Heartfelt Condolence
We extend our heartfelt condolence on the sudden demise of Sita Bhattarai, wife of famous Nepali litterateur Krishna Dharabasi. May the departed soul rest in peace in heaven. Our hearts […]
We extend our heartfelt condolence on the sudden demise of Sita Bhattarai, wife of famous Nepali litterateur Krishna Dharabasi. May the departed soul rest in peace in heaven. Our hearts […]
आज मलाई शून्य लाग्यो कल्पेर मातृभूमि, आज मलाई खल्लो लाग्यो सम्झेर मेरी जननी | मनका इच्छा कति थिए सारा टुटिगए, सुलेसनले जोड़ूँ भन्दा सबै विदेशिए | टाढाबाट जनानीले लाग्छ बोलाएको […]
क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला नभए प्रिय दुइ थोपा चिनो […]
अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको छु, आँखा जुधे काहीँ […]
वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका
हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]
शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए
घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली। ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥ क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी। मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
कुलागांग्रीको काख , जोमोल्हारीको सौन्दर्य र शितलता सुनकोश, मानस र तुर्साको उन्मुक्तता अनि चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र घोलित भएका यी मान्छेहरु , विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै अवैज्ञानिक काँकडभिट्टा, […]
तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन, फगत जल्लादहरुको निर्मम प्रहार […]
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]
मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]
पागल बस्तीभित्रकै म एउटा पागल मान्छे म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्, स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता गुमाएर, हराएर गन्तब्यको खोजीमा सुसुप्त पागल मान्छे न हुँ, कस्को […]
टीआर रेग्मी,खुदुनाबरी फुकोसीमा, हो तिमीलाई धेरै दुखेको छ तर, तिमी नकराऊ, नचिच्याऊ गाली नगर, नउर्ल कसैसँग जे हुनु थियो भइसक्यो । अब धेरै विकीरण नफाल वायुमण्डलमा मानव सभ्यतालाई धेर त्रसित […]
The sonace of Shorea Robusta trees, The motion of roving breeze, The Bulbul’s night flaccid and echoing whisper , The rivulets of silent murmur Are the songs of yours Passing […]
अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु दैवले नै टुहूरालाई छल्नुसम्म […]
बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा हरेश बाहेक भाग परेको खानु नरुनू लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ बास […]
“एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, […]
ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा बिरहको भाका समाई सुनौंला नभए प्रिय दुई थोपा चिनो आँसुको थामौंला । सुखको सपना बुनेर […]
बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]
थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]
यथार्थ यही हो, ‘यो’ यहाँ छ,’त्यो’ त्यहाँ छ, वर छ ,पर छ अनि सर्वत्र छ । यस धरातलका हरेक अंगहरुमा ब्याप्त छ, कुना कन्दरा सर्वत्र मौलाएको छ । छ त्यो […]
He bears pious gift, Runs the wheel of his will On the created road of someone With drops of pious pearl- the sweat. He worries least for being great, Sows […]
टिका खनाल कोलोराडो घरी घरी आधा महसुस हुन्छ मान्छेलाई हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द हजार नभए एकले सुन्छ मान्छेलाई हेर्छन् कपडा र रुप, वास्ता छैन मनको यसले […]
कोही रुखका फेदमा कोही ओड़ारमा कोही गोठका छेकाबारमा रातभरि सुत्छन् र, एकाबिहानै जंगलतिर हिड्छन् गाई–वस्तुहरु जंगलका गोठहरुमा । फेरि बेलुका अगाएर धकाउँदै–धकाउँदै आफैं फर्किएर आइपुग्छन् गोठकै वरिपरि गाई–वस्तुहरु जंगलका गोठहरुमा […]
No fewer actions do I have for her No single melody do I search for her No simpler hope does describe her. To the best of my thought You’re no […]