Song

  • घाइते

    (गीत) अम्बर सुब्बा ओहायो, अमेरिका किन तिमी गोली हानी घाइते बनाई गयौ आई फेरि चलाऊ गोली त्यसै छाडी नजाऊ, घायल बनी छट्पटिएँ धेरै धेरै रोएँ नपुगेर आफ्नो आँसु पैंचो मागी […]

  • मेरो दरबार छैन

    तिमीलाई सुख दिन मेरो दरबार छैन सधैंभरि खुशी दिने मेरो घरबार छैन… मेरो मुटुमा तिमी अँट्न सक्दिनौ मेरो मनमा तिमी बस्न सक्दिनौ- सुनको महलमा बस्छ्यौ  झुपडी सुहाउँदैन महल जस्तै ऐस-आराम नीद […]

  • म त आजै मर्छु होला

    तनहुँ, नेपाल अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला, तिमि हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला… अबदेखि कहिल्यै मेरो नाम नलिनु प्रिय […]

  • मन (गीत)

    अम्बर सुब्बा ओहायो-अमेरिका काँडा बनी घोच्ने यो मन, आगो बनी ठोस्ने यो मन- लुकाउँ भनी छोप्न खोज्दा, सल्किएर पोल्छ पो झन्…, मेरो अतीत बल्झिएर, परेली यो छुन खोज्छ यो मन […]

  • गीत

    तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो… तिमीलाई नै सम्झिएर कटाइदिञ्छु जिन्दगी यो, सधैं सधैं खुशी मिल्छ भने तिमीलाई, खुकुरीको धारमा राखी रेटाइदिन्छु जिन्दगी यो, तिम्रै प्रशंसामा… छल्छाम गरेको छैन, पागल प्रेमी […]

  • गीत

    घायल बनाइदियौ जीवन सिसा झैँ तुक्राइदियौ मुटु। हासौं कसरी आँसु बोकी आँखामा बाँचु कसरी पीडा बोकी मनमा। राखेथें तिमीलाई यो मेरो मुटुमा सधैँ सधैँ माया पाउँछु भनेर। सजाएको िथएँ मेरा […]

  • गीत

    केटाः बाँच खुसी, सधैँ मायामा यदि कसैको, घृणा मिल्छ भने बाँच सुसी, सधैँ स्वस्थ्यमा यदि कसैले, शुभ-स्वगत दिन्छ भने केटीः बाँच खुसी, सधैँ शान्तिमा यदि कसैको क्रान्ति मिल्छ भने बाँच सुखी, […]

  • गीत

    तिम्रै हातको कलकल पानी पिउने थिएँ अन्तिम साससम्म गुणी भई जिउने थिएँ गाँउ घरमा दोष लागी हाम्रो नाता पराई नजिक हुने बाचा हाम्रो सब मन डराई सबै काट्नु बात तीतो […]

  • अमूल्य लाग्छ जीवन

    शिव चम्लागाई “कालु” अमूल्य लाग्छ जीवन, हिरा अनि तारा तिम्रै माया संगालेर भुलि दिएँ सारा निर्दोष छन् आँखा तिम्रा, मुटु अझै कोमल बगिरहोस्  तिम्रो भाव झर्ना झैँ कल्कल प्रार्थना तिमीलाई मेरो,  कैले दु:ख […]

  • गीत-५६

    मेरो देशका सन्देशहरु भिडमा म गाउँछु बस्ति उजाड भएका कथा पिरमा म गाँउछु लाखौ लखेटिए भूमिबाट शन्ति नमिल्दा हाहाकार मजियो सहारा आहरा नमिल्दा सबै रक्त पसिना सिमानामा बेइमानी कै भो […]

  • गीत: ५५

    देख्छु सधैं नै झलझलि तिम्रो तस्विर याद बनी आइदिन्छौ दिनरात पलपल सम्हालिन खोज्छु सधैं क्षणक्षण मनभित्र हाँसो खेल हुन्थ्यो हाम्रो साथ आँगालो सम्झिएर छुन्छु यता कता क्यानभासमा मिठो मुस्कान छरी […]

  • गीत: ५४

    जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो यात्रा तिता मिठा सबै झझल्किन्छ दुखसुखमा […]

  • गीत-५३

    मुटुभित्रको माया बासुरीको धनुमा भन एकपछि अर्को चञ्चलता जुनमा भन लुकाएर कति राख्न सकिन्छ सत्य एक सदभाव प्राण प्यार जनमभर खुनमा भन सबैमा यस्तो कहाँ हुन्छ पूर्णिमामा जस्तो खुलमखुला दिल […]

  • गीत-५२

    edToolbar() दिपक थापा अमेरिका एक चोटि त मसँग बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए तिमीसँग टाडिएर बाँच्न सक्दिन म भित्री पीडा लुकाएर हाँस्न सक्दिन म तिम्रो दु:ख मेरो पेवा […]

  • गीत

    edToolbar()   जलन भण्डारी एडिलेड अस्ट्रेलिया गोधूलि साँझमा दिल essay order खोलेर दोहोरी गाउन मन लाग्यो कान्छीसंग मिरमिरेमा पिरती गाँस्न मन लाग्यो । ए…………… कान्छी आउन आउन दोहोरी गाउन आउन […]

  • गीत: ५०

    मेरो जीवनबाट कुनै आश नगर आधा आधा भइ मरिसकेको लास हुँ मेरो जीवनबाट…….. कुनै मोड थियो यस्तो जहाँ फुलिदिने कोमल पास थिए मेरो जीवनबाट……. हरेक पल सम्झनामा छटपटाउने त्यो ऐनभित्रको […]

  • गीत: ४९

    अनु राई डेन्मार्क आगो बिना पनि मुटु अति जल्दो रै’छ दुखे पछि चोटहरु आँसु झर्दो रै’छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न रै’छ खुशीहरू परेलीमै साँचूँ भन्थें सोचेकिथें […]

  • गीत: ४८

    लक्ष्मीप्रसाद दाहाल डेनमार्क जब म मरेर निर्जिव बन्छु मेरो लास हेरेर नरोइदिनु । मैलो धुलोले पोतिएको मुहार अनमोल आँसुले नधोइदिनु । छांयाँ मात्र हो भन्ने सोच, मायालाई हाँसोमा त्यो त […]

  • गीत-४७

    राम कालीकोटे टेक्सास, अमेरिका सम्हाल साथी मलाई हल्का पिएको बेला पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला नसा नै प्यारो लाग्छ जिन्दगी दुखेको बेला भुल्दछु सारा पीडाहरु हल्का पिएको बेला भन्छन् […]

  • गीत-४६

    भुल्ने छैन् म तिम्रो रहरको कथा पीडाबिच रमेको शहरको ब्यथा | आँधी-हुरी तुफानबिच पनि चल्ने कोमल अनि निश्चल नहरको कथा | हिमाल पहाड तराइ सबतिर पाइने दिलभित्रको मखमली नजरको कथा […]

  • गीत: ४५

    यस्तो हुरी चल्न थाल्यो मनमा कतै तिमी रह्यौ कि रहेनौ जुनमा एक कदम म अघि बड्दा रहन्थ्यौ तिमी मेरो साथ जुनीजुनी भर यस्तै रहोस् नाता कतै नटुटोस् त्यो सरगम धुनमा […]

  • गीत: ४४

    छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख हो कि कर्मको नै खेल […]

  • गीत:४३

    “खलानको मान्छे “ लज्जावती झारको यो प्रेम कहानी कतिले काँडा भने चोखो  जिन्दगानी बिहानीको सितसंग लजाउने नानी हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी लज्जावती …………………………. बगैंचाको फूल होइन एकान्तको दियो […]

  • गीत: ४२

    नर्थ केरोलिना,अमेरिका नखोज्नु है मलाई मेरो जन्म भूमिका गाउँ-घरमा म त तानाशाहीको जालभित्र फँसी सकेको छु नखोज्नु है मलाई मेरो देशभित्रका देवी-ध्यौरालीहरूमा म त आफ्नु प्राण जोगाउन लुकीलुकी भागिसकेको छु […]

  • गीत: ४१

    खलानको मान्छे जिन्दगीको बाटो छुट्यो दोबाटो  भेटिएन जहाँ पुगे पनि उनको याद कहिल्यै मेटिएन दुनियाँमा पिरतीका धेरै धेरै गाथाहरू उनको मेरो कथा कहीं कतै लेखिएन जिन्दगीको बाटो… अझ पनि एउटा […]

  • म यस्तैमा रमाउँछु

    नर्थ केरोलिना, अमेरिका कहिले हाँसो त कहिले आँसु रहेछ जिन्दगी.. म सधैं यही खेलमा रमाएँ… यो मन लाइ बाँधी…जिन्दगीको यही नेलमा रमाएँ…!! यी आफ्नो मन र न्यानो पन आफैंसँग टाडा […]

  • गीत-४०

    खलानको मान्छे मनको भुमरीमा अल्झिएको “मान्छे” हुँ जिन्दगीमा बटो देखाउने सखी टाढा टाढा भइन् जीवन सागरमा ……………………………… जताततै अन्धकरले राज गरी सक्यो “उज्यालो त टाढा टाढा छ “२” दूर एकान्तको […]

  • तीजे गीत

    के.बी. चौहान अमेरिका तीइजको लहर… माइत जाने सबको रहर । २ तीइजको रमझमी… दिदी बहिनी नाचौं छम्छमी ।।२।। भूटानबाट नेपालमा, एमरिकामा आको । सबैजना भेला भई, तीज मनाउन पाको ।। […]

  • गीत-३९

    खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]

  • गीत:३८

    गंगा अधिकारी एड्लेड अस्ट्रलिया दैव हरे! तिम्रो, कस्तो कस्तो लिला? बग्छन् यहाँ हेर! प्रस्नै प्रस्नको भेल। दियौ कोख एउटै, तर थरि-थरी शिला भाग्यको किन ठोक्यौ, फरक-फरक किला? dissertation help रोप्छन् […]