ललिपप्
कुबिर शर्मा भुवानेटारे अमेरिका मिठ्ठो स्वाद घुटुक्क मुखमा यूवा र बच्चा दुबै लाल्चा त्यो रसको चुसेर निलने बोकेर […]
कुबिर शर्मा भुवानेटारे अमेरिका मिठ्ठो स्वाद घुटुक्क मुखमा यूवा र बच्चा दुबै लाल्चा त्यो रसको चुसेर निलने बोकेर […]
भक्त घिमिरे पेन्सिनभेनिया, अमेरिका -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय […]
विश्वास लामा क्यानडा जो कमजोर छ उही देशको सरकार भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब दुःखी जति सबै खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू […]
खगेन्द्र गौतम क्यानडा मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै छ। जीवनले भोगेका […]
नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न, उल्था गर्न सक्ने उहाँ मेरो घरमा […]
परमा अधिकारी (कान्छा) पेन्सिलभेनियाँ, अमेरिका मलाई हेर्ने बुहारी चैँ हुन्छे बजारमा सुन-चाँदी जुत्ता चपल किन्छे हजारमा।। छोरी क्याम्पस पढ्न जाने छोरो काम गर्न म दुखीलाई कहिले काल आएन खै मर्न […]
रमेश गौतम नर्वे विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी होटेलहरूको कामदार विदेशी […]
भानु ढुङ्गाना क्यानडा साना -साना झुपडीमा, शरणार्थीको पिडामा ! यस्ता जीर्ण कटेरामा मानव जीवन, हेर बगरमा ! निर्वासनको रोदन नजरमा ! बस्नु परेछ पुर्खाहरूले, हेमन्त कालको चिसो लहरमा ! खोला […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका तातो रातो उम्लिएको रगत चारैतिर छल्काई देऊ अत्याचार र अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो दन्किएको आगोमा होमिएर देखाई देऊ । गाँस बास खोसिएका मान्छेहरू […]
ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]
यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]
खगेन्द्र गौतम क्यानाडा टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। […]
नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]
भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]
तुम्बेहाङ लिम्बू ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]
भावना गिरी क्यानाडा नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी […]
प्रकाश खोरिया ओहायो, अमेरिका “नमस्कार ! हजुर !!” नमस्कार महोदय !! “हजुरको नाम प्रवीण हो ? “ हो त हजुर , के थियो कि ? फेरि मलाई कसरी चिन्नु भो […]
मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]
भानु ढुङ्गाना/ क्यानडा मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]
मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ बिपनीमा परी बनी तर गयौ […]
यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]
खगेन्द्र गौतम क्यानडा हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई […]
–Bozena Helena Mazur-Nowak/ UK They were pushing And they were angry at the sky They wanted to steal some praise from the sun And they ended their paradise life On […]
भक्त घिमिरे-पेन्सिलभेनिया/ अमेरिका तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक […]
Welkin Siskin Washington, America 1) A Wish Be it abler for me to spread love Be it abler for me to spread peace, Compassion, empathy of the heart’s hub For […]
खगेन्द्र गौतम/ क्यानडा यो दुनियाँले बुझेको थियो तिम्रो यात्रा सहज थिएन । तर समय त्यही चाहन्थ्यो जो तिमी गर्दै थियौ। युगौँसम्म जन्जिरमा बाँधिएको, लुटिएको, अनि पुस्तौँ पुस्तासम्म सामन्तीको इसारामा […]
डिल्लु चम्लागाई/ओहायो, अमेरिका सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज रित्तो जर्किनमा […]
तारा दाहाल ओहोयो, अमेरिका अब म अमेरिकी नागरिक भइसके, “मेरो सिन्सिनाटी” भन्नु पर्ने हो । जसले आफ्नो सन्तान नै होइन भनेर नालीमा फालेकोलाई पराई नभनीकन टपक्क टिपेर खान बस्न […]