स्मार्टफोन
देवी पोखरेल एडिलेड, अस्ट्रेलिया अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि […]
देवी पोखरेल एडिलेड, अस्ट्रेलिया अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि […]
सि एम निरौला पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]
मदन दुलाल पेन्सिभेनीय, अमेरिका आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]
तेन्सी योन्जन तामाङ पेन्सिभेनिया, अमेरिका एकातिर माया लगाई अर्को तिर धाउँछौ तिमी जवानीको प्यास मेट्न जताभावी धाउँछौ तिमी। ठिक्क पारी भेट्न आउँछौ ब्यबाहार गर्छौ बाङ्गो सिकारी झैँ तारा लगाई सिकार खेल्न […]
मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो,अमेरिका आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. […]
नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला नदिए […]
नविन प्रभात क्यानाडा खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम […]
गङ्गा लामिटारे ओहायो, अमेरीका सृजना स्रष्टाको निजी अनुभूति र कलात्मक अभिव्यक्तिको सुन्दर प्रकाशन हो । समाज,देश र राष्ट्रिय परिवेशका घटनाक्रमहरूलाई […]
शिवलाल दाहाल केन्टकी, अमेरिका यतिराज अजनबी कवि, गीतकार र कथाकारका रूपमा परिचित छन् । यद्यपि उनी जति कवि हुन् त्यति अरू होइनन् । त्यसो त सन् २००९ देखि २०१८ सम्मको […]
यतिराज अजनवी अष्ट्रेलिया कुनै बेला म बन्द थिएँ तिमीले मलाई अहिले नाउँनाउँमा खोल्यौ ठाउँठाउँमा खोल्यौ धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ बट्टा […]
अजित रुपाबुङ् भर्मण्ट अमेरिका मलाई पनि बाँच्नु थियो हाँस्नु थियो नाँच्नु थियो आर्जन गर्नु थियो लक्ष्य प्राप्त गरेर निस्फिक्री यो धरामा विचरण गर्नु थियो हजुरले जस्तै तपाइले जस्तै तिमीले जस्तै […]
बुद्धमणि ढकाल केन्टकी आफ्नो थात-थलो बाट उखेलिए पछि शुरु भएको गन्तव्यहीन यात्रा शरणार्थी शिविरमा आइपुगेर केहि समय रोकिन्छ। यद्यपि यो यात्रा यस उपन्यासकी मुख्य पात्र गङ्गाले आफै तय गरेको नभए […]
रमेश गौतम नर्वे म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे […]
भक्त घिमिरेः [मानिसहरु पशुता त्यागेर समूहमा बस्न थालेदेखि नै पहिलो चरणमा समूहरक्षा र शक्तिसञ्चयको लागि युद्ध गर्नथाले । दोस्रो चरणमा पशुधन र स्त्रीको लागि युद्ध गरे । तेस्रो चरणमा […]
मदन दुलाल पेन्सिल्भेनीय, अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]
यतिराज अजनबी एड्डिलेड, अस्ट्रेलीया तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका केही समय अघि स्रष्टा नैनसिँह सारू मगरका एकै पटक छवटा कृति प्रकाशित भएका छन् । त्यस मध्ये सुँगुरको पत्र खसीलाई कविता कृति हो । ज्वाइँ चिन्नु […]
इन्द्र प्रकाश खवास अमेरिका सुट बुट चिल्ला कार चढेर के गर्नु , देश र भेष नभए पछि यो जीवन भएर के गर्नु ? खानेले खाए,लाउनेले लाए,अझै लान बाँकी छ , […]
त्रिविक्रम अधिकारी केन्टकी, अमेरिका बाहिर खुशी देखाएर भित्र जल्ने धेरै छौ हामी अरूको प्रगति लत्याएर आफै ढल्ने धेरै छौ हामी। दुखीको पनि दिन आउछ भन्नेहरू कति छौ कति यही भूगोलमै […]
टिका ढुङ्गाना क्यानाडा जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न […]
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका [एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको रूपमा हेर्दछ । […]
भक्त घिमिरेः भैंसी दुहुन गोठ ग’को वीरभद्र स्कूल जाँदै गरेको घनश्याम खलेगरो जोतिरहेको शान्तिराम, कोदो रोप्तै गरेकी हरिआमा गाग्री बोकी पँधेरा पुगेकी नरमाया एकै रातमा ‘ङोलोप’ बनेपछि म पनि […]
साहित्य परिषद-भूटानले मार्च २७, शनिवारका दिन अमेरिकामा आयोजित एउटा प्रतीयमान सम्मेलनमार्फत आफ्नो २८ औं स्थापना दिवस मनाउँदै परिषदकै प्रकाशनमा रहेका विभिन्न विधाका छवटा कृतिको लोकार्पणका साथै विगतमा प्रकाशित एउटा […]
कृति परिचय भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका विधाः निवन्ध लेखकः कवि, नाटककार, निवन्धकारका रूपमा उदाइरहेका स्रष्टा नैनसिंह सारु मगर ११ औं पृष्ठबाट शुरु भएर ७०औं पृष्ठमा सिद्धिएको यस कृतिमा […]
हरिप्रसाद फुयाल पेन्सीलभेनीया […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी ,अमेरीका डायस्पोरामा नेपाली भाषालाई बचाउने अभियानमा हामी काम गर्दैगरेका अभियन्ताहरूले भाषा शिक्षणमा आवश्यक पर्ने विषय र तत्वहरूको जानकारी राख्न आवश्यक भएको छ I त्यसमा […]
साहित्य परिषद्,भूटानको २८ औँ स्थापना दिवसका अवसरमा अमेरिकामा पुनार्वासित भूटानी लेखक नैनसिंग सारू मगरद्वारा लिखित छ वटा कृतिको एकैसाथ लोकार्पण हुने कुरो साहित्य परिषद् भूटानले जनाएको छ I परिषद्ले उक्त […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्यो नजर उठाउने एक आपसमा, नयनहरू […]
ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा […]