आर्ट ग्यालरीको ठेक्का
राजु उपाध्याय सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जंगल, काखमा छ एउटा आर्ट ग्यालरी, बिशाल सेता भित्ताहरु, प्रशस्त प्रकाश, शितल पवनको बहाब, पर्खिरहेछ आर्ट ग्यालरी, प्राकृतिक रंगहरुको […]
राजु उपाध्याय सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जंगल, काखमा छ एउटा आर्ट ग्यालरी, बिशाल सेता भित्ताहरु, प्रशस्त प्रकाश, शितल पवनको बहाब, पर्खिरहेछ आर्ट ग्यालरी, प्राकृतिक रंगहरुको […]
डाँडाको घरमा भुटान हिमाल मुनिको भुटानको ग्राममा जन्मेको बबुरो म आज एसरी यो दूरको देशमा आएको छु म सात समुन्द्र अघिको छोडेर त्यो बैमन सम्झन्छु दिन रातनै सपनीमा उत्रन्छ प्यारो […]
प्रवेश राई खुदुनाबारी तेस्रो मुलुक पुनर्स्थापनाको चरित्र यो कस्तो आफन्तले छाडी जाँदा मरे तुल्य जस्तो वियोगमा झरेका आँसु हुन्न त्यती सस्तो अब कहिल्यै भेट नहोला कि भनी छुट्ने त्यो क्षण […]
लेखक: आइ पी अधिकारी कथा परिकल्पना: बिक्रम अधिकारी बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – […]
कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि निरंकुसको प्रतिसोधमा चलाउ पद […]
लाल विशाल मगर खुदुनाबारी रोप्यौ तिमीले ज्ञानको बीज दियौ कहिल्यै ननासिने चीज अहो ! तिम्रो महिमा अपार यो बल्यो निभेन, मेरो मनको दीयो । हट्यो अन्धकार मनको सारा पढेर किताब […]
टी.आर. रेग्मी खुदुनाबारी जब म सोध्थें बयान गर्थे मेरा बाबा-आमा त्यो हरियाली वनजंगलको, ती हिमशिखरहरुको, ती खेत,खर्क र बारीहरूको. ती खोला-नाला र वनपाखाहरुको, पूर्खाहरुको वलिदान र त्यागको, आफ्नो प्यारो जन्मभूमिको, […]
गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक अनि स्पष्ट । मठ-मन्दिर, गुम्बज, चर्च […]
आदरणीय भानु अंकल, सादर अभिवादन, लामो समयपछि तपाईलाई यो पत्रमा केही सुझाउहरु लेख्ने जमर्को गर्दैछु । हामी जाति छौं, तपाई पनि स्वर्गमा ढुक्क बस्नु भएको छ जस्तो लाग्दैन । अंकल […]
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाम नसुन्ने नेपाली सायद संसारमा विरलै होलान् । गर्वका साथ भन्न सकिन्छ कि नेपालीले हजुरबुबाको नाम बिर्सेको हुनसक्छ तर भानुभक्त आचार्यको नाम विर्सँदैन । कारण […]
Prepared on the occasion of 197th Bhanu Jayanti, the episode has two parts. There are poems (recitation), Ramayan (recitation), a radio report and songs in the first part. In the […]
भानु भानु भनेर ऊ चिच्याइरहँदा मलाई कसैले जिस्क्याइरहेको भान हुन्छ म झसङ्ग हुन्छु यता उति हेर्छु केवल सन्नाटा ,अन्धकार रुमलिरहेको। अनि , अनि काँप्छु भयले हो भानु हो मलाई बारम्बार सरापे हुन्छ किन कि म त्यो […]
त्यो समय सडकभरी रमाएका थियौं हर्षले उफ्रिएका थियौं उन्मुक्त भएर मेची महाकाली उठेका थियौं गगनभेदी नाराहरु घन्काउँदै जनताले जितेको खुशियालीमा उत्सव मनाएका थियौं विजयको गीत गाएका थियौं २ सय ३८ […]
क्रिश रिजाल अमेरिका बिरहीको सारङ्गीले गीत गाउँन किन छाड्यो एउटै नाता एकै रगत किन आज टाढा बन्यो । अँधेरीको जुन आज किरण बिनै छल्ली गयो सुशेलीको बतासले जिन्दगी नै उजाड […]
कुरा एउटा काल्पनिक प्रसंगबाट थाल्छु । मैले बितेको समयमा फर्किन पाएँ भने गत हप्ता (०६६ चैत्रको अन्तिम) सम्पन्न चारदिने पदयात्रामा फर्किन चाहन्छु । कास्कीको बिरेठाँटीबाट सुरु भएको पदयात्रा, चुचेढुंगा, नेपाने, […]
फेसबुकमा तिनको (पुरानाघरे) निम्तो र आह्वान पढें । भानुभक्त विशेष अङ्कका लागि रचना सम्प्रेषण गर्नुपर्ने । यस कुराले मलाई एक किसिमको स्फूर्ति र आनन्द जाग्यो । वि. सं. १८७१ मा […]
तिम्रै उदयले प्रकाश छायो भानु धर्तीमै नयाँ इतिहास छायो भानु आफैंलाई भुलेर कहाँ कहाँ खोजेँ नपाउँदा मनमा हतास छायो भानु शीतझैं उड्दैथ्यो अस्तित्व शून्यतिर तिम्रै स्पर्सले आस छायो भानु अँध्यारै अँध्यारोको […]
विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]
गोविन्द लुइँटेल फ्लोरिडा मेरो जीवन सम्हाली दिने मेरो माया अङ्गाली दिने आखिर त कोही होला आखिर त कोही होला। सोच्न सक्या छैन मैंले रोज्न पाको पनि छैन मेरो दिल्को खिर्की […]
समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि भाषीहरुमाझ देवनागरी अनि अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]
“क्षितिजकोमित्र” प्रकाश धमला अस्ट्रेलिया धेरै वर्ष अघिको कुरा हो सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा” भन्थें मलाई […]
रिचा तिवारी काठमाडौँ न आखामा कसैको रहन सके न त कसैको आखा बाट बग्न सके न त झर्न सके आशुको थोपा बनेर केवल कसैको आखामा बल्झीरहे कसिंगर बनेर सधै को […]
१ मैना फाल्गुनको अठार मिति हो चौषष्टिको सालमा लाग्यो भीषण अग्नि त्यो शिबिरमा गोल्धापमा जुन् दिन रात्री हो छ बजे खल्याङ्ग खुलुङ भो लागेछ आगो भनी हल्ला चल्न गयो र […]
“आदि” र “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ “आदिकवि” –को माला […]
देश भक्ति यौटा शेर लेख्न खोजे आँसु झर्ने गर्छ कल्पनाले अनयासै अटलान्टिकलाई तर्ने गर्छ असार साउन हिलो मैलो मानसले सुसाउँछ किसान खुसी हलो जोती बिहाड भर्ने गर्छ घुम ओडी दांधे […]
हरिप्रसाद सापकोटा, एन् एस् डब्लू अस्ट्रेलिया हे भानु भन्छु सुनिदेऊ मेरो रोदन र पुकार । सम्बन्ध हाम्रो युगान्तरसम्म रहोस् अपार । । भन्दै छु हाम्रा मनका कुरा हे भानु तिमीलाई […]
सधा सम्झना छ, भानु तिमी! काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी बिर्सन सक्ला कसले कुन हालतमा साहित्यको दर्पण ‘मानु’ तिमी आदिकवि भनौं या साहित्यकार सबका प्यारा स्रस्टा ‘सानु’ तिमी कविताको रस […]
टल बाली राई अस्ट्रेलिया(तसमानिया) ‘यी दिनहरु छिट्टै फेरिन्छन् होला’ भन्ने मलाई अत्तोपत्तो थिएन । एउटा बब्कुए पार्टीमा अंग्रेजी- नेपाली बोलीको आवाज कानमा गुन्जियो -एक्स्क्युजमि !! देयर ! ,,,। मैंले पनि […]
मधुश्री झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन । धूलो धूवाँ बगाउन मन्को खुसी सजाउन ।। कतै फूल फक्रिनेछ कतै बाली टुसाउनेछ । आशा भरि प्रकृतिमा खुसीयाली सुसाउनेछ ।। मन्द […]
जीतेन्द्र मल्ल दुबई यूएई सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त । युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त । घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो । धन्य तिम्रो साहित्यले, यौटा […]