु अज्ज धेरै छ पिउन बाँकी । च्यातिएको मुटु सिउँदै […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया जिउँदो लास, म जीवित छु तर मर्दै छु, मेरो हृदयमा धड्कन छ तर भावना मरेका छन्, यो शरीर चल्दै छ, तर आत्मा थाकेको छ, जिउँदो […]
नारायण ढुङ्गाना क्यानाडा सम्झनुको के अर्थ माया मारे पछि जिन्दगी बुझिन्छ बल्ल हारे पछि अलिकति पिडा सहेकै राम्रो कापीमा पेन्सिल बोल्छ तिखारे पछि अगाडी बढ्ने खाका तयार छ कि छैन? […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका रातको शून्यतामा रुखको पत्तामा झरिरहेथ्यो पानीको थोपा, तपक-तपक, रातैभरि ती थोपाले म भित्र तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो। एउटा सन्नाटाले रातैभरि गुनगुनाइरह्यो तिमीसँग बिताएका चिसा पलका […]
वासु पोख्रेल ओहायो अमेरिका सेताम्मे हिउँको टोपी लगाएर उत्तर पट्टि अटल रहेको हिमालयको काखमा रही सात प्रदेश र सतहत्तर जिल्लामा प्रशासन विकेन्द्रीकरण गरिएको सुन्दर र शान्त नेपालको पूर्वीय भागमा रहेका […]
भानु ढुङ्गाना क्यानडा ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा । कालो […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका उडिरहेको चरालाई समाउन सकिँदैन मकै जस्तै फलाम चपाउन सकिँदैन पानी नै चाहिन्छ प्यास लागेको बेलामा आगोले तिर्खा मेटाउन सकिँदैन इन्द्रियहरू चलुन्जेल तिमी बाँच्नेछौ मरेकोलाई फेरी व्युत्याउन […]
तथ्यमिश्रित केही किस्साहरुः भक्त घिमिरे उनको प्रभावी हैसियत हेरेर रिन्पुङ राजा (पारोस्थित रिन्पुङ जोङमा पेन्लपको अड्डा भएकाले पारो पेन्लपलाई रिन्फू वा रिन्पुङका राजा पनि भनिन्थ्यो) यसै लोभिएका थिए । दालचनलाई […]
साहित्यिक गतिविधिहरूको विवरण / युवाहरूलाई आह्वान (१९९३-२०२४) कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ । त्यसका लागि न युद्ध नै गर्नुपर्छ न हत्या र हिंसा […]
हिजो सेप्टेम्बर सात तारिख ह्यारिसबर्ग, पेन्सिलभेनियामा कृयमाण फाउन्डेसनले कथा वाचन प्रतियोगिताको सम्पन्न गरेको छ।मानसिक स्वास्थ्य सँग सम्बन्धित “सङ्गालो: रिडिङ फर रिजिलियन्स” नामक सो कार्यक्रम मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको थियो। प्रतियोगितामा १० देखि २४ वर्ष उमेर समूहका बालबालिकाहरूले विभिन्न स्रष्टाहरूद्वारा रचना गरिएका १६ वटा कथाहरू वाचन गरेका थिए। जसमा प्रथम स्थानमा आदर्श शर्मा (१०००), दोस्रो स्थानमा […]
भक्त घिमिरे {जो जुन भुगोलबाट आए पनि हामी सबै बराबर छौं । तर, वर्तमान विश्वपरिवेशले के देखाएको छ भने इतिहास मासिएका मानिसहरु धागो चुँडिएको गुड्डीजस्तै हुन्छन् । त्यसर्थ इतिहासलाई जतनले […]
राधा काफ्ले क्यनडा तारिखः अगस्त ४/२०२४, आइतबार समय : १० बजी बिहान स्थान: टोरन्टो सेन्ट्रल क्यनडा समयको गति देखि पनि हार लाग्छ आज भोली त। कति छिटो १० बजे छ। बेलुका […]
ईशाना राई मिरिक,दार्जिलिङ अग्लो डाँडाको माथि आकाशमा सधैँ उडी रहेको देखेर हाँस्ने मान्छे म अँध्यारो हटाएर हाँसी रहेको जून- तारा हेरी हाँस्ने मान्छे म बगैँचामा फुलिरहेका फूलहरूमा डुली रहेका माहुरी […]
हाम्रो भाषा संस्कृति र पहिचानको ‘लक्ष्य चिन्तन’ -भोला सुवेदी हाम्रो विगत र हामी हाम्रो वर्तमान र परिस्थिति हामी र हाम्रो नयाँ पुस्ता ।। हाम्रो विगत र हामी भाषा हो सभ्यता […]
ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]
भानु ढुङ्गाना क्यानडा कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन साहित्य परिषद् भुटान शाखा क्यानडा। साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद् हाम्रो निमन्त्रणालाई सहर्ष […]
ओम पोख्रेल जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम् बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन् अरू कोही समान मेरा […]
क्षितिज गौतम क्यानाडा आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा पहाड हुन जस्तै गारो छ।
“वास्तवमा उनलाई भारतको राहदानीमा यात्रा गराउनु भनेको एकातिर नेपाली राहदानीलाई महत्वहीन बनाउनु थियो भने अर्कोतिर नेपालको वैदेशिक कुटनीतिको मूल्य घटाउनु पनि थियो । अहिले त झन् एउटै मानिसले दुइटा देशको […]
पेन्सिलभेनियामा “सङ्गालो: रिडिङ फर रिजिलियन्स” कथा वाचन प्रतियोगिता आयोजनामा क्रियमाण नामक गैर-नाफामूलक संस्था पेन्सिलभेनियामा पुनर्वासित भुटानी शरणार्थी समुदायको सशक्तीकरणमा समर्पित छ। यो संस्थाले सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दै, सामाजिक लगाव र […]
गोविन्द लुइँटेल यार अमेरिका कालो धन्दा कालै हुन्छ के भो कमाएर ? लुकिछिपी बैङ्कमा अर्थ के भो जमाएर ? मन भित्र छटपटी र बेचैन छ अचम्मको पार्टी प्यालेसमा हल्लामा के भो […]
भानु ढुङ्गाना क्यानाडा उत्तरको हिमाल दक्षिणको ताल पूर्व हेर्छ पश्चिम लहर धुपी साल । भित्र सुन्दर पहाड उर्वर दिन्छ बियाड सुन्दर शान्त शीतल फूल फल […]
आर. बी खड्का ओहायो अमेरिका सन्नाटा छाएको धमिलो साँझमा तिखो वाण बनेर मुटु छेड्न तिम्रो अमिलो याद सधैँ आउँछ पानी भर्ने निहुँमा पँधेरीमा पर्खिएको घाँस दाउरा गर्दा सुसेलिले डाकेको उँधौलीको […]