होलीपर्वबारे केही सन्दर्भहरु
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका [एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको रूपमा हेर्दछ । […]
