Category: Mixed Bag

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ। भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा […]

  • नाता टुटेदेखि

    सुविसुधा आचार्य मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु २

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्‌ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]

  • एउटा जून ओर्लंदै छ

    (गीत)    सुविसुधा आचार्य; मेरिल्याण्ड-अमेरिका   एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।   बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु १

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्‌पूमा कुलैन उम्रिन्छ, […]

  • मुक्तक

    सरोज घिमिरे- तनहुँ / नेपाल,   इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने पापी यो ज्यान […]

  • हार्दीक समवेदना

    साहित्य परिषद भूटानका जन सम्पर्क संयोजक, Bhutaneseliterature.com का संस्थापक सदश्य तथा हाम्रा सहकर्मी आर एन पोखरेलका भूटानको चिरांग जिल्लाको बोक्रे मा २८ मे १९२८ मा जन्मनुभएका पूजनीय पिता  बद्रिनाथ पोखरेलको […]

  • आङ्देम्बेका रूबाइयात बजारमा

    भूटानी शरणार्थी युवाहरूमाझ लोकप्रिय नेपाली स्रष्टा प्रकाश आङ्देम्बेका रूबाइयात संग्रह ‘प्रकाश आङ्देम्बेका रूबाइयात’ हिजोबाट नेपाली पुस्तक बजारमा आएको छ । मंगलबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्राध्यापक डा. अभि सुबेदीले आङ्देम्बेका […]

  • साहित्य परिषद भूटानका अध्यक्षको सन्देश

    आज भूटानी साहित्यिकहरुको विश्वव्यापी साझा मञ्च अर्थात प्राविधिक भाषामा, ‘भूटानीज लिटरेचर डट कम-को चौथो जन्मदिवस हो । चारवर्ष अघि केही जागरुक भूटानी युवाहरुको पहलमा स्थापित तथा सञ्चालित र भूटान साहित्य […]

  • घाइते

    (गीत) अम्बर सुब्बा ओहायो, अमेरिका किन तिमी गोली हानी घाइते बनाई गयौ आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ, घायल बनी छट्पटिएँ धेरै धेरै रोएँ नपुगेर आफ्नो आँसु पैंचो मागी […]

  • सुरधन राई

    अम्बिका प्रसाद दुलाल एड्लेड, अस्ट्रलिया याबा; गाउँ परिचय:- दक्षिण भुटानको सामची जिल्ला, सिब्सु सब-डिभिजन र लहरेनी ब्लक अन्तरगतमा पर्ने ‘याबा’ शुरु देखिनै पूर्ण रुपले नेपाली भाषीहरुले बसोबास गर्दै आएको एउटा […]

  • मेरो दरबार छैन

    (गीत) सरोज घिमिरे-तनहुँ/नेपाल तिमीलाई सुख दिन मेरो दरबार छैन सधैंभरि खुशी दिने मेरो घरबार छैन… मेरो मुटुमा तिमी अँट्न सक्दिनौ मेरो मनमा तिमी बस्न सक्दिनौ- सुनको महलमा बस्छ्यौ  झुपडी सुहाउँदैन महल […]

  • म त आजै मर्छु होला

    सरोज घिमिरे तनहुँ, नेपाल अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला, तिमि हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला… अबदेखि कहिल्यै मेरो नाम […]

  • मन (गीत)

    अम्बर सुब्बा ओहायो-अमेरिका काँडा बनी घोच्ने यो मन, आगो बनी ठोस्ने यो मन- लुकाउँ भनी छोप्न खोज्दा, सल्किएर पोल्छ पो झन्…, मेरो अतीत बल्झिएर, परेली यो छुन खोज्छ यो मन […]

  • गीत

    सरोज घिमिरे-तनहुँ/नेपाल तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो… तिमीलाई नै सम्झिएर कटाइदिञ्छु जिन्दगी यो, सधैं सधैं खुशी मिल्छ भने तिमीलाई, खुकुरीको धारमा राखी रेटाइदिन्छु जिन्दगी यो, तिम्रै प्रशंसामा… छल्छाम गरेको छैन, […]

  • अनुभूतिका क्यानभासमा दार्जीलिङ भ्रमण

    शिवलाल दाहाल धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र  मनभित्रको धोको पुर्‍याउन समयनै आउनु पर्दोरहेछ  । हुन त एक हुल […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया घायल बनाइदियौ जीवन सिसा झैँ तुक्राइदियौ मुटु। हासौं कसरी आँसु बोकी आँखामा बाँचु कसरी पीडा बोकी मनमा। राखेथें तिमीलाई यो मेरो मुटुमा सधैँ सधैँ माया पाउँछु […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका  केटाः बाँच खुसी, सधैँ मायामा यदि कसैको, घृणा मिल्छ भने बाँच सुसी, सधैँ स्वस्थ्यमा यदि कसैले, शुभ-स्वगत दिन्छ भने केटीः बाँच खुसी, सधैँ शान्तिमा यदि कसैको क्रान्ति […]

  • गीत

      अर्जुन प्रधान अमेरिका तिम्रै हातको कलकल पानी पिउने थिएँ अन्तिम साससम्म गुणी भई जिउने थिएँ गाँउ घरमा दोष लागी हाम्रो नाता पराई नजिक हुने बाचा हाम्रो सब मन डराई […]

  • रुवाइ

    जे एन दाहाल मासाचूसेट, अमेरिका एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनी हुँदै हुँदैन    

  • कवि दाहालको तुर्सा कवितासंग्रह प्रकाशित

    कवि शिवलाल दाहालको दोस्रो कवितासंग्रह “तुर्सा” प्रकाशित भएको छ। उनीद्वारा पछिल्लो समयमा लेखिएका ४६ वटा कविताहरुको संग्रहको भूमिका प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन् भने उक्त संग्रहको समीक्षा भूटानी साहित्य डट […]

  • रुबाई

    जे एन दाहाल कनेक्टिकट, अमेरिका मौका हेरी तान्न खोजें तर एउटा टालो आयो आफूभन्दा अघि सरी अर्को एउटा कालो आयो अनौठा यी ब्यथाहरु भन्न अघि यो मंचबाट उभिएर धेरै सुनें […]

  • पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण

    देश सुब्बा खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार ? कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक […]