Year: 2011

  • गीत

    ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा बिरहको भाका समाई सुनौंला नभए प्रिय दुई थोपा चिनो आँसुको थामौंला । सुखको सपना बुनेर […]

  • गजल-११८

    बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]

  • गजल-११७

    उनको बोली राम्रो त्यसैमा मन गयो हानेको गोली राम्रो त्यसैमा मन गयो छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी लगाएको चोली राम्रो त्यसैमा मन गयो लज्जालु नजरको नशालु आँखाले दिएको पानको […]

  • गजल-११६

    थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]

  • यो र त्यो

    यथार्थ यही हो, ‘यो’ यहाँ छ,’त्यो’ त्यहाँ छ, वर छ ,पर छ अनि सर्वत्र छ । यस धरातलका हरेक अंगहरुमा ब्याप्त छ, कुना कन्दरा सर्वत्र मौलाएको छ । छ त्यो […]

  • गजल-११५

    टिका खनाल कोलोराडो घरी घरी आधा महसुस हुन्छ मान्छेलाई हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द हजार नभए एकले सुन्छ मान्छेलाई हेर्छन् कपडा र रुप, वास्ता छैन मनको यसले […]

  • आचरण र स्वतन्त्रता

    कोही रुखका फेदमा कोही ओड़ारमा कोही गोठका छेकाबारमा रातभरि सुत्छन् र, एकाबिहानै जंगलतिर हिड्छन् गाई–वस्तुहरु जंगलका गोठहरुमा । फेरि बेलुका अगाएर धकाउँदै–धकाउँदै आफैं फर्किएर आइपुग्छन् गोठकै वरिपरि गाई–वस्तुहरु जंगलका गोठहरुमा […]

  • सपना भित्रको एउटा पीडा

    हिजो आज किन हो किन प्रायः म सपना देखिरहन्छु कहिलेकाहीँ आफू अन्धा भएको देख्छु सबैले दया,माया स्नेह र सहयोग गर्दारहेछन्, ब्युँझिएर आनन्द लिन्छु र, सहयोगीप्रति धन्य हुन्छु । फेरि कहिलेकाहीँ […]

  • क्रेडिट क्रन्च

    पुरुषोत्तम सुवेदी लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्‍यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवल्र्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला र हलिउडका नयाँ सिनेमा बन्द […]

  • आखिर जीत मेरै भयो

    कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा आशाको केन्द्रबिन्दु र […]

  • मेलमिलाप

    नन्दलाल आचार्य (मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको […]

  • मानव जीवनमा संगीतको महत्व

    Kumar Bablu कुमार बब्लु/सप्तरी-नेपाल मानव जीवन संगीतकै साथमा जन्मन्छ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । […]

  • अपेक्षा

    हो त ! नेताहरूमा एकता भयो रे… दलहरूमा सम्झौता भयो रे… परिवर्तनको जग बसाल्ने दृढ़ताबद्ध अठोट पनि बन्यो रे… हो निः आजको ऐक्यबद्धताको नाराले मेरो त हृदयमा सूर्य उदायो, आशाको […]

  • नर्तांगिनी

    हजारौ-हजार दर्शकहरु बीच छाम-छाम गरी नाच्दछे एउटी नर्तांगिनी उनीहरुको मनोकांक्षा पुरा गर्नु छ उनीहरुलाई आनन्द तुल्याउनु छ आफू समयसीमा भित्र रहेर पनि उनीहरुको समय सार्थक बनाइदिनुछ एउटी नर्तांगिनीले | जब […]

  • गजल-११४

    दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]

  • धनावतीको रहर

    यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह आजका शहरे ठिटीहरुले […]

  • रुढिग्रस्त सामाजिक परम्परामा लैंगिक चेतना

    सामन्ती युगबाट फष्टाउँदै आएर आजको पूँजीवादी युगमा चरमोत्कर्ष टेकेको नारी र पुरुषबीचको फाटोलाई कायम राख्न ‘धर्म’ भनिने जडताले महत्वपूर्ण टेवा पुर्यादएका छन् । वास्तवमा धर्म नै दोषी होइनन् तर, धर्मको […]

  • श्रीफेल्लेनी

    श्रीफेल्लेनी- जसका बारेमा म लेख्तै छु ऊ मैले देख्ता, भर्खर अध्वैंशे उमेर काटेर बुढ्यौली उमेरको उकालो चढ़्दै थिई, थाहा छैन अहिले ऊ कति उमेरकी भई, मात्र मैले हिजो सपनामा फापरेको […]

  • सुखी आमा

    उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् । दुवैजनाका एक […]

  • गीत

    नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा क्षणहरूको । हिड्दै जाँदा समयले फरिदियो […]

  • सत्यको खोज

    जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]

  • रिङटोनको देश

    दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ हेल्लोहरू कै […]

  • ज्वारभाटा, छाल र सुनामी

    वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी हुँदै देश र राजधानीसम्म […]

  • वैज्ञानिकलाई प्रश्न

    सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]

  • पुनर्बास प्रक्रिया रोकिँदा…

    पुनर्बास प्रक्रियाले धेरै शरणार्थीलाई नेपालका शिविरको दु:खबाट टाढा बनाइसकेको छ । पुनर्बासमा पुगेका अधिकांश मानिसहरु खुसी नै छन् । करिव ४२,००० हजार शरणार्थीले विभिन्न सम्पन्न मुलुकमा नयाँ जीवन शुरु गरिरहँदा, […]