Song

  • गीत-३७

    छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी तानी गला दाम्लो कसे […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]

  • गीत

    शिव चौंलागाई ओहियो, अमेरिका मन भए चोखो माया गाँस्न हजार कुरा पर्दैन चोखो माया गाँसे कसैले भाँजी हाल्न सक्दैन, हुन्छ सुन्दरता फरक हजुर आ-आफ्नै हेराइमा हेराइ पवित्र भए कसैले पनि […]

  • गीत

    ओम ‘खोरिया’ खनाल न्यूयोर्क, अमेरिका जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ फूलको थुँगा कोपिलामा झरेपछि के अर्थ छ जिउँदो लाश भई किनारमा छछल्कँदा खोलापारि तरी उता जाँदा के […]

  • गीत

    गोपी पोखरेल केन्टुकी, अमेरिका अगाड़ि बढ्यो आइओएम बस हात हल्लाई विदा देऊ म जाने दिन हे मेरा माइती हाँसेर विदा देऊ समुद्रपारि बिरानो देशमा आफन्त पुर्यायो वर्षमा एकदिन टीकाको त्यो […]

  • गीत

    सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा । दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।। काम गर्ने जोस आउँदा, जिउँछु भन्ने आशा छाउँदा […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क माया आफैँ मुटुबाट पलाएको हो कि पागल भई त्यसै आत्मा जलाउँदै पो छु कि सपनीमा देख्छु तिमीलाई विपनीमा खोज्छु एक्लो आफू पाएपछि छ्ट्पटिनु थाल्छु माया कतै मुटुबाट………………………… […]

  • गीत

    सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो निर्जिव भएर खेरेको आश […]

  • गीत

    साउथ डकोटा, अमेरिका आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो यादसँगै बिरहको आँखाभरि आँसु छायो उकाली र ओराली, सानो घरको याद आयो सानो घरसँगै प्यारो, बालापनको याद आयो । घर […]

  • गीत

    मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा पूरै जीवन पल्टाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ […]

  • गीत

    प्रीया तिम्रो नाममा मैले फूल चढाइदिएँ, मन्दिरका देवी-देवता भाकी चढाइदिएँ। आकाश जस्तो दिल तिम्रो सधै आँट्न सक्ने, मुहार तिम्रो चन्द्रमा झैँ हेरुँ हेरुँ लाग्ने, प्रीया तिम्रो नाममा… अरु खोज्छन् सुख […]

  • गीत

    {बुढा बाबा रुँदैछ्न् पूर्व फर्किएर बूढी आमा रुँदैछिन् पूर्व फर्किएर} २ त्यो दिन कहिले आउला र देश फर्की जाउँला भनी पूर्व फर्किएर} २ उठ युवा एक भई जुटन पूर्व फर्किएर…………….२ […]

  • गीत

    म माटो हराएको मान्छे, बाटो हराएको मान्छे बिहानी खोज्दा-खोज्दा अँधेरीमा, म आफैँ हराएँछु । म माटो हराएको मान्छे, बाटो हराएको मान्छे हिँड्दा हिँड्दा बाटो बिराएर, म स्वयम् आफैँ हराएँछु । […]

  • गीत: घर जल्यो

    खडेरीको हुरी पनि के गरेर चल्यो चल्यो पोहोर आधा जल्या घर यस्पाली त पुरै जल्यो घर फर्की जाउँ भने बाटो रोकी दिन्छन् यहाँ यतै बसी बाँच्ने आशा ईश्वरैले छिन्छन् यहाँ […]

  • गीत

    क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला नभए प्रिय दुइ थोपा चिनो […]

  • गीत

    ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा बिरहको भाका समाई सुनौंला नभए प्रिय दुई थोपा चिनो आँसुको थामौंला । सुखको सपना बुनेर […]

  • गीत

    नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा क्षणहरूको । हिड्दै जाँदा समयले फरिदियो […]

  • गीत

    तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र मेरो बन है || […]

  • गीत

    राम गुरुङ अट्लान्टा, अमेरिका तिमी जति भई दियौ टाढा मेरो माया झन् भयो गाडा कहाँ छौ भनन मायालु कहिले आउदैछौ भेट्न मायालु ? कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने […]

  • सुनखानीमा सुनको डल्ला

    सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला ला’को माया अजम्बरी […]

  • जसकोलागि

    माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]

  • विदाइ

    मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु | मरेतुल्य भए म त तिमी राम्रो बाँची बस सुखसंग दिन बिताई तिम्रो जीवन साँची राख, यो […]

  • चिनारी के छ ?

    चिनारी के छ देशको तिम्रो सम्झना आइरहने ? रित्तो छ गाउँ-घर उदास छ जीवन उजाड़ छ खेतबारी, दुखेको घाउ चर्केको मुटु देशको चिनारी, चिनारी के छ देश को तिम्रो सम्झना […]

  • सिरानी भिज्यो नरोउ अब

    जोगेन गजमेर/ अष्ट्रेलिया सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्कीआउँलात्योआउँदोसालमिठोमायामिलनफेरिसंगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर केही टाढा सागर वारी तिमीलाई छाडी […]

  • गीत

    बिमल गिरी चारपाने, झापा मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारी गर्‍यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्‍यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी […]

  • गीत

    कति कथा लेखिएर मेटिएको पाएँ कति कथा हराएर भेटिएको पाएँ कथाबीच एउटा कथा यस्तो पनि पाएँ एउटा पात्र विवश भई रेटिएको पाएँ गैरिएर सागरबीच अर्थ खोजे पछि यस्तै हाल हुँदो […]

  • गीत

    रचना / सङ्गीत – राम गुरुङ एट्लानटा, अमेरिका उठौँ एक भई सबै मिली जुटौं हामी भुटानी (अघि बढौं)२ लक्ष्यमा पुग्नु नै छ। आ-आफ्नो बुद्धिलाई तिखार्नु छ । पौरखलाई पनि सजाउनु […]

  • गीत

    गोविन्द लुइँटेल फ्लोरिडा मेरो जीवन सम्हाली दिने मेरो माया अङ्गाली दिने आखिर त कोही होला आखिर त कोही होला। सोच्न सक्या छैन मैंले रोज्न पाको पनि छैन मेरो दिल्को खिर्की […]

  • गीत

    मधुश्री झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन । धूलो धूवाँ बगाउन मन्को खुसी सजाउन ।। कतै फूल फक्रिनेछ कतै बाली टुसाउनेछ । आशा भरि प्रकृतिमा खुसीयाली सुसाउनेछ ।। मन्द […]

  • धोकाको तिम्रो भण्डारमा

    जोगेन गजमेर/ अष्ट्रलिया धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी […]