Year 02

  • देशमाथि अराजक कविता

    दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको देख्ने नाटक। […]

  • कहाँ छ त्यस्तो देश

    कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं । रमाइलो मात्र छैन यो […]

  • गजल-११२

    सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]

  • बिदाईको हात हल्लाएको फूल !!!

    मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको मान्छे उभिन्छ टाउकोमा […]

  • रातो गुलाब र सिमलको फूल

    वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला गोधूलिमा आकाशको […]

  • विवाहको लगन

    ‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]

  • खइ के नै गर्‍यौ र…!

    खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]

  • स्याल, कुकुर र जून…

    -जितेन खँड़का टेक्सास, अमेरिका मध्यरात अनि, धूर्त स्यालको भेला एक-आपसमा वक्रदृष्टि र वक्रमति ! सबै एकाधिपति आफ्नै बड़प्पनको हुइयाँ मच्चाउँदै- ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ…., म..यहाँ, मय…हाँ, मयहाँ….। विचरा निदाएका कुकुर बिउँझी […]

  • समय, शहीद अनि सन्तान

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै […]

  • म एक पर्देशी

    आएको थिएँ म एक ठूलो सपना बोकी परिवार छोड़ी, घर खेत बन्दकी ठोकी म एक पर्देशी ! राम्रो काम्मा लाउँछु भनेर फुरुक्क फुर्काई ल्यायो, आज त्यसले हरामीले दलालका फेला पार्‍यो […]

  • गजल-१११

    सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]

  • म मातेको मान्छे

    म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको मान्छे एकहोरो चट्टानले थिचेको मान्छे, म […]

  • तुर्सा

    तुर्सा– धेरैलाई थाहा छैन होला हिमालबाट समुद्र ताक्तै हाम्फाल्ने एउटा पहाडी खोलो हो जो मेरो छाँया बोकेर बग्छ जसको तस्विर बोकेर म हिंड्छु साच्चै भन्नु हो भने तुर्सा– इतिहास–साक्षी हो […]

  • क्याबिन कुइन

    सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू…. सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा उसलाई पो लाजमर्नु हुन्थ्यो ! तर, […]

  • धिक्कार छ ढँट्वारे !

    जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, अँधेरिकै बरबर्ताभित्र रमाउन थाल्छ, […]

  • सबैका मालिक ईश्वर

    सृष्टी छ दिव्य जगमा हरिको विचित्र वृक्षादि देखि पशुपक्षिहरू अनेक रच्नू भयो हजुरले कति कष्ट साथ भुल्दैछु आज किन हो प्रभुको शुमाथ ? ब्रमाण्ड नायक हरी भनि वेद बोल्छ त्यो […]

  • सस्तो आँसु

    भिक्टोरिया, अष्ट्रेलिया कैयौं मैले दिन काटें आँसुको भेल बगाई रातहरु त्यसै बिते आशाहरूको सपना सजाई, कहिलेकाहीं यसो सोच्छु निधारमा हात लगाई कर्मलाई दोष दिन्छु आफ्नो व्यथा पाखा लगाई, परिस्थिति नै […]

  • अर्काको मान्छे

    -जितेन खँड़का टेक्सास, अमेरिका यहाँ मेरो टाउको बेचिएको छ, बोली फेरिएको छ, त्यसैले, म सोच्दिनँ, अर्काले सोच्छ, म बोल्दिन, अर्कैले बोल्छ । म को ? आफैलाई थाहा छैन, कसैले बहादुर […]

  • देशः शासन र प्रजातन्त्रबीच विरोधाभास

    सिमानाको शहर जयगाउँस्थित एउटा सानो होटलको साँघुरो कोठामा भेला भएर मलिन, क्लान्त अनुहारका मान्छेहरूको एउटा झुण्ड आ-आफ्ना कथा-व्यथा साटिरहेको छ । उनीहरूको वार्तालाप उनीहरूले आफ्नो घर सम्झने देशको सामाजिक-राजनीतिक व्यवस्थाको […]

  • मानिसको जीवन

    यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार सुखदु:ख मानिस भोगिरहन्छ | दु:खी-गरीब […]

  • मेरो भाषा

    गौरव छ म नेपाली भएकोमा अझ गौरव छ मलाई म नेपाली भाषी भएकोमा वा ! कति विशाल छ ! शान्त, शौम्य र सभ्य छ लालित्य छ आलंकारिक छ त्यसैले — […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश