फूल र तिलहरी
जमुना न्याैपाने, क्यानडा फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]
जमुना न्याैपाने, क्यानडा फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]
परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा प्रवेश। सृजनाको यात्रामा, सधैं […]
धर्तीमा बसी आकाशसँग, किरण माग्ने मान्छे म, पाएको प्रकाश अरूलाई बाँडी, ओझेल ताप्ने जान्ने मान्छे म। लुटिई सबैका दुःखहरू, खुसी भई हाँस्न चाहने मान्छे म, फल्ने भए प्रेम र शान्ति, […]
शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न त कुनै सम्मान न […]
विष्णु लुइँटेल हेरिसबर्ग,पेन्सलभेनिया चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु। यो परम्परा कुरिती सारा मिलेर तोडौं है लौ आँखा खोल […]
अँध्यारो मार्ग सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू शहरको पुरानो […]
हिउँ : सौन्दर्य र अनुभूति शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]
यहाँ यस्तै भयो यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको नजनाएको भए, हिजो हामीले […]
IF I DIE BEFORE THE SUNSET B.P Sharma NETHERLANDS If I diebefore the sunsetwith the twilightbeside my deathbed,let my soulstill feel thewarmth of green Earththat nourished methousands of yearsbefore I […]
जय हुमगाई क्यानडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर फेरि के छुरा […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै […]
श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडित अब समानताको युद्ध लड्नु छ मानव–मानवबिचको भेदभाव इतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइन आँसु मात्रै बग्ने होइन मान्छे भएर जन्मेका हामी […]
रमण् रिति रहेछ झन् अमेरिका अतुल्यकै श्याम ख़नाल कोलोराडो, अमेरिका छ विश्वको भरै महा सुरम्य–रम्य दृश्यचैं। भएर सृष्टिका कला अमेल–मेलका सबै॥ नदी र ताल छन् कतै–कतै चटान बज्रकै। रमण् रिति […]
Ramesh Gautam and Khem Gautam Norway More than thirty years have passed since one of Bhutan’s most sensitive episodes: the mass exodus of over 80,000 Lhotshampa, mostly Nepali-speaking Bhutanese, in […]
हिजो १३ नोभेम्बर २०२५, बिहीबारको साँझ करिब साढे पाँच बज्दै थियो। हिउँदको समय चाँडै साँझ आउने बेला पनि हो।विन्डसोरको रुष्टन रोड बिस्तारै अँध्यारो जालोमा पर्दै थियो। सडक-छेउका बत्तीहरू झिमझिम गर्दै […]
गण्डकीपुत्र अमेरिका ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रिट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशव वैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका […]
Khem Raj Gautam Norway I am profoundly moved to announce a groundbreaking development in my household. My ten-year-old child has finally mastered the perilous art of wiping their own butt. […]
खुट्किलो शिवलाल दाहाल केन्टकी, अमेरिका म एक खुट्किलो सिँढी चढ्नेहरू आऊ रूख चढ्नेहरू आऊ उकालो काट्नेहरू आऊ म त केवल एक खुट्किलो म माथि टेक र हिँड म अनगिन्ती पाइलाहरूको […]
सुन— तिमी आयौ भने थाहा पाउनेछ्यौ कति धेरै कुरा अझै बाँकी छन् गर्नलाई केही मेरा बारेमा, केही तिम्रा बारेमा र धेरै—हाम्रो बारेमा। ती एक–एक पल जो मैले तिमीबिना बिताएको छु […]
जन्मभूमिको सम्झना तीन्चुले मुनी सानु गॅाउ रसीलो सोमा भनि चिन्दथे गाडीको सुबिधा थिएननी त्यहॅा मन्छे सबै हिन्दथे । टाडा बाट हिडेर आइपुगथे बास् पॅाउ एक् रात् भनी पाहुनाहरू साइनु जोडदथे […]
And wakes you up from the illusion of darkness! B.P Sharma Netherlands My heart hasn’t become an old, ugly, and lonely My eyes and lips and tongue are […]
क्यनडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर धारे फेरि के छुरा धस्दछौ? […]
टोरन्टो क्यनडा वसन्तका पालुवा ती लहराउँदै वन ढाक्दा पहरा, झर्ना, पाखा, थाङ्ग्रा फैलाउँदै पर पुग्दा कोही फल कति मिठा छिपिएर पाक्न पाउँदा कोही झरे कलिलामै आफैँ बोट कमजोर हुँदा रमाउने […]
नेपाली भाषा विरासत दिवस : एक अवधारणा शिवलाल दाहाल (साहित्य परिषद्, भूटानले नमेम्बर ८, २०२५ का दिन अमेरिकाको ह्यारिसवर्गमा आयोजना गरेको एघारौँ सम्मेलनमा प्रस्तुत गरेको नेपाली भाषा विरासत दिवस सम्बन्धी […]
साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ आदरणीय सञ्चारकर्मीज्युहरू, साहित्य परिषद् भूटान मार्फत दिइने पुरस्कारबारे जानकारी यस प्रकार छ। पहिलो पुरस्कार: भूटानभित्रै अथवा भूटानबाट निर्वासित सर्जकद्वारा लेखिएका काव्य कृतिहरूमध्येबाट कुनै पनि एक […]
साहित्य परिषद्, भूटान मिति: मितिः २०२५ अक्टोबर २९ “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कार–२०२५का लागि तीन कलाकारहरूको छनोट प्रत्येक तीन वर्षमा प्रदान गरिने सर्जक तथा सङ्गीतकर्मी मनोज राईद्वारा स्थापित र प्रायोजित “सुकरा” गीत–सङ्गीत सृजना पुरस्कारका […]
साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ मुना स्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई आदरणीय सञ्चारकर्मीज्युहरू, आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति […]
आज अक्टोबर १९ का दिन त्रिवेणी साहित्य मञ्चले केशव वैरागी माइलोको अध्यक्षता लक्ष्मी प्रसाद देवकोटाको ११६ औँ जयन्ती मनायो । अतिथिहरूले देवकोटाको तस्बिरमा माल्यार्पण पछि औपचारिक रूपले कार्यक्रममा सुरुवात भएको […]
चन्द्रबहादुर लामा नेपाल हिउँको पहिलो फुल्का खस्यो। ओहायोको त्यो चिसो साँझमा, झ्यालको सिसामा टाँसिन आइपुगेको हिउँको फूलले भर्खर किनेको घरको न्यानोलाई जिस्काइरहेझैँ लाग्यो। घरभित्र हिटरको मधुरो आवाज, भान्सामा पाकिरहेको दाल […]