Category: Poetry

  • उ–हिमनदी, बग्दैछ हिमशिखरदेखि महासागरसम्म

    देउकुमार तामाङ खुदुनावारी, झापा उ हिमनदी पहाडको शिखरबाट जन्मेर उचालिँदै, थेचारिँदै, पछारिँदै लड्दै, पढ्दै पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै कहिले सुनकोस, मानस कहिले अरुण, सप्तकोशी कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै […]

  • जीवन–बगरको कथा

    एल्. वि मंगर खुदुनावारी, झापा ग्रीष्मको प्रचण्ड गर्मी र शिशिरको कठ्याङग्रीने जाडो सहेर सदियौदेखि नदी किनारमा थन्किएर चिरा–चिरा परेको चट्टान जस्तो खै कस्तो, हाम्रो जिन्दगी ? भदौरे भेलले बगाएकोे ढुङ्गा […]

  • कथा भित्रको कथा

    जलन भण्डारी एडिलेड अस्ट्रेलिया म ठीक पाँच बजे उठ्छु, आधा घन्टाको अन्तरालमा दैनिक कार्य सकेर, बिहानीको मिर्मिरे उशासंग मितेरी गाँस्दै रम्न रमाउनमा अरु एक घण्टा बिताउछु यस पछिको एक घण्टा, […]

  • मायाको संसार छुट्टै हुन्छ

    शिवलाल दाहाल खुदुनाबारी, झापा तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै […]

  • गरिमा: ०२

    लक्ष्मण रसाइली बेलडाँगी, झापा यी बाबु आमा, बसी छेउमा, रमाई रमिता गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११ एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन् त्यो लामो हार, हरियो चौर, […]

  • औँसी रात महाँ प्रकाशन

    श्याम प्रसाद खनाल, पेनसिलभेनिया, अमेरिका अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने। हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥ यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै। पद्मै […]

  • तिमी, म र अस्तित्वको प्रश्न

    देउकुमार तामाङ, खुदुनावारी म तिमीलाई खै कसरी सम्झाऊँ तिमी र मेरो बोक्रो एउटै हो उही खोक्रो बोक्रोभित्रको म, तिमी, हामी एकै हौं तिमीले ओडेको आकाश नै हो मैले ओडेको पनि […]

  • अनाश्रित

                  यतिराज अजनबी एड्लेड , अस्ट्रलिया विहान केही चराहरू शहर पस्छन जंगलबाट केही गाउँतिर उड्छन् म कहिले शहर त कैले गाउँबाट जंगल लाग्छु साँझ […]

  • प्रतीक्षा नगर

    एल्. वि. मंगर, खुदुनावारी मेरो प्रतीक्षा नगर सानु ! हावाको झोक्का र कादम्विनीको वेगसंगै वषौं अघिको क्रन्दनलाई काबुमा राखेर कुसुमाकार आँचल पक्री लक्षित दिशातिर अघि बडिरहेको छु बरु ढोका थुन […]

  • वर्जित फल

    शिवलाल दाहाल खुदुनाबारी , झापा तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्‍यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म उठाएर […]

  • गरिमा ०१

    लक्ष्मण रसाइली बेलडाँगी, झापा बिहानी लाली,हिमाल हाली,झलल देखिए सुनौला किरण, ज्योति यी हिरण, धर्तीमा पोखिए| १ खोला र नाला, एकता मल, गाँसेर हाँस्दैछ बसन्ती टुना,कलिला मुना, छोएर नाच्दैछ| २ यो […]

  • संस्मरण

    तारा भण्डारी सिड्नी अस्ट्रलिया काँडा चौर हिमाल पाहाडहरिया खोल्सा र छाँगा नदी, अम्बक् जामुनु अम्बके र सिगटो ऐसेलु काफल फली चम्पाचाप चमेलस् जुइभुइ चम्पा फुलैले सझी सुन्दत्यो धरणी अहो अवकसो […]

  • म कसरी मनाउँ जितको तिहार ?

      प्रकाश धमला एड्लेड अस्ट्रलिया दिलमाया, तिमीले यो साल, मखमली फूलको माला उन्ने तारतम्य मिलाएछौ माइती पुज्ने एक अठोट लिएछौ तर म माइती, परदेशको एउटा कुनामा भूगोलले कोरेको सीमारेखासंगै मेरो […]

  • जीवनको ग्रेट्वालमा उभिएर

    विश्वास लामा आफूलाई सुनामी सम्झिनेहरू प्राय: फूलको रुपमा पेस हुन्छन् कहिले काँडाको अभिनय हुन्छ अनि, धारिलो हतियार बनेर रेट्न आउँछ पारिजातको जीवन म, यती बेला, उही जीवन भोगिरहेको छु अनि, […]

  • To Live Abroad

    Deg Acharya Washington, USA Coming across woeful frosting We came round to long suffering. Several times our hearts clung to the wobbling motion And got worked up by mental vibration. […]

  • ठूलो घर हो !

    शिवलाल दाहाल खुदुनाबारी, झापा ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो […]

  • म मरेको छैन!

    अनन्त आचार्य अस्ट्रलिया प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक […]

  • समयको पाइलासंगै

    अनन्त आचार्य अष्ट्रेलिया युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र […]

  • प्रश्नै प्रश्नको उत्तर

    अर्जुन प्रधान अमेरिका ऐ पिउने मान्छे, पिएर के हुन्छ ? आफैंलाई हराइ अरुलाई खोज्छौ किन? दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन? विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ? तिमीसँग रहँदा चौतारी […]

  • सम्झना

    नवीन भट्टराई अष्ट्रेलिया याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति […]

  • अमरवल्लीको लहरा

    शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०

  • रमाइलो पेन्सील

    श्यामप्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल,  गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै […]

  • बिछोड

    योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]

  • त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती

    के.सी.सान्दाइ एडिलेड, अस्ट्रेलिया कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश […]

  • प्रेम !

    डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]

  • भुटानी शरणार्थीको सन्देश भुटान आमालाई: एक अंश

    खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]