Category: Year 11 – Issue 7

  • समयको अवसान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ एकोहोरो शङ्ख बजेको छ शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि वातावरणमा अलौकिक शान्ति छाएको छ श्मशानकर्ममा चिताबाट निस्किएको […]

  • वर्तमान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आफ्नै आँगनमा लक्षणरेखा कोरिएको तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान मनुष्यका आपसी वैमनस्य विलुप्त […]

  • गजल- ४७६

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जिन्दगी  मुग्लानी, सपना खिया भइदियो भएको एउटा दिल पनि अधियाँ भइदियो । सोच्नु पर्थ्यो आउनेलाई  प्रेम उधारो दिन चोकै बेचिएछ मन छिया-छिया भइदियो । गरिब   […]

  • गरिबी र कोरोना भाइरस

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो आज पनि दिनचर्याको लागि । कालो […]

  • अन्धविश्वासको सिकार

    कर्ण गुरुङ्ग नेब्रास्का, अमेरिका बिचरा कालो बिरालोको के दोष तिमीले एक पाथी थुक्यौ ऊ त आफ्नै बाटो हिँडिरहेको थियो तल्ला घरे माइलीको के दोष उनी त सोझी सिधा गरिब छिन् […]

  • गजल-४७५

    अनन्त आचार्य एडिलेड, अष्ट्रेलिया म रोएँ खाली सधैँ रोएँ । पिर छ गाली सधैँ रोएँ ॥ गहभित्र   सागर  बग्छ । देश नै फाली सधैँ रोएँ ॥ चिरिन्छ छाती सम्झेँ […]

  • गीत

    खेम रिजाल ओहायो, अमेरिका समीपैमा आउँछौ मिठा मिठा कुरा गर्छौ थाहा छैन मलाई माया या घृणा गर्छौ । तिम्रो बारे केही लेखूँ कता कता मन डराउँछ चुपचाप मौन रहूँ भने […]

  • युद्ध

    शिवलाल दाहाल केन्टकी, अमेरिका हामीसँग एउटा विश्वास थियो मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन त्यही मानेमा हामीले अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ र बनायौँ गोला–बारुद र बमहरू र बनायौँ […]

  • जिबा

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका स्मार्ट फोनमा अन्नपूर्ण पोस्ट खोल्छु। अखबारको बिच भागमा एउटा लामो लेख छापिएको छ जसको शीर्षक छ जिबा। म त्यतै आँखा लम्काउँछु । लेखिएको छ — […]

  • कृति परिचय १४ :- मातृवियोग खण्डकाव्य

    कृति:        मातृवियोग खण्डकाव्य कृतिकार:  मणिराम धिमाल (दीपित) सस्ंकरण:  प्रथम, २०७६ प्राकशक:  ए० डी० बी० पब्लिकेशन प्रा लि र मातृभाषा संरक्षण समूह सानै उमेर देखिनै कविता लेखनमा साधनारत […]

  • कोरोना भाइरस

    नील अधिकारी ओहायो, अमेरिका सुन्छु अनेक थरिका अफवाह हल्ला बन्दै भएर सब स्कुल मठ गल्ला। खोइ के भयो र भवमा भयो हाहाकार अतालियो जगत यो भई बेसहारा। फैलेछ यो सहरमा […]

  • किन ‘इशाई’ बने मलयाली ‘हिन्दू’हरु  

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका ‘हिन्दू’ शब्द आउने बित्तिकै विश्वभरिका मान्छेहरुले आफ्नो दिमागमा पहिले वर्तमान भारतको भूगोललाई चित्रित गर्दछन् ।  त्यही हिन्दू भारतमा आजभन्दा करीब दुइसय वर्ष अघिको हिन्दू समाज कस्तो […]

  • साहित्य के हो ?

    नैनसिंह सारू मगर   न्यू योर्क, अमेरिका बिजुवाले खाल्टोभित्र सेहेंलाई बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर के-के दिएर च्वा, गरे जस्तो होइन । बसभित्र खलासीले भाडा मन नपरेकालाई उठाउने मन परेकालाई […]

  • सिन्दूर

    जय हुमागाईँ, विन्डसोर, क्यानडा सिन्दूर राम्रो नारीको धन सबैले सजॉउछन् शरीर शुद्ध पारेर नित्य निधारमा लगाउँछन् सिन्दूरको शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ यसैले मात्र दाम्पत्य शक्ति विश्वमा करोडौँ ।। […]

  • त्रासदीको सन्त्रासले ल्याएको समानता

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया दुर्भिक्ष र कुपोषणको प्रकोपले सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ प्राणको भिख मागिरहेछ भोकमरीको भाइरसले त पक्षपात गर्छ पस्छ र बस्छ गरिबको खाली पेटमा खालि कोरोना भाइरसले […]