Tag: Anniversary

  • भूटानी नेपाली साहित्य र साहित्यकारहरू

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस […]

  • गजल-१७

    भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो एकदिन सबले मर्नै पर्छ बाटो एउटै हो अतीत सारा सम्झन्छु म च्वस्स दुख्छ मुटु मलाई मात्र भन्दिन म फाटो एउटै हो भाग्य खोज्दै कर्म […]

  • कथा लेख्दै मेटाउँदै

    पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा झुल्कनुदेखि अस्ताउनुसम्मको जुनकिरीको […]

  • स्वागत

    टेकध्वज जिम्बा आशा दार्जिलिङ्ग, भारत प्रत्येक प्रहरको घामलाई म स्वागत गर्छु किनकि मलाई पहाडभरि लालीगुराँस फूलेको हेर्नु छ हरेक नेपाली मुटुको धड्कनमा ।

  • गजल-१८

    हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म तर पनि किन–किन उनीलाई भुल्दिन म पिएर नै बेहोसी भै बरू भूल्छु आफैलाई तड्पाएर छाडीजाने बैगुनीलाई भुल्दिन म सपनीको सुन्दर संसार सजाएर राखूँ भन्थें […]

  • सेतो खुनको धम्की

    धर्मेन्द्रविक्रम नेम्बाङ् ललितपूर, काठमाण्डौं नेपाल एउटा नारा तयार पारे शासक जातिवर्गले र भने, रगत सबैको एउटै रातो हुन्छ । रातो रगत हुनेहरूले यो कागजमा सही गर्नू, मलाई पनि त्यही नाराको […]

  • गीत

    मधुश्री सिन्धुपाल्चोक नेपाल मज्दुर हो एकजुट हुने बेला भयो अब । शोषक र ठगी खानेहरूको दिन गयो अब ।। हामो पसिनाको मूल्य अरू कोही लिन्छ अरे । श्रम गर्ने हामी […]

  • गजल-१९

    कृष्ण घिमिरे, धरमपुर, झापा, नेपाल कतिलाई सम्झिऊँ तिमीलाई भुल्न ? कुन दिशा लम्किऊँ तिमीलाई भुल्न ? कहिल्यै सोच्दिन अब सुध्रिनु छ भन कति बिग्रीऊँ तिमीलाई भुल्न ? जताबाटा आयो हावा […]

  • नव वर्ष

    दधीराम लामीटारे नर्थ डाकोटा १ आयो यो नव वर्ष पूर्ण शशिझैं चम्केर यो धर्तिमा इष्र्या द्रोह कलंक जो छ अघिको मैलो बडारी कन । त्याग्नेछन् जनले अभद्र पटिका दुश्कर्मका गाङ्गल […]

  • सुधारको अभियान

    चिराङ्गे माइलो भूटानी जनताको कारुणिक चित्कार अनाथ नारीको सुनिँदैन पूकार यही पूर्खाको पुञ्जमा छ अस्तित्व लुकेको छ वीर जाति विश्वमा पुगेको । मातृभूमिको अटूट् गरेर ध्यान ती हजारौं वीरले दिए […]

  • के ग-यो ?

    अब त आउँछ भन्दा भन्दै, टिमाई छोडीहालेछ अब त सक्छ भन्दा भन्दै, नेपालीमा अंग्रेजी मिसाईहालेछ अब त किन्छ भन्दा भन्दै, लगेर ठोकिहालेछ अब त भन्छ भन्दा भन्दै, बिहे गरिहालेछ । […]