Editor

  • अँध्यारो

    शिवलाल दाहाल खुदुनाबारी, झापा धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल […]

  • उ–हिमनदी, बग्दैछ हिमशिखरदेखि महासागरसम्म

    देउकुमार तामाङ खुदुनावारी, झापा उ हिमनदी पहाडको शिखरबाट जन्मेर उचालिँदै, थेचारिँदै, पछारिँदै लड्दै, पढ्दै पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै कहिले सुनकोस, मानस कहिले अरुण, सप्तकोशी कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै […]

  • जीवन–बगरको कथा

    एल्. वि मंगर खुदुनावारी, झापा ग्रीष्मको प्रचण्ड गर्मी र शिशिरको कठ्याङग्रीने जाडो सहेर सदियौदेखि नदी किनारमा थन्किएर चिरा–चिरा परेको चट्टान जस्तो खै कस्तो, हाम्रो जिन्दगी ? भदौरे भेलले बगाएकोे ढुङ्गा […]

  • मेरो गन्तव्य

    बुद्धमणि ढकाल अमेरिका बेलुकाको घाम रातो टाटो भएर डाँडापारि पुग्दा मात्र ड्राईभरले गाडी गुवाबारिको एउटा घरमा लगेर बिसायो | अघिल्लो दिन साम्चीबाट हिंड्दा निकै अबेर भएको थियो | सौरेनी डांडामाथि […]

  • कथा भित्रको कथा

    जलन भण्डारी एडिलेड अस्ट्रेलिया म ठीक पाँच बजे उठ्छु, आधा घन्टाको अन्तरालमा दैनिक कार्य सकेर, बिहानीको मिर्मिरे उशासंग मितेरी गाँस्दै रम्न रमाउनमा अरु एक घण्टा बिताउछु यस पछिको एक घण्टा, […]

  • मायाको संसार छुट्टै हुन्छ

    शिवलाल दाहाल खुदुनाबारी, झापा तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै […]

  • गरिमा: ०२

    लक्ष्मण रसाइली बेलडाँगी, झापा यी बाबु आमा, बसी छेउमा, रमाई रमिता गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११ एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन् त्यो लामो हार, हरियो चौर, […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल: १७५

    उमा गौतम पी.ए अमेरिका नशालु त्यो नजरको चाल बुझ्नै गार्‍हो खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्‍हो प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी तडप दिल, सराबी ताल बुझ्नै गार्‍हो मुटु छुने […]

  • औँसी रात महाँ प्रकाशन

    श्याम प्रसाद खनाल, पेनसिलभेनिया, अमेरिका अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने। हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥ यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै। पद्मै […]

  • वर्जित फल

    शिवलाल दाहाल खुदुनाबारी , झापा तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्‍यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म उठाएर […]

  • गरिमा ०१

    लक्ष्मण रसाइली बेलडाँगी, झापा बिहानी लाली,हिमाल हाली,झलल देखिए सुनौला किरण, ज्योति यी हिरण, धर्तीमा पोखिए| १ खोला र नाला, एकता मल, गाँसेर हाँस्दैछ बसन्ती टुना,कलिला मुना, छोएर नाच्दैछ| २ यो […]

  • संस्मरण

    तारा भण्डारी सिड्नी अस्ट्रलिया काँडा चौर हिमाल पाहाडहरिया खोल्सा र छाँगा नदी, अम्बक् जामुनु अम्बके र सिगटो ऐसेलु काफल फली चम्पाचाप चमेलस् जुइभुइ चम्पा फुलैले सझी सुन्दत्यो धरणी अहो अवकसो […]

  • गजल: १७१

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा पराईका पाउजु अनी चुरा नसुनाउ भो-भो अब पिरतिका कुरा नसुनाउ अधुरो यो जोबन मेरो अपुरोनै रह्यो आधा कहानि नै मीठो पूरा नसुनाउ छोयो जता जता त्यतै […]

  • जीवनको ग्रेट्वालमा उभिएर

    विश्वास लामा आफूलाई सुनामी सम्झिनेहरू प्राय: फूलको रुपमा पेस हुन्छन् कहिले काँडाको अभिनय हुन्छ अनि, धारिलो हतियार बनेर रेट्न आउँछ पारिजातको जीवन म, यती बेला, उही जीवन भोगिरहेको छु अनि, […]

  • भूक्तभोगिको अनुभव

    कमलापति सुवेदी अमेरिका म कमलापति सुबेदी । मेरो जन्म भूटान देशको चिरांग जिल्लामा सन् १९४७ सालमा भएको हो ।  त्यसपछि सर्भाङ् जिल्लामा सन् १९९० सालसम्म देशको सेवा लगायत उन्नत्मुलक काम […]

  • To Live Abroad

    Deg Acharya Washington, USA Coming across woeful frosting We came round to long suffering. Several times our hearts clung to the wobbling motion And got worked up by mental vibration. […]

  • ठूलो घर हो !

    शिवलाल दाहाल खुदुनाबारी, झापा ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो […]

  • गजल: १६९

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा नघोच्ने कुनै कोमलो धार छैन समस्यै समस्या निराकार छैन रसीलो कुनै गीत गाउं म भन्छु छ सीतार मेरो कुनै तार छैन कि आंखा छ यस्तो सधैं […]

  • बड़ा दशैः एक प्रसंग

    कमलापति सुबेदी केन्टुकी,अमेरिका केही दिनमात्र बितेको छ सारा नेपालीहरूले  महान चाड़ मनाएको । विश्वका विभिन्न स्थान र विभिन्न परिस्थितिमा रहेर नि सांस्कृतिक पहिचानका लागि यस्ता चाड़-पर्वको संरक्षण हुनु अनिवार्य पनि […]

  • गजल-१६८

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा झुकाएँ त शीर केवल देशकोलागि हो चुकाएँ त शीर केवल देशकोलागि हो विकासका नयाँ कुरा सोच्दासोच्दै आखिर सुकाएँ त शीर केवल देशकोलागि हो कस्ले हेर्न सक्छ […]

  • अमरवल्लीको लहरा

    शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०

  • रमाइलो पेन्सील

    श्यामप्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल,  गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै […]

  • बिछोड

    योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]

  • ‘मलाई शरणार्थी भनिदिनोस’

    विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको […]

  • गजल-१६५

    पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]

  • यसरी बोल्छ इतिहास -३

    बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को […]

  • गीत-३७

    लक्ष्मण रसाइली हाल: बेलडाँगी छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी […]