Category: Writers

  • पाठ्यक्रमको अवधारणा र उद्देश्य

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ I हाम्रा बालबालिकाले मातृभाषा भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरुक छैनन् I केही […]

  • गजल – ४३३

    विशु निछा मेल्बर्न, अष्ट्रेलिया जसोतसो जिन्दगी यो जिउनसम्म जिएको छु आँसुसँग पीरहरू पिउनसम्म पिएको छु । घरी यो छेउ घरी उ-छेउ फाटेकै छ बेसरी कति फाट्छ यो मन पनि सिउनसम्म […]

  • गजल – ४२९

    झगेन धिमाल मेलबर्न, अष्ट्रेलिया उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो? जब बास्नाले  गतिलो  झापड  दियो, गन्ध कता हरायो? आमा रुँदै सुनाउछिन, ती मेरै सन्तान हुन जो मलाई […]

  • सम्बन्ध

    रिमेन आलोक, अष्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जतमाथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ मुटुमा च्वास्स दुख्न सक्छ म त […]

  • धिप्री र सलाई

    खेम रिजाल ओहायो, अमेरिका पौषको महिना, चिसो बतासले नाङ्गा पिडुला चिल्दै थियो । सानो भाइ मनोजलाई लिएर, आमा गाईबस्तुलाई पानी खुवाउन हिटी धारातिर लाग्नुभयो । माइलो भाइ अनुज र म […]

  • छाप्रो न० ५५ : भूटानी शरणार्थी जीवनको एउटा जिउँदो दस्ताबेज

    प्रतिमान सिवा ओहायो, अमेरिका १) पृष्ठभूमि: मञ्जरी पब्लिकेशन, काठमाणौंबाट सन २०१८ मा प्रकाशित ‘छाप्रो न० ५५’ भूटानी शरणार्थीको जीवन भोगाई र त्यसभित्र रहिआएका तिता मीठा अनुभवहरूलाई समेटेर रमेश दियालीद्वारा लेखिएको […]

  • गजल – ४३०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया गर्दैछौ गाली किन,आज नि’र्दोष बेलडाँगीलाई दमक चम्कायो कसले,सोध्नु ‘होस बेलडाँगीलाई। ब्रिगेड बाल्नेको के दोस, बेच्नेको त चर्चा गर अतिवादको नारा लाउँदै, के को ‘रोष बेलडाँगीलाई। सुँगुर […]

  • आकाशवाणी

    प्रतिमान सिवा ओहायो, अमेरिका न्याउल जब विरहको गीत गाउँछे दिन, रातलाई लाखेट्न छोडेर चुपचाप रोइरहन्छ । आकाश र धरती मुखा-मुख गरी टोलाउन थाल्छन् । मृत्यु- भयवह गड्गडाहट लगाउँछ । चिता- […]

  • नैतिक जीवन :- किन र कसरी

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव चेतनशील प्राणी हो I चेतनशील भन्नुको अर्थ हो बुद्धि विवेकयुक्त प्राणी I साथै वाक् क्षमता भएको प्राणी पनि मानव मात्र हो I मानवले आफ्ना […]

  • म खुसीको पसल थाप्न सक्छु

    राज बराल पेन्सिल्भिन्या, अमेरिका सपनाहरू जसले नीद चोरेका थिए वस्तु सत्य थिए म आज बुझ्दै छु जब खुसीका आँकुराहरु साउती गर्छन् अब हुरी आउनेछ भनेर…… आज पनि बच्चा काढेर झ्याँउ-झ्याँउ […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोडा, अमेरिका  नमताऊ तिमी धेरै, पिलाई जवानीको प्याला। नतड्पाऊ तिमी धेरै, गाँस्दै पिरतीको माला ।। ………………………………………… मनमा  डेरा  लिई  बस्यौ, गाह्रो  भयो  मलाई तन मनले नै चाही सक्यो,  […]

  • गजल – ४२७

    हिमशिखर ओहायो, अमेरिका कमाउनेले राजमार्गमा पानी बेचेर कमाएको छ त्यहीँ छेउमा कसैले जवानी बेचेर कमाएको छ।।१ उसको बहीमा दु:ख र उधारो भविष्य लेखियो अहिले परदेशमा जिन्दगानी बेचेर कमाएको छ।।२ जब […]

  • जीवन यस्तै हो

    नैनसिहँ मगर न्युयोर्क, अमेरिका कसैले कसैलाई मर भनिरहनु पर्दैन समय आएपछि नमर भनिरहनु पर्दैन । भाग्य आफूसँगै हुन्छ कसैबाट पैँचो ल्याईरहनु पर्दैन कसैलाई दिइरहनु पर्दैन । कर्मको फल खानु पर्छ […]

  • गजल – ४२८

    लक्की राशि केन्टकी, अमेरिका  एक दुई आशाहरू नभएसी चार खोजेर के गर्नु छैन भन्नेले भनी सक्यो हरेक बार खोजेर के गर्नु मेरो गाँऊमा एउटा साइकल मात्र भए पुग्छ आज त्यो […]

  • ए ! कृष्ण आऊ अब

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविक्रिडित यो  ब्रहमाण्ड  विनाश  तर्फ रणमा  लाग्दैछ ए ! ईश्वर मान्छेको बध गर्छ  मानिस  स्वंय के निम्ति के खातिर मान्छेमा   ममता  र  मानवपना […]

  • फूल र पुतलीहरु

    प्रतिमान सिवा ओहायो, अमेरिका कविताले फूलका थुँगामाथि सल्बलाइरहेका उनका कलिला दुवै हातहरू टक्क उचालिन् अनि छेवैको कौसीमा बसेर उनको बालकृडा हेर्दै गरेका एक जोडी मायालु नयनतिर हेर्दै भनिन्, “कसले भन्यो […]

  • राजनीति

    दीर्घराज प्रियसी हाल: मुम्बई, इन्डिया यसै फागुनको महिना, केही काम गरेर थाकेको म अचानक अर्को काम आईपर्‍यो रत्नपार्कबाट पुरानो बसपार्क जानुपर्ने भयो। एउटा साथीपनि जानै आँटेको रहेछ। सँगै जाने कुरा […]

  • ओए सुन्न

    दिपक थापा भर्जिनिया, अमेरिका म झस्किँदै बोले “के भयो ?” “शान्तिलाई चिन्छस् ?” उसले अनुहारको रङ्ग बदल्दै बोल्यो “कुन शान्ति मेरी कि अरूकै?” मेरो ठट्टामा कृत्रिम मुस्कान ओठभरि बटुल्दै मुख […]

  • आफ्नो देश फर्किएन आमा

    पुष्प ढकाल साङ्केतिक् साउथ डाकोटा, अमेरिका आमा……………… आफ्नु देश छोड्दा म कती बर्षको थिएँ ? देश छोड्दा……… मेरो देश कस्तो भयो होला ? देश फर्किइएला आम….? छोरा …………… त सानो […]

  • हली उवाच: तिमीले मलाई बौलाहा बनायौ ।

    सत्यवीर  शरणार्थी शिविर, बेल्डाँगी तिमीले मलाई बौलाहा बनायौ जब श्रीमतीको फाटेको चोली सम्झन्छु जाडोले काँपिरहेको बालबच्चाको कोमल शरीर सम्झन्छु तब थोरै बढि वेतनको माग गर्न पुग्छु तिमी कड्केर व्यर्थै सोध्छौ- बौलाइस् […]

  • सुदामाको ‘बिछोडिएको मन’को म्युजिक भिडियो सार्वजनिक

    लामो समयदेखि अनवरत रूपमा कलम चालाउदै आएका भूटानी सर्जक नारद आचार्य (सुदामा) द्वारा सिर्जित गीत ‘बिछोडिएको मन’को म्युजिक भिडियो आज सार्वजनिक भएको छ।  म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्बजनिक […]

  • गजल: ४२६

    खनाल अविरल यू के शान्ति, दुर्गम देउरालीतिर जून बनेर   आऊ बासुरी र सारङ्गिको मीठो धुन बनेर  आऊ । गामवेसीका प्रत्येक झुप्रा   झुप्राहरुमा   तिमी साँझ  बिहान  अलिकति  नुन  […]

  • डिल्लु चम्लागाई ओहायो, अमेरिका थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो […]

  • आमा

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका दसैँ आयो तिहार आयो धानको बाला झुले आमा , चितु चागे मखमली सयपत्री सबैतिर फूले आमा । माथिल्लो घरमा खसी काटे हाम्रो छैन आमा […]

  • “टुक्काको जीवन”……..

    शेखर कोइराला पेन्सिल्भेनिया, अमेरिका  वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ, समय, काल, परिस्थिति कति हो कति…….. यद्यपि “खोकीको दबाई नरिवलको तेल” जीभरि घसेर चैतको घाममा छेपाराले झैँ उत्तानो पसारिदा नहुने.. यथार्थ […]