Category: Tek Bhandari

  • गजल-३१४

      टेक भण्डारीएडिलेड, अष्ट्रेलिया तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म […]

  • गजल-३१०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी ! भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै डोको घाँस भारी बोकेर रनवन घुमाउने तिमी […]

  • गजल-३०७

    टेक भण्डारी- एडिलेड, अष्ट्रेलिया   जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।   उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।   […]

  • गजल: ३०३

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया जताततै भेटेँ बाँच्नेहरु…..दिल टुटाएर। सडकको जिर्ण कथासरी..भाग्य फुटाएर। यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ पापी बेईमान नजरैले…..प्रेमी कुटाएर। दोबाटोमै भेटेँ कति …पीडा सरी रुँनेहरु हरेक बन्धन धागोसरी […]

  • गजल: २९९

    टेक भण्डारी साउथ अस्ट्रेलिया चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँशुले...थोरै धोएर हेरेँ। रातसंगै प्यास बडेर जाँदा एक्लो […]

  • गजल-२९३

    टेक भण्डारी  एड्लेड, अष्ट्रेलिया चिसो पवन बिहानीको…थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन…थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्‍यो मुर्झेका नयन आँसुले…थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर जाँदा एक्लो […]

  • गजल-२८७

    टेक भण्डारी  एड्लेड, अष्ट्रेलिया बाध्यतासंगै उर्लिएको “खोली” तरेर आएँ यो टुटेको दिलले पुरै झोली भरेर आएँ । आधा उतै छोडीयो सायद विवश थिएँ म हरेक यादका टुक्राले डोली हरेर आएँ। […]

  • गजल-२८१

    टेक भण्डारी एड्लेड, अष्ट्रेलिया भगवानका चरणमा पीडाहरू राख्न पनि सकिन भोलि मन्दिरमै चडाउँला है भनी साँच्न पनि सकिन। अतीत सधैँ आलो घाउ बनेर मेरै अगाडी आउँदा ऐँठन पार्ने सम्झना तोडेर […]

  • गजल:२७४

    टेक भण्डारी एडीलेड,अस्ट्रेलिया आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी। बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य सिसासरी फुट्दा खेरी। आँखा […]

  • गजल-२६९

    टेक भण्डारी एड्लेड, अष्ट्रेलिया छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र […]

  • आत्मघाती रात

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक अचेत अवसथामा […]

  • उनी र म

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु […]