वन राजाको पुकार
राधा काफ्ले क्यानाडा कहाँ गयौ वनराज अब आउँदैनौ कि फेरि ? छ हजार बसेका छन् तिम्रै बाटो हेरि खेदाई दियौ एक सय हजार गुफा, गुँड जम्मै लुटी छानी छानी बेची […]
राधा काफ्ले क्यानाडा कहाँ गयौ वनराज अब आउँदैनौ कि फेरि ? छ हजार बसेका छन् तिम्रै बाटो हेरि खेदाई दियौ एक सय हजार गुफा, गुँड जम्मै लुटी छानी छानी बेची […]
Lata Gadtaula Vermont, USA Hey Brute! Not for a fraction of second Left me unfettered so far. Together with your insanity, I’ve been drifting since your Legacy dawned on this […]
सि एम निरौला अमेरिका इच्छे, अर्जुन, महेश, मनोज भन्दै दौडने म नौ सात मुस्सा र भाइचेन भुटियाको युगमा कन्दनीले कट्टु बाँधेर प्लास्टिकको गोल खेल्न थालेँ न टिभी थियो, न मोबाइल विश्व […]
माया भट्टराई अमेरिका सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो डढेलोले उता गाउँ सखाप पार्यो, विनाश गर्यो गएन सरकार बरु गयो […]
खेम रिजाल ओहायो, अमेरिका यता कुरा चलायौ उता छुरा चलायौ आफ्नो घर बनाएर अरूको जलायौ ……. नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन् मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन् कसलाई थाहा हुन्छ र […]
खगेन्द्र बिष्ट्ट अमेरिका, ओहायो आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा
इन्द्र प्रकाश खवास अमेरिका यो जीवन न यात्रा भो , न भो नियात्रा !! गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन, चारैतिर निशा फैलियो उषालाई पाउनै सकिन। […]
गङ्गा लामिटारे अमेरिका केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको […]
भानु ढुङ्गाना क्यानाडा भन्न सक्तिन बिचरा हुर्किँदै गएकी छोरीलाई फुर्किँदै गएका ज्वाइँलाई के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा […]
कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]
गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]
अजित रूपाबुङ अमेरिका आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले बादलको छायाँ लुकाइ […]
इन्द्र प्रकाश खवास अमेरिका किन बस्छौ भोकै हामी खाने गरौँ केही आहारा , एक्लो बनी दौडी रहेछौ कसले देला हामीलाई सहारा। एक थुकी सुकी जान्छ हजार थुकी खोला , आउन […]
माया भट्टराई अमेरिका हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा कपास कोचेर बस्यौ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान मैलो छ बज्र झन्डा पीडा र आँसु लीन बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा जेठो छ दो मुखा त्यो आडम्बरी […]
भक्त घिमिरे घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा […]
सी एम निरौला अमेरिका …त्यसपछि पुलुक्क हेरी उनले भनिन्, “कसैलाई केही नभन्नु है मेरा बारेमा, म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा म केवल अनुभूत गर्न सक्छु कसैले केही भन्दा […]
मदन दुलाल अमेरिका [जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू बाहेकका सबै बहिरा […]
गंगाराम रिजाल टेनिसी अमेरिका पारायणगरी वेदका विषयका लेखेर सारा सब ! १ वेदव्यास र शास्रका सरलमै सम्पन्नभो यो जब !! कस्तो के कसरी विधान सँगले राखीदिने सज्जन ! गर्छु नम्र […]
कृति परिचय पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो । आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग प्रहार छ । पुस्तकमा झुपडीका कुरा […]
मचिन्द्र खत्री तेह्रथुम अहो!प्यारो साथी अभयसँगले आज यसरी सुतेको हाँगामा हरितवनमा हेर कसरी? सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो सखे!प्यारो मेरो अवनितलको मित्र वनको।। कहाँ खाने सुत्ने वतन सकियो […]
जीवनहरि शर्मा इलाम आत्मबाट त्यो उब्जियोस् अरे सोच सर्वथा सत्य होस् भरे देश प्रेमको मूल मन्त्र यो राष्ट्र भक्तिको बीज चाहियो।।१ व्यर्थमा चुके अर्थमा बिके नक्कली कुरा गर्न झन् सिके […]
भानु ढुङ्गाना क्यानाडा मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको […]
तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह […]
गङ्गा लामिटारे अमेरिका कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन […]
मदन दुलाल अमेरिका मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक […]
कृति परिचय तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ, भूटानी शासकको विरोधका साथै सामाजिक र […]
श्री सिवा अमेरिका हिमालको माथि देखि ढुङ्गा, माटो पहरासँग कुस्ती खेल्दै खेल्दै बगी आउने सुनकोश नदीको पानी, अनि त्यही पानीको पिँधमा छालाको धोक्रो भित्र वर्षौँदेखि इस्पातजस्तै एकनासले मोती झैँ चम्किरहेको […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १ टाढा विदेश […]