गैर-भूटानी भएपछिः भूटानी सीता मोथेको एउटा कथा
भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन […]
भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन […]
Babesha, Thimpu, Bhutan “What am I to do with the CD? What could the three-worded message “one must see’ mean? Where should I take it and see what is inside […]
हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । आफू छुट्न नपाए […]
I may be in a trench When you hear of me, Probably; With half- filled belly, And unquenched thirst Framing a lawn for you all and the like To rescind […]
भो जन्म यो भूवन ताल जल्मा । सन्सारको चाल परी अकल्मा ॥ वस्नू छ यो मानव हंस कुल्मा । छर्नू चुचाले वसनू वगाल्मा ॥१॥ विश्वास सब्को मनका अकल्मा । विद्वान […]
लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु, छाप्राहरू बासको भित्तो सिरु खरको छानो ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु, हाम्रा बाजे बराजुका संघर्षका कथाहरू हजुरबाले ल्याएको त्यो डोको […]
Dear Valued Readers I am pleased to write that your contribution either by reading, providing with your ingenious substances or by giving the productive propositions has enriched us. Today, Bhutaneseliterature.com […]
26. December 2010 आदरणीय भूटानी साहित्य सर्जक, साहित्यिक संघसंस्थाहरु तथा सम्पूर्ण भूटानी जनसमुदाय विषयः नेपाली साहित्य परिषद,भूटानका सम्बन्धमा हार्दिक अभिवादन ! म नेपाली साहित्य परिषद, भूटानको वर्तमान अध्यक्षको हैसियतले तपार्इंहरुमाझ […]
यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कोही भन्छन् एकता गर्ने कोही खुट्टा तान्ने कोही गर्ने मरी-मरी कोही दृश्य हेर्ने !! यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कुरा हुन्छन् ठूलाठूला छैन […]
हेर्दा त सानै हो तर, जति खाए पनि नअघाउने बिहान खायो, दिउँसो खायो हुँदैन, बेलुका खायो अघाउँदैन, सधैं नै ओइरो हाली रहनुपर्ने यो पीराहा भूँडी ! (रचनाः जनवरी २४, २०१०)
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]
राम गुरुङ अट्लान्टा, अमेरिका तिमी जति भई दियौ टाढा मेरो माया झन् भयो गाडा कहाँ छौ भनन मायालु कहिले आउदैछौ भेट्न मायालु ? कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने […]
अहिलेजस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिलेकाहीँ साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो, अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो”, […]
अमेरिकागाउँकै धनी मानिस उनी दुई छोरा वर्ण गोरो राम्रो स्वभाव जेठाको चैं भिन्न विचार कान्छो छोरो जेठो खेतमा घरबारीमा कामै गर्न अति खुशी कान्छो भने आफ्नै प्रकार मन नपराउने कसैप्रति […]
पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, सुँक्सुकाउँदै योल्मो विजयको […]
Bhutaneseliterature.com का संस्थापक सदस्य तथा सम्पादक श्री यतिराज अजनबीकी ममतामयी माता यशोदा न्यौपानेको यही डिसेम्बर २३, बिहीवारका दिन पर्न गएको वार्षिक पुण्य तिथिका अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ। […]
भूटानी गायक तथा संगीतकार श्री नन्दिकिशोर शिवाकोटीकी मनातामयी माता मेनुका शिवाकोटीको यही ९ दिसम्बर, २०१० मा भएको असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ | यस दुखद् घडीमा शोकसन्तप्त परिवारलाई श्री […]
आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको बालक अँजुलीमा बालुवा अन्तिम साँझ !
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]
हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ ! लब्सिबोटे गाउँमा उनको […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
१. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || २. सँगै जीउने सँगै […]
फूलमा झ्यामीएर झुत्तिरहेको भँमराले भन्दा ज्यादा कविताको थुँगोमा कलम चोबेर स्वाद लिने ‘एडीक’ हुन् मनु मञ्जील सुनामीभन्दा ज्यादा आँधीको आवेग उरालेर देवकोटाको चिल्लो तालुमा आधुनिकताका रौं उमारेर साहित्यको जंगल बनाउने […]
जिन्दगानीको आरोह अवरोह यथार्थता हो शुर र ताल बीच सफलताको यात्रा ! तितो याद छ, सम्झानाको कुरा सोच विचार भावनामा बगेर कति दिन बस्नु म ? पारिजातको सुगन्धित फूलमा रस […]
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]
Take me into the air of your tender beat where I could listen to the rhythm of your palpitation; Where your heart sings memorable rhapsody and lead me to where […]
सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला ला’को माया अजम्बरी […]
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]