उपदेश
जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने साहस नदेऊ तिमी।। […]
जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने साहस नदेऊ तिमी।। […]
हरि उप्रेती ओहायो अमेरिका प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]
गोविन्द फुयाल अमेरिका मनमा यी आस बोकी आएँ तिम्रो सहरमा। धड्कनको सास रोकी आएँ तिम्रो सहरमा।।१ सकिन बिर्सेर बाँच्न न सकेँ खुसीमा हाँस्न। मायाले तानेर हो कि आएँ तिम्रो सहरमा।२ […]
ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]
तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती मिश्रित पलहरूको दृश्यावली छर्लङ्ग आउँछ श्वास […]
Sweeta Ghimiray Worcester, Massachusetts The story that most are not aware of. The story that people hear and sometimes say, “that never happened.” This story is a story that should […]
माया भट्टराई अमेरिका शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको आँखा […]
नवीन प्रभात क्यानडा फुटाएर शासन गर्ने अभियान चल्दै छ रे राम्रो काम देखेपछि भित्र – भित्रै जल्दै छ रे बोलाउँदै आऊ नजिक यतातिर बस भनी षड्यन्त्रको आगो त्यहाँ दनदनी बल्दै […]
भानु ढुङ्गाना क्यानाडा १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ […]
डा. शान्ति छेत्री सिक्किम बजार पछिल्तिरको गल्लीको एउटा कोठामा चार जना स-साना छोरा-छोरीसित एक जना भरिया दाइ आएर बस्न थालेको थियो। केटा-केटीसित केटा-केटीहरू नै पहिला झ्याम्मिए। ‘तिमेरू काँ’ बाट आ’को?’ […]
नारायण ढकाल ओहायो , अमेरिका पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। […]
अर्जुन पीयूष गान्तोक, सिक्किम यसै त ‘असिना र फूल’ नीता तामाङद्वारा सिर्जित एक काव्यकार पुस्तक हो। सुन्दा सुन्दर लाग्ने तर अर्थ खोज्दै जाँदा विपरीत अर्थ बुझिन्छ। केवल पुस्तकको नामलाई मात्र […]
उमा गौतम पिट्सबर्ग अमेरिका के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी बिछोडिएको लामो भयो बस अब त चिल कान्छी अझै पनि नफरत किन घाम पानी न हो जिन्दगी […]
TR Rai “Aanshu” Twenty-four seven, I’m indeed after opportunities, To collect all memories, reflections, and nostalgia, Merely wishful thinking for a sentimental longing Surely born as a desiring, a […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]
मधु घिमिरे पेन्सिलभेनिया, अमेरिका भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। […]
दुखि अतुल अमेरिका सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ […]
सुदर्शन पोखरेल डेनमार्क हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि […]
दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]
अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]
नारायणशरण कोइराला मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]
के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]
तिलक राई बेलडाँगी झापा हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]
बहादुर वालिङ राई अमेरिका अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न […]
गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]
दिल भुटानी बेलडाँगी झापा धेरै, धेरै पछि… उसले फोन गर्यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त […]
बालकृष्ण न्यौपाने हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]
प्रेम मुखिया ‘वैरागी’ नाम्ची, सिक्किम उसलाई बोलाउने नाम जे. बी.। जोशबहादुर उसको पूरा नाम भए पनि अचेल गाउँतिर पी. के., सी. के., एम. बी., बी. बी., डी. बी. आदि भन्ने […]
अर्जुन पीयूष सिक्किम संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। […]