Category: Jaya Humagain

  • नारी जीवन 

    जय हुमगाँइ क्यानाडा अनमोल र महान् छ नारी जीवन नारी हुन माया नारी हुन यौवन। नारी हुन जननी हरियाली धर्ती नारी हुन मोती ज्ञानकोशको ज्योति।। नारी हुन शान्त शीतल छाया। […]

  • एक बौद्धिक व्यक्ति

    जय हुमगाइँ  क्यानाडा एक बौद्धिक व्यक्ति बहुमूल्य रूबी त्यो मानिस चुम्छ जो मानिस अरूको कदर गर्छ सफल व्यक्ति त्यो मानिस कहन्छ अरूको मनमा जो पस्न सक्छ॥ पढेर मात्र को ज्ञानी […]

  • वर्तन थपौँ

    जय हुमगाँई  क्यानाडा ज्ञान हो ठुलो हितकारी मित्र सदैव दिन्छ उज्यालो भित्र सूर्यको ज्योतिले अँध्यारो हट्छ ज्ञानको जोतीले सङ्कट घट्छ । चनाखो बन्नु निसदिन पर्छ हुँदैन सानु ज्ञान लिनु पर्छ तरास, डर, आशङ्का र पिर […]

  • रिस

    जय हुमगाइ क्यानडा कहिले काँहि दिमागमा रिस चढ्ने गर्छ राम्रो होइन रिसाउन त्यसले हानी गर्छ। रिस चढ्दा दिमागमा मित्र वैरी हुन्छ साथी-भाइको सम्बन्धमा शत्रु आफैँ हुन्छ। रिस गर्दा ठुलो क्षति […]

  • प्रकृति प्रकोप र विनाश

    जय हुमगाइँ क्यानडा समय प्रकृति र विनाश छैन बहसमा कहिले लाग्छ आगो र पार्छ भस्म हिमपात कहिले सुनामी आउँछ असल जीवन बेहाल  पार्छ बाडीले घर गाउँ र बगैँचा बगाउँछ। टोरनाडोले […]

  • साना कुरा

    जय हुमगाई  क्यानाडा साना साना कुराको कत्रो ठुलो काम सानै देखि थाले काम पछि रहला नाम। दाना दाना भेला गरे भरि हुन्छ पाथी राम्रो काम गर्दै गए धेरै हुन्छन् साथी। […]

  •  कलिलो कोपिला

    जय हुमगाइँ क्यानडा मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा  मच्चाउँदै […]

  • सिन्दूर

    जय हुमगाईँ क्यानडा सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ। […]

  • उपदेश

    जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने  साहस नदेऊ तिमी।। […]

  • हाम्रो टोपी

    जय हुमगाइँ क्यानाडा पहिचान राम्रो चिनारी हाम्रो टोपीले जनाउँछ नेपाली टोपी सिरमा लाउँदा राष्ट्रिय झल्काउँछ। अत्यन्त प्यारो नेपाली टोपी हेर्दामा सानु छ त्यै पनि यसको स्थान भने सिरको माथि छ। […]

  • जिन्दगी 

    जय हुमगाई क्यानाडा साथ पाउँदै छोड्दै खुसी हुँदै दुखी हुँदै पाउँदै गुमाउँदै  हिँडि रहने यात्रा रहेछ जिन्दगी । यता उता कहिले कता हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै स्वार्थी बन्दै दयालु बन्दै लोभ […]

  • पढ्छौँ लेख्छौँ -बाल गीत

    जय हुमगाइँ क्यानाडा पढ्छौँ साना नानी हामी पछि बन्छौ ज्ञानी पढ्छौँ लेख्छौँ खेल्छौँ अनि राम्रो लिन्छौँ बानी। कहिले पनि रिस राग गर्ने छैनौ हामी स्कुल जाँदा रमाउँदै गीत गाउँछौ हामी। […]

  • म अनि मेरो बुढोपन

    जय हुमगाई क्यानाडा नौ महिना सम्म भित्र बसेर आमाको पेटमा लातले मार्दै मडारिँदै सकुशल गर्भलोकमा बिताए पछि म जन्मन तयार भएछु आमालाई म जन्मने बिराम लागेछ आई-या आई-या मरे मरे […]

  • रेल गाडी

    जय हुमगाई क्यानडा आऊ नानी बाबुहरू  खेलौँ एउटा खेल हात राखी कम्मर माथि लामो बनाँउ रेल छक छक  रेल गाडी आँखा बाली आयो प प प प बाजा बजाई बाटो […]

  • मेरो घरको झर्के थाल

    जय हुमगाई क्यानाडा मेरो घरको झर्के थाल मेरो घरको झर्के थाल- म  सँगैको हुनुपर्छ या म भन्दा नि जेठो हुनुपर्छ की थोरै कान्छो  हुनुपर्छ मेरो घरको झर्के थाल म सँग […]

  • असल बानी 

    जय हुमागाईँ  क्यानाडा झुट्टो बोल्नु हुन्न सधैँ साँचो बोल्नु पर्छ टाढा टाढा बस्नु हुन्न सँगै बस्नु पर्छ फूल सरि फक्रिएर मिठो बोल्नु पर्छ घरमा कोही आए देखि खबर सोध्नु पर्छ […]

  • कामना

    जय हुमागाईँ क्यानाडा लाग्दछ मलाई रमाइलो सुन्दर विशाल धर्ती यो डाँडा पाखा फाँटमा प्रकृति सधैँ झुलेको। नदी तलाउ किनारमा स्वाच्छ हावा बहेको हाँसको जोडा रमाउँदै प्रकृति सँगै चलेको। हर्षले जीवन […]

  • जीवन यात्रा

    जय हुमागाईँ क्यानाडा बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर […]

  • नारी जीवन

    जय हुमागाईँ क्यानेडा अनमोल र महान् छ नारी जीवन नारी हुन् माया नारी हुन् योवन । नारी हुन सृष्टि पावन धर्ती नारी हुन मोती ज्ञान कोशको ज्योति ।। नारी हुन् […]

  • सिन्दूर

    जय हुमागाईँ, विन्डसोर, क्यानडा सिन्दूर राम्रो नारीको धन सबैले सजॉउछन् शरीर शुद्ध पारेर नित्य निधारमा लगाउँछन् सिन्दूरको शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ यसैले मात्र दाम्पत्य शक्ति विश्वमा करोडौँ ।। […]

  • यस्तो लाग्छ

    जय हुमागाईं क्यानाडा   १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]