Year: 2011

  • सात समुद्रपारि ‘अम्रिका’

    अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । दुवैजना अनितासित सारमा सार […]

  • एक पाण्डव–यात्रा

    यो विषाक्त समय सगर डडएको आकाश खडेरीले निलेको धर्ती काकाकुलहरु गाइरहेछन्–गीत अनास्थाहरुको अभावहरुको अविश्वासहरुको खै के लेखौं म यतिखेर आफैंसंग क्रुद छु आफैँसँग क्षुव्ध छु हो, अचेल म अग्निपरीक्षामा छु […]

  • क्षितिज बदलिएन !

    पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो ! रेड ट्राफिक […]

  • कलामा नारीदेहका नग्न चित्रमात्र किन

    चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ । यद्यपि, कहिलेकाहीँ यही शिल्प विश्वव्यापी […]

  • मृग-विलाप कविताः सामान्य पाठकको एक अध्ययन

    मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस् कि परमार्थका लागि होस् पशुपंक्षीहरुलाई आफ्नो […]

  • अटूट माया

    ओम खोरिया खनाल अमेरिका धेरै दिनपछिको भेटमा पनि किन हिस्स पर्छौ तिमी त क्रोधित अनुहारमा झ्याप्प दारी छ के तिमी प्रेम पुजारी बन्यौ कि, वैरागी साधु ? जीवन आ-आफ्नो मर्यादामा […]

  • देशप्रेम र पुनर्वाशको अन्तिम सर्जरी

    ………..पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शरणार्थी शिविरमा बस्दै आएका एक लाख बढी भूटानी शरणार्थीको ससम्मान स्वदेशफिर्ती हुनुपर्ने भन्दै भूटानी नेता टेकनाथ रिजालले प्रेश विज्ञप्ति जारी गरेका छन् […]

  • मित्रको सम्झना

    साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ, कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं | जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी, बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी | एक-अर्काको दु:खसुखमा रुने हाँस्ने […]

  • गीत

    सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा । दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।। काम गर्ने जोस आउँदा, जिउँछु भन्ने आशा छाउँदा […]

  • माया

    ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]

  • कमला र पुनर्वाश

    एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए ! विजय हो?…… […]

  • शुभकामना दिनेहरुप्रति

    ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे पनि हुन्छ हो […]

  • गजल-१४२

    विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो छ माया भन्थ्यौ आज […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क माया आफैँ मुटुबाट पलाएको हो कि पागल भई त्यसै आत्मा जलाउँदै पो छु कि सपनीमा देख्छु तिमीलाई विपनीमा खोज्छु एक्लो आफू पाएपछि छ्ट्पटिनु थाल्छु माया कतै मुटुबाट………………………… […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • गीत

    सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो निर्जिव भएर खेरेको आश […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • म मेरो मलामी

    आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल आँसु नपिई कहिले रोइँन, […]

  • गीत

    साउथ डकोटा, अमेरिका आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो यादसँगै बिरहको आँखाभरि आँसु छायो उकाली र ओराली, सानो घरको याद आयो सानो घरसँगै प्यारो, बालापनको याद आयो । घर […]

  • रुखकी चरी-स्वर्गकी परी

    कान्सास, अमेरिका चि भा को माझैमा लह लह बढ्यो भूवन तरू । उसैमा झ्याम्मीए भरि चर चरे कन्चिरनु उ॥१॥ त्यसैमा न्याऊली कल कल गला प्यासि विचरी । वनै वन्की बासी […]

  • खिचडी

    गोधुलिमै गुफा पसेँ हिजोको रात…………. सायद उतानो सुतेँ क्यार अथवा, छातीमा हात राखेँ | अचेत निद्रामा सपनाहरु तम्सिरहेथे एउटा सुनौलो प्रभात स्वागतका साथ आफ्ना आफ्ना आँगनी र चम्काहरुमा भित्र्याउनका निम्ति […]

  • गजल-१४०

    चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले भने सधैं अचानो सम्झिदियौ […]

  • गीत

    मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा पूरै जीवन पल्टाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ […]