Month: November 2018

  • याद आयो

    ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ आफ्नो थकाई बिर्सिएर, पसिना नओभाई मेरो भोक […]

  • गजल – ४०१

    तिम्रो र  मेरो मन  उस्तै  हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल  जीवन  उस्तै  हुनु पर्छ।। दुई दिन  बाँचुन्जेल  यस  धर्तीमा। सबैलाई हेर्ने नयन […]

  • अनुभूत दृश्य

    मेलबर्न, अस्ट्रलिया हेर्दाहेर्दै सुन्दर नङहरू नंग्रा भइदिन्छन् मखुन्डो भिरेका साइनोहरू नेपथ्यमा कुटिलता साँध्दै खोक्रो हार्दिकता र सौहार्दताको नाटक मञ्चन गर्छन् ईमानहरु नोटका बिटाहरूसँग निर्लज्ज साटिन्छन् श्रद्धा आस्था र विश्वासहरु सन्देहको […]

  • इन्साफ

    बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, तर चीलले त्यो हार […]

  • प्राप्ति मात्र प्रेम होइन

    रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो र बुढी औँलाले स्कृनलाई […]

  • एउटा अचम्मको अन्तरबार्ता

    सी एम निरौला न्यू ह्याम्पशायर, अमेरिका सायद त्यो नै मेरो जीवनको अन्तिम अन्तरवार्ता हुन्थ्यो होला। अन्तरवार्ताको क्रममा उनले जे बोले, त्यो न प्रसारण भयो न कहिल्यै हुनेछ। मेरो त प्राविधिक […]

  • कर्म दाइ

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्‍याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि […]

  • पारपाचुके

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका   आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]

  • पिलो

    तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले छोपी बस्छ असहाय कष्टले हिँड्न गाह्रो […]

  • गजल – ४००

    बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा  तप्प  आँशु  खसाई  छोडे थेँ मैले  देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा आमाको  हात  समाई  छोडे  थेँ  मैले  […]

  • निधारमा चामल अडिएन

    नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी, बाबा बाहुन, त्यसैले टिकाको विषयमा घरमा […]

  • वैशाखको धुप श्रावणको भेल

    वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै पनि सुदृएन मेरो भाज्ञ […]

  • मुल्यबोध

    आस्थाको सागर चिरेर विषको थोपा रोप्यौ आफू भत्किँदा सहारा लियौ र अलविदा भन्दै सहजतामा मलाई घातै-घातको पतिंगरले छोप्यौ विडम्बना, मलाई आज सिर्फ कविता लेख्न मन लाग्छ सारा ती संयुक्त भोगाइको […]

  • पुनर्मिलन

    म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । हरियो गोबरले मिहिनेतसाथ […]

  • मान्छे

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप  मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]

  • “मृत्युको, मलामी दुश्मन”

    निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्‍यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने जीवन, बुड्यैलीले ढाली दिन्छ […]

  • जीवनको पहेली

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर…. अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर ! आफूसँग लड्न जति गाह्रो छ, आफूलाई […]

  • गजल – ३९९

    सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका   छालहरू   टुटेपछि  आयौ । दिनरात  बित्दै  थिए ति म्रै  छट्पटिमा विषैविषको दाना पानी जुटेपछि आयौ । तड्पिरन्थेँ  तिम्रै […]

  • पचासिऔं-जन्मोत्सव

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]

  • अव्यक्त !

    सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला वेदनाका शूल बनेर छातीभित्र अटस् मटस् गुम्सिएका ती तिम्रा असीमित प्रेमाभावहरू वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि म सधैँ अनभिज्ञ बन्दो रहेछु। बिचरा, मलाई […]

  • आज भाइ टिका हो

    रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]

  • “निर्मला”

    रूप पोख्रेल पेन्सिलभेनिया, अमेरिका बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी सयपत्री र मखमलीका थुँगा हुँदै हरेक नेपालीको निधार र गला खोज्दै चेली-माइतीको  प्रतिक तिहार घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला ! दुर्भाग्य […]