२०५ औँ भानु जयन्ती विशेषाङ्कका सन्दर्भमा
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । मन भरि तिम्रै […]
मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको सूर्य झैँ प्रकाश छर्दै जाउ। फुल सबैले […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने […]
बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका अच्चम्म,कसैलाई सुन्दर देखाऊ छन् त कसैलाई कुरूप देखाउँछन्,मान्नै पर्छ यी जुँगाहरूको कमाल परन्तु,कसले रोपो र आउछन धरि-धरि यी जुँगाहरू? अनि कसले यसलाई मल जल गर्दै […]
सियाटल, अमेरिका सपना भयको कहिले नरसिंहको म उभिएको धरातल नै यस्तो पानी धमिलो हुरी चलेको जस्तो देख्यौ उस्तै भन्यौ मलाई ख्याल छ मेरो प्रतिबिम्बको । तिमी चोट दिएर हाँस […]
बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै सायद विसंगतिको ध्वनिले समाज भड्किँदैछ […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका एक निश्चल मायाको भण्डार थिइन् मायाको पूजारी जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू मेरा जीवनमा कोरी निभाउने मनका कौतुहलता मेरा जीवनमा सारी निको पार्ने यस्ती […]
साउथ डाकोटा, अमेरिका हातमा चुरोट चुरोटको धुवाँ तान्दै चुरोटको टुटा खरानी चुरोटको राँको झिल्का भुइमा झर्दै मन खेलाउँदै टोहोलाइरहने एकोरो चुरोट तान्दै धुवाँ उडाउँदै आधी फोक्सोमा कालो दाग हुने गरी […]
ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर दसैँमा मात्र देखा पर्ने दूरको कोही […]
लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जीवन पल्टिंदैछ पुस्तकका पन्ना झैँ अध्याय अध्यायमा, हरफ हरफहरूमा- अनि शब्द विम्ब र विधाहरूमा दर्शन कला र इतिहासका अन्तर्गतमा ज्ञान र विज्ञानका आयामहरूमा। तर,भिन्नै छ भित्री […]
शिवलाल दाहाल केन्टकी, अमेरिका नेपाली साहित्यमा भूटानको प्रसंग र परिचर्चा कमै मात्र भएको पाइन्छ । हुन पनि भूटानको, नेपाली साहित्यमा उपस्थितिको इतिहास उस्तो लामो छैन । यद्धपि वर्तमानमा उभिएर हेर्दा […]
बलराम पौड्याल नेपाल सेवामा, श्री भक्त घिमिरेज्यू, अध्यक्ष, साहित्य परिषद्-भूटान स्थानः 680 W. Sharon RD, Cincinnati-OH 45240 विषयः शुभकामना सन्देश साहित्य परिषद्-भूटानको तत्त्वावधानमा नेपाली भाषा-साहित्यको संवर्द्धन र प्रवर्द्धनका लागि अमेरिकाको […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका नेपाली भाषी भूटानीहरूको भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनका लागि कटिबद्ध संस्था ‘भाषा परिषद्, भूटानको’ ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न भएको छ। यो सम्मेलन जून महिनाको ९ र […]
ओहाईयो, अमेरिका उद्देश्य प्रस्तुत कार्यपत्रको उद्देश्य भूटानीहरू पूनर्वासपछि नेपाली भाषाको आवस्था, समस्या, चुनौती र सम्भावनाको अध्ययन विश्लेषण गरी परिवर्तित परिस्थितिमा नेपाली भाषाको जगेर्ना र विकासका लागि के कस्ता कदमहरू चाल्न […]
ओहाईयो, अमेरिका नेपालका शरणार्थी शिविरहरूबाट पुनर्वास सुरु भएको एक दशकपछि आज अमेरिकामा परिषद्को औपचारिक सम्मेलनमा तपाईँहरूलाई सम्बोधन गर्न पाउँदा म अत्यन्तै हर्षित बनिरहेको छु । यस मञ्चमा उभिएर यति बेला […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका उद्देश्य भारतको बनारस भूटानीहरूका लागि लामो समयदेखि एउटा महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा रहिआएको छ । मूलत: संस्कृत र धार्मिक शिक्षाका लागि भारतका विभिन्न शैक्षिक प्रतिष्ठानमा […]
खिम खतिवडा मिन्निसोटा, अमेरिका पृष्ठभूमि नेपालीहरू नपुगेका मुलुकहरू विश्वमा सायदै होलान् । अनि हामी नेपालीभाषी भूटानीहरू पुनर्वास भएपछि त यो संख्या अझ बढेको छ र डायस्पोराको नेपाली भाषा, साहित्य र […]
यतिराज अजनबी अस्ट्रलिया हामीले देशबाट खेदिनु परेका कारणमध्ये एउटा आफ्नो भाषा पनि हो | आफ्नो मातृभाषा बोल्न र पढ्न पाउने न्यूनतम मानव अधिकारको उपभोग गर्न पाऊँ भनेर प्रजातन्त्र माग गरेकै […]
गोपाल घिमिरे दक्षिण अस्ट्रेलिया आगामी ९ र १० जून २०१८, ओहायोको सिनसिनटीमा हुन गइरहेको महोत्सव तथा साहित्य परिषद्–भुटानको सम्मेलनका समस्त सहभागीहरूमा यो गोपाल घिमिरेको हार्दिक अभिवादन । तेस्रो मुलुकलाई स्वदेश […]
यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा बारी छ, […]
ओहाईयो, अमेरिका चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो थियो । […]
जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणको नाम पुन: […]
ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ । तर ऊ भूटानदेखि […]
जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको बेला थियो । एक्कासि […]
देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा टेक्दा, चुक्यो आफ्नै जन्मभूमि। तप्प-तप्प आँशु […]
डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका यान्त्रिक जीवनको अभ्यासमा आज मान्छे हराएको छ रोएको छ सम्बन्ध यहाँ कलपुर्जा सँगै संवेदनाहरू पिसिएर इच्छा आकाङ्क्षा र उल्लासहरू ट्र्यासक्यानमा कुहिए, आफ्ना भनेका तिनै […]
ओहाईयो, अमेरिका (बाल कविता ) फूलै […]
ऊ बेला परीक्षामा पाँच मार्कका लागि एउटा सफा कागजमा कोरेको मेरो देशको नक्सा आहा! कस्तो मेहेनत, कहिले छुखातिरको भूभाग मिल्दैन थियो।मेटायो, फेरि कोर्यो कहिले गेलेफू कहिले पारो… ..अन्ततः बन्थ्यो एउटा […]