गजल-१३४
संझनामा फेरी त्यही रात आयो शरदको मिठास प्रभात आयो बेलगाम यो मन बहकिएर अनयास कस्तो बात आयो आभाष खै कस्तो समयको ? पीडा खातमाथि खात आयो अनुभूतिको लहर सलबलायो रोमाञ्चित […]
संझनामा फेरी त्यही रात आयो शरदको मिठास प्रभात आयो बेलगाम यो मन बहकिएर अनयास कस्तो बात आयो आभाष खै कस्तो समयको ? पीडा खातमाथि खात आयो अनुभूतिको लहर सलबलायो रोमाञ्चित […]
आकाशगंगामा कति होलान् झल्मल झल्मल ताराहरु ? शब्दकोषमा धेरै धेरै चम्किरहेछन् जस्तो कि– जो उन्मुक्त चराहरुको पखेटामा कुँदिएको छ–अक्षरशः । जंगलमा कति होलान् फन्फनी माकुरे जालहरु ? जालहरुमा कति होलान् […]
जितेन खँड्का टेक्सास, अमेरिका एउटा अप्रत्याशित भेट अपूर्ण चिनजानमा नै दान भएर आफ्नो निशानी मेटी निर्भरताको घुम्टो ओडेर जन्मघरको संघार नागी पराईघरको मझेरी टेकेर सम्झौता लक्ष्मण रेखाभित्र जीवन सुरक्षित ठानी […]
दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु, रात गली नशा लाग्दा पिइरहेछु मातहरु || जीवनभरको साथलाई नियतीले खोसी लिंदा, असाह्यको साथ मागी दिइरहेछु हातहरु || भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा, […]
साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी […]
आँखा जुधे तिमीसँग, दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो हिजो मात्र भेट्दा […]
सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे हिँजो-आज माइला किन जुर्मुराको देख्छु सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो, नपत्याए […]
दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ उनीलाई थाहै नहोस् […]
मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि। दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध रुँदा आज एक्लै भयौ के गर्यो त गूनले […]
इन्दिरा प्रयास इजरायल कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा सजिलो त छैन कतै,पराइको देशमा पनि झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा परिश्रमको खेती गरी,धेरै फल फलाएर […]
नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]
राख तिम्रो आँखाभित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।। जीवनको अन्त्यसम्म तिमीलाई दिन नरित्तिने मायाको म […]
वर सर्यो जंगे पिलर, थियो पर पहिले नेपाली हुँ भारतमा पर्छ घर अहिले । लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले । लेन्डुप दोर्जी […]
निराजन प्रभात लुइटेल झापा नेपाल त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!! अश्लिलता […]
मञ्जु खड्का एन्.एच्, अमेरिका विडम्बनाको घडी प्राकृतिक नियम दैवको खेल कसले जाँदो रहेछ र सानु ! दुखाइको पीडामा एक्लै छटपटिँदै मुटुको धड्कन थाम्ने आँट नहुँदा नहुँदै तिमीलाई म अर्कैको हातमा […]
खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो मुनी फक्रिइ झर्ने पात मिलेन अब […]
आज मलाई शून्य लाग्यो कल्पेर मातृभूमि, आज मलाई खल्लो लाग्यो सम्झेर मेरी जननी | मनका इच्छा कति थिए सारा टुटिगए, सुलेसनले जोड़ूँ भन्दा सबै विदेशिए | टाढाबाट जनानीले लाग्छ बोलाएको […]
क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला नभए प्रिय दुइ थोपा चिनो […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको […]
वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका
हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]
शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए
भर्खर जस्तो लाग्छ नयाँ वर्षको शुभकामना साटा-साट गरेको थाहै नपाइकन बगेछ समय त एक वर्ष भैसकेछ भित्ते पात्रोमा हेर्दा भित्ते पात्रोले त नयाँ वर्षको तिथि-मिति लिएर आइसकेछ तर मलाई विश्वास […]
घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली। ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥ क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी। मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
कुलागांग्रीको काख , जोमोल्हारीको सौन्दर्य र शितलता सुनकोश, मानस र तुर्साको उन्मुक्तता अनि चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र घोलित भएका यी मान्छेहरु , विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै अवैज्ञानिक काँकडभिट्टा, […]
शिवलाल दाहाल तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन, फगत जल्लादहरुको […]
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]
मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]