Category: Writers

  • लिथोको खोजीमा म

    रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ लेखें मैले मेरो निस्तृत नियात्रा, खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले । बोकेको छु मैले […]

  • भाले बासेपछि

    अनन्त आचार्य अष्ट्रेलिया रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि उज्यालो त हुने […]

  • तिमी, म र यो स्निग्ध गोधूलि

    रमेश गौतम नर्वे म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ […]

  • कहाँ छ त्यस्तो देश

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं […]

  • बिदाईको हात हल्लाएको फूल !!!

    अनन्त आचार्य  अष्ट्रेलिया मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको […]

  • विवाहको लगन

    ‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]

  • समय, शहीद अनि सन्तान

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]

  • म एक पर्देशी

    हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया आएको थिएँ म एक ठूलो सपना बोकी परिवार छोड़ी, घर खेत बन्दकी ठोकी म एक पर्देशी ! राम्रो काम्मा लाउँछु भनेर फुरुक्क फुर्काई ल्यायो, आज त्यसले […]

  • म मातेको मान्छे

    अनन्त आचार्य  अष्ट्रेलिया म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको मान्छे एकहोरो चट्टानले […]

  • धिक्कार छ ढँट्वारे !

    विकाश धमला ‘प्रान्जल’ अस्ट्रेलिया जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, […]

  • मानिसको जीवन

    गोमा आचार्य   सिड्नी, अष्ट्रेलिया यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार […]

  • देशविहीन हुनुको दुखाइ

    सबैथोक छ र म फिक्का छु हेरिरहेछु त्यो निलो आकाश, सम्झिरहेछु साथीहरु बाटो-घाटो, र आफ्नो समाज आफ्नो पनमा रमाएका ती मनहरूलाई मलाई आजसम्म बाँच्न प्रेरित गर्ने ती क्षणहरुलाई त्यसैले, म […]

  • गजल-१०९

    तिलारुपा आचार्य ओहायो, अमेरिका छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्‍यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ […]

  • दण्डित छन् अहिले …

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल […]

  • फुलमती (भाग-१)

    भक्त घिमिरे अमेरिका मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • गजल-१०७

    गोविन्द फुयाल शिकागो, अमेरिका अन्तिम चोटि तिम्रो हात समाएर मर्छु त्यै हातले विश देऊ रमाएर मर्छु वेदना र वितृष्णाले सधैं रसाएका आँखाभरि आँसुहरु जमाएर मर्छु केवल तिम्रै निम्ति भनी मैंले […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र […]

  • गजल-१०३

    कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]

  • राजाको ‘किदु’

    भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]

  • शहीदहरूप्रति

    तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]

  • आजीवन कारावास

    भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]

  • इतिहास, म अनि महाराज

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]