Category: Poetry

  • मस्तिष्कमा चिहान

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]

  • पहिलो प्रेमको तस्बिर

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका हिंसारहित हुनु पर्छ भन्दै नारा लगाउने उनी….. राजनीतिबाट अलिक टाढा…. युवा, महिला, बालबालिका सब–सबका दबिएका, थिचिएका एउटा आवाज हुन् उनी……. धेरैले मदर टेरेसा त, कसैले महिला […]

  • एक पाण्डव–यात्रा

    शिवलाल दाहाल यो विषाक्त समय सगर डडएको आकाश खडेरीले निलेको धर्ती काकाकुलहरु गाइरहेछन्–गीत अनास्थाहरुको अभावहरुको अविश्वासहरुको खै के लेखौं म यतिखेर आफैंसंग क्रुद छु आफैँसँग क्षुव्ध छु हो, अचेल म […]

  • क्षितिज बदलिएन !

    सञ्चमान खालिङ अमेरिका पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो […]

  • You Seek

    Jalan Bhandari Adelaide, Australia Tears and smiles you have none, Neither heartfelt thanks nor mourning blood But, hope for honesty to some, For which you dive into a river in […]

  • अटूट माया

    ओम खोरिया खनाल अमेरिका धेरै दिनपछिको भेटमा पनि किन हिस्स पर्छौ तिमी त क्रोधित अनुहारमा झ्याप्प दारी छ के तिमी प्रेम पुजारी बन्यौ कि, वैरागी साधु ? जीवन आ-आफ्नो मर्यादामा […]

  • मित्रको सम्झना

    गोमा आचार्य सिड्नी, अष्ट्रेलिया साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ, कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं | जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी, बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी | […]

  • शुभकामना दिनेहरुप्रति

    शिवलाल दाहाल खुदुनाबारी ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • म मेरो मलामी

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल […]

  • रुखकी चरी-स्वर्गकी परी

    श्याम खनाल कान्सास, अमेरिका चि भा को माझैमा लह लह बढ्यो भूवन तरू । उसैमा झ्याम्मीए भरि चर चरे कन्चिरनु उ॥१॥ त्यसैमा न्याऊली कल कल गला प्यासि विचरी । वनै […]

  • खिचडी

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका गोधुलिमै गुफा पसेँ हिजोको रात…………. सायद उतानो सुतेँ क्यार अथवा, छातीमा हात राखेँ | अचेत निद्रामा सपनाहरु तम्सिरहेथे एउटा सुनौलो प्रभात स्वागतका साथ आफ्ना आफ्ना आँगनी […]

  • देश सम्झेर एक साँझ

    यतिराज अजनबी साहारा मरुभूमि पार गर्नु परे पनि पर्दैनथ्यो पिउन कैल्यै कोकाकोला र फ्यान्टाहरु, खै के थियो छङछङ बग्ने कञ्चन मेरो रंगखोलाको पानीमा |   दुई चिम्टी माटो चिमोटेर लाउँथे […]

  • तिमी कुलागाङ्ग्री

    म सानो छँदा मैंले सधैं सुनेको, हरेक साल हाँजिरी जवाफमा तिम्रो नाममा एक गौरवशाली प्रश्न सोधिन्थ्यो तिमी मेरो माटोको सबैभन्दा उच्च हिमाल तिमी कुलागाङ्ग्री। मेरो भूगोल शिक्षकले संधै तिम्रो गरिमा […]

  • आफैंलाई सोधी हेर

    गंगाराम लामिटारे नर्थ डाबोटा, अमेरिका पुतली भीरलाई एकपटक सोधी हेर त्यहाँ गोकुलसिंह कार्कीलाई के भएको थियो भनेर… उनकी श्रीमतिलाई सोध, उनको वैधव्य कसरी बित्यो भनेर । छोकाना गाउँलाई एकपटक सोधी […]

  • नेपालभित्रको भूटान

    नेपालभित्र… एउटा सानो भूटान छ नपत्याए पूर्व झापा र मोरङ जाऔ त्यहाँ छुटै परिवेश छ स—साना छाप्राहरुले नेपालभित्रको भूटान सजिएको छ ! त्यहाँ ….. अधुरो र अपुरो जीवन छ आशैआशाको […]

  • म भित्रको यो मन

    हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया पोलिरहेछ यो मन धड्किरहेछ यो धड्कन ! प्रश्नै -प्रश्न ले भरिएको छ मभित्रको यो मन !! अन्धकार नै अन्धकारले घेरिरहेछ उज्यालो गन्तब्य खोजिरहेछ ! तड्पीतड्पी बाँचिरहेछ […]

  • सम्झना सर्जरी

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया बिहानै ५ बजेतिर लाक्पा, ठूले भाइ, तिल्चन मलाई बोलाउन आउँथे जेठा छिटो उठ न कस्तो जाडो भै सको अह! आज त सलाई पनि बोक […]

  • सन्ततीको वन्दना

    पदम काफ्ले सिड्नी प्रकृतिको सुन्दर काख, देश हाम्रो भुटान । भाषा, धर्म, संस्कृति, चाढ, जगेर्ना र उत्थान ।। प्रगतिका पाइला हाम्रा स्मरण छ देशलाई । भुल्ने छैनौं आफ्नो पन र, […]

  • आखिर किन म बाँचे?

    मञ्जु खड्का एन्.एच्, अमेरिका केही शब्द छैन मसंग ती आमालाई भन्ने हातमा समाइरहेकी छोरी प्रकृति नै वैरी भएर हातबाटै च्वाट्टै चुँडेर नि:सन्तान बनाएको क्षणमा म हेरिरहेथेँ ती आमा छट्पटाईछट्पटाई रोएर […]

  • अदृश्य स्वरूप

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका अनेकौँ भावनामा डुबुल्की मार्दै मर्मस्पर्शी  चराको तान सुनेर म आफ्नै कथा बुन्छु घोडेकोका यात्रीहरु कथामा व्यथा भेटेपछि घोडाका कान थुन्छन् गुराँस खुमचिएलान् कि भन्ने त्रासमा आफैँ […]

  • म रोएको बेला

    टि.आर.राई मेरो साहसी आवाज र जवाफहरुलाई राइफलको नाल र सङ्गिनले बन्द गर्दै तिम्रो नाटक र तमाशा हेर्न बाध्य बनायौ यातनाको चरमसिमा तिर आखिर डो-याइछाड्यौ ।। म रोएको बेला तिमी हाँसेथ्यौ […]