Song

  • गीत

    घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ बर्खे भेल आँसु पिउँदै […]

  • गीत

    इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर   खायौं,  दिएर  आयौं,  देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ   फाट्यो  मन  विश्वासको  रहेन  […]

  • गीत

    श्रीलाल  सिवा न्यू ह्याम्सायर, अमेरिका दुई पात पलायो कि मेरो जवानीमा फुत्केला है ए साइला राख दिलैमा चरी बनी आकाशमा उढौं-उढौं जस्तो लाग्छ पानी बनी जता ततै झरौं-झरौं जस्तो लाग्छ […]

  • गीत

    आर. बि. खड्का ओहायो, अमेरिका   मलाई  नर्क  मिलोस  या  त  स्वर्ग नै जाऊँ इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ । फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं […]

  • गीत

    पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा दुखित म भए पनि, साथ हुन्छ त्यो हँसिलो […]

  • गीत

    डिपि दुलाल  आइओवा, अमेरिका  मैले तिमीलाई पूजाको आरती मानेर मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे । एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ विश्वासको एउटा दियो मैले बालिरहे । आखाँहरु हारीरहे, ओठको […]

  • गीत

    यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]

  • गीत

    सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास मरुभूमि बन्यो शहर, तिमीले चुरा फुटाउँदा […]

  • गीत

    मैले जुन दिएथेँ…आकाशसँग पैँचो मागेर आज त्यही आकाशको ऋण तिर्दैछु प्रिये मैले खुन दिएथेँ मुटुसँग पैँचो मागेर आज त्यही मुटुको ऋण तिर्दैछु प्रिये। ऋण बोकाएर गयौ प्रिये एक्लो सुनसान रातमा […]

  • गीत

    आइओवा, अमेरिका फुटाई देश हामीले जिते पनि हार्ने छौँ सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ। रंगी-बिरंगी फूलका एउटै माला गाँसेर हिमाल पहाड तराई बसेका थ्याैं हाँसेर छन् जातजातिका अनेक धर्म […]

  • गीत

    मञ्जु खड्का न्युयोर्क, अमेरिका मेरो प्रेमको साक्षी मेरो मुटु नै हो मेरो मायाको प्राङ्गण मेरो छाती नै हो बुझ्दैनौ तिमी मेरो मायाको काहनी सोध मेरो धड्कनलाई किन खोज्छौ जवानी । […]

  • गीत

    आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु फूलभन्दा कोमल ठाने तर भुल गरेँछु। थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा सोचेभन्दा फरक भयो जीवन……..,.दूरी फाट्दै जाँदा तिमीलाई […]

  • गीत

    भूमिका दुलाल (अधिकारी), यूटाह-अमेरिका यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला, छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला हिमपातमा पनि पग्लिन्छ मन, स्वयंको खुशी बेचिएको बेला, उभिनै गाह्रो […]

  • गीत

    यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , मन उड्छ आज-भोलि […]

  • गीत

    तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि ढल्पलिँदै बग्दै आउँछ बैँशालु आकृति […]

  • गीत

    चरन बजगाई, अमेरिका  मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]

  • गीत: थुँगा थुँगा फूल खसिरहेछ

    थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ एउटै मौसम वसन्तको प्रतेक पल […]

  • हिउँदको गीत

    हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका असारका खेतालाजस्तै […]

  • गीत

    चरन बजगाई भर्जिनिया, अमेरिका मुटु दुख्नलाई रिसले हेर्नै पर्दैन मायाँ गर्नलाई बाहुमा बेर्नै पर्दैन जाली मनलाई छल नै रमाइलो बुझे अब, पापी रैछौ, फेर्नै पर्दैन नलाउ एता तिम्रा ती झूटा […]

  • गीत: तिमीले हेरिरह्यौ

    तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले रोएँ पिलपिल तिमीले हाँसेर बिदा दिँदा […]

  • गीत

    चाड र बाड आउँदामा किन मन रुन्छ यसरी आफन्त सँग भेट हुन्न कैले मन थाम्नु कसरी दशैंको बेला सङ्गीको मेला भुल्नलाई गाह्रो भो बसाई छ पर त्यो मेरो घर भुल्नलाई […]

  • गीत

    जे एन दाहाल मासाचुसेट्स अमेरिका मेरो सामु छाया बानी तिमी घुम्छौ घरी घरी अनि याद बनी छाउछौ तिमी मेरो वरी परी उजेलीमा बिहान देखी तिमी हुन्छौ मेरो साथमा बिदा दिई […]

  • गीत

    अञ्जुलिले उघाएर पिउला पानी मुलको के भरोसा हुन्छ र ओइली झर्ने फूलको बिहानीको घाम पनि साझ पख अस्ताउछ उमेर त्यो ढल्के पछि मान्छे पनि पछुताउछ आउने जाने गर्छ सधै सम्झानाको […]

  • गीत

    किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल दुख्दा म, अन्जान बनी तिमी […]

  • गीत

    रूप, रंग, वैँस देखेर, म आत्तिएँ नाशामा हल्कत जवानी देखेर, म मातेँ फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर रूप, रंग, वैँस देखेर, म आत्तिएँ […]

  • गीत

    भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो मनले खेल्यो,आखाँको बहाना मरिसक्यो तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु कस्लाई भनौँ—सुनाउँ चाहना मरिसक्यो मनले खेल्यो, आँखाको बहाना मरिसक्यो […]

  • गीत

    मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु पर्छ भनी मैदानबिच आवाज […]

  • सपना बनी आयौ तिमी

    बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो होला। +++ […]

  • नाता टुटेदेखि

    मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म एक्लै हुन्छु […]

  • एउटा जून ओर्लंदै छ

    (गीत)      एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।   बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । मुस्कुराउँछ उसलाई देख्दा, […]