Year 02

  • फुलमती (भाग २)

    ‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]

  • म अनि नाङ्गिएका चेरी र आरुहरु

    उही पुरानो घरको बार्दलीबाट चिहाइरहेको छु तुशारे शिशिरले नङ्गाएका चेरी र आरुका बोटहरुलाई ! म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु, उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै तिमीहरुलाई नङ्गाउने […]

  • गजल-११०

    धैरैमा तिम्रो नाम चुनेर लेखें जान्छौ रे एउटा गजल सुनेर लेखें छछल्किए आँसुहरु सम्हाल्न खोज्दै टुक्रिएको मुटु फेरी उनेर लेखें हुन्न रे छोरो मान्छे भएर रुन भकानो त फुट्यो तर […]

  • देशविहीन हुनुको दुखाइ

    सबैथोक छ र म फिक्का छु हेरिरहेछु त्यो निलो आकाश, सम्झिरहेछु साथीहरु बाटो-घाटो, र आफ्नो समाज आफ्नो पनमा रमाएका ती मनहरूलाई मलाई आजसम्म बाँच्न प्रेरित गर्ने ती क्षणहरुलाई त्यसैले, म […]

  • हिपाँच

    हिसाव हिन्दू र हितै हिमाल। हिरा गरि पाँच पवित्र माल॥ हिपाँच छन्मुख्य समाल जानी। वली वनी वाँच विचार नानी॥१॥ हित छ भाभ राम्रो त जगद्भरीमा। हितै बढाउ घटको घडीमा ॥ […]

  • गजल-१०९

    छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्‍यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ लाग्छ मजा बेस्सरी नूनचुक […]

  • नयाँ घर [लघुकथा]

    Keshu Birahi केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! […]

  • दण्डित छन् अहिले …

    चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल नै सागर निद्रामा मनमस्त भो […]

  • गजल-१०८

    प्रगती पथमा पसिनाको धारा बगाउनेलाई सच्चा समाजसेवक बनी सारा सगाउनेलाई हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ बनेर आवाज पीडितको नारा लगाउनेलाई आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस् भोको गरीब सबैलाई […]

  • फुलमती (भाग-१)

    मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो कच्याककुचुक पारेर गार्बेज […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • केही हाइकु

    मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट

  • गजल-१०७

    गोविन्द फुयाल शिकागो, अमेरिका अन्तिम चोटि तिम्रो हात समाएर मर्छु त्यै हातले विश देऊ रमाएर मर्छु वेदना र वितृष्णाले सधैं रसाएका आँखाभरि आँसुहरु जमाएर मर्छु केवल तिम्रै निम्ति भनी मैंले […]

  • गुराँसको रंग

    मेरी बिरामी आमालाई मेरो आलो रगत पठाएको बेला ठिकै छ तिमीले गुराँसको रंग भन्यौ अरे, मेरी आमाको म सम्म हिँड्ने सम्झनाका बाटाहरु छेकेर यो मुस्कान सारै चोर, सारै फटाहा, सारै […]

  • गीत

    तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र मेरो बन है || […]

  • गजल-१०६

    आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ को सम्झें घरै उजाड़ […]

  • परिवर्तन

    कलिलो उमेर, कलिलो मन भएको थियो शरणार्थी जन, अँध्यारो जीवन, शून्य मन न थियो औसर, न थियो धन ! भाग्यले गर्दा, नेपाली नाता मिलिन् साथ सरस्वती माता, तथापि औसर वञ्चित […]

  • ‘भलेचखे’ प्रजातन्त्र

    केही शब्दहरू व्यवहारमा जतिसुकै चाम्रा भए पनि सुन्नमा अति राम्रा हुन्छन् । ती शब्द बोल्नमा शालीन र मान्यतामा मीठा पनि हुन्छन् । तर, व्याहारिक प्रयोगमा कर्ताहरुको तालमेल नभएर अर्थको बेअर्थ […]

  • गजल-१०४

    उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो आधा बाटो चढिसकेपछि झर्न मन डरायो दोधारमा पर्‍यो जीवन न त अघि न त पछि, एक्लो जीवन सुनसानमा एक्लै चर्न मन डरायो जीवन […]

  • भाषा-साहित्य

    डिल्लीराम घिमिरे टेक्सास भाषा हुन् ती अनेक व्यक्त गरिने माता-पिता दौलत लेख्ने मध्यम एक भाव लहरी दोश्रो कला कौसल सुन्दर स्वच्छ पवित्र भाव रसिलो बग्दो छँदो सर्वदा किञ्चित शुद्ध तरंग […]

  • गजल-१०३

    कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]

  • राजमार्गमा अक्षरहरू

    दार्जीलिङ्ग, भारत राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू अखबार र टेलिभिजनबाट छरिन्छ। त्यसैले बटुलेर कुरा गर्दैछु म तपाईं? • लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर झरीबाट जोगाउने त्यो रत्नेलाई हाईस्कूल फेल […]