Category: Year 11 – Issue 3

  • तिम्रो संसार खोइ जयमाया ?

    रमेश गौतम  नर्वे  जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ […]

  • ओथारो बसेको शब्द

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । […]

  • गजल – ४७३

    डिल्लु चम्लागाई ओहायो, अमेरिका हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा […]

  • गजल – ४७२

    गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन कुरा काट्ने बानीलाई आजै त्याग्नु […]

  • सन्तुष्टि गुमाएको मान्छे

    खगेन्द्र गौतम क्यानडा म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य हराएको मान्छे! […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]

  • सरस्वती वन्दना

    भानु ढुंगाना  क्यानाडा  कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ, सरस्वती माता ! […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका दुई मुटु एक हुने कहानी बेकार भो जतन गरी राख्या जवानी यो बेकार भो। प्यासी तनमा सितका लव तिर्खा हेर उस्तै मायाको त्यो जाल मेरो […]