अक्षरहरूकाे धुवीकरण कवितासंग्रह विमाेचित
गत २० सेप्टेम्बर,२०२० का दिन एक अनलाइन कार्यक्रममार्फत कवि तुम्बेहाङ् लिम्बुको तेस्रो कविता कृति ‘अक्षरहरूको ध्रुवीकरण’ विमोचित भएको छ । कोरोना महामारीको सङ्कटग्रस्त समयमा भौतिक कार्यक्रम आयोजना गर्न असहज भइरहेको […]