Song

  • गीत

    मधुश्री सिन्धुपाल्चोक नेपाल मज्दुर हो एकजुट हुने बेला भयो अब । शोषक र ठगी खानेहरूको दिन गयो अब ।। हामो पसिनाको मूल्य अरू कोही लिन्छ अरे । श्रम गर्ने हामी […]

  • गीत

    भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।। कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न चोखो […]

  • गीत

    फूलझैं पवित्र छ मेरो मन अपवित्र ठानी नसाट है तिम्रो तन पूर्णिमा र औंसीमा पनि फुलेकै छु दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु सुवास झै पवित्र छ मेरो मन […]

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]

  • गीत

    मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]

  • गीत

    स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]

  • गीत

    पूजा पनि गर्‍यौँ तिम्रो नवदूर्गा ,काली दशैं किन दशैं जस्तो भएन यसपाली । सानीलाई आँगनीमा नाच्नलई पठायौं काले-भुन्टे खुसी पार्न बेलन पनि ल्यायौं रिसाइ मात्र रहे घरमा छोरा – छोरी […]

  • गीत

    कस्तो भाग्य लिई आयौं दुःखैदुःख गरिन्छ कि छोटै लाग्छ आयू पनि यस पालि नै मरिन्छ कि अकालैमा बाबा बिते बालकैमा आमा मरिन् गोली लागी बाबा ढले बलात्कारमा आमा परिन् हुर्हुरी […]

  • गीत

    त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]

  • हेर पूर्व धन्सिरीले…….

    हेर पूर्व धन्सिरीले उठ उठ भन्छ पश्चिमतर्फ जलढोकोले जुट जुट भन्छ स्वभिमानी इतिहासले निदाउनु हुन्न वीरताको राष्ट्रभक्ति वीरले छोड्नु हुन्न सपथ लिऊँ एकताको टुट्नुफुट्नु हुन्न स्वदेशको प्रगाढ नाता त्यसै तोड्नु […]