भाग्य फेर्ने
श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज त ज् दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]
श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज त ज् दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]
Nabin Bhattarai Pennsylvania, America “… Suspect: undocumented Hispanic female, height: five point two, brown hair, approximately hundred and sixty pound, appearance: grey colored gown with black coat …” Entire […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मैले एउटा कथा लेख्नु छ मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ बिहानै उठेर तिमीले दाँत ब्रस गरेको कथा होइन बिहानै उठेर तिमीले पूजापाठ […]
माया भट्टराई केन्टकी, अमेरिका म प्रसव पिडाले छट्पटाउँदा, मेरा सामु कोही थिएनन्, मैले प्यासले पानी माग्दा, एक अँजुली पानी कसैले दिएनन् । मेरा लाला बाला सन्तान सबै लखेटेछन्, म बिउँझँदा […]
डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की झर्नु हुन्न, आफ्नो सोचाई भताभुङ्ग छर्नु हुन्न । आजै लिए हुन्छ साथी काम गर्ने लक्ष्य, भिरको चिण्डो जस्तो दोधार पर्नु […]
बलराम तिमल्सिना काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]
विशु निछा अस्ट्रेलिया गाली गर या गीत बनाऊ, जिन्दगी तिम्रै हातमा छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे शिखर पुगिन्छ, बसे […]
शेखर कोईराला पेन्सिल्भिन्या, अमेरिका (लोकगीत) मादलुको घिन्ताङ घिन्ताङ कहाँ बज्यो माउखोला दोभानमा माया लाइदेऊ दुईदिने जोबनमा लै लै……………………. बाँसुरीको तिरीमा तिरी कहाँ बज्यो सुनकोस दोभानमा (माया लाइदेऊ दुईदिने जोबनमा)२ लै […]
कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ आफ्नो थकाई बिर्सिएर, […]
ज्योति धना, अष्ट्रेलिया तिम्रो र मेरो मन उस्तै हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल जीवन उस्तै हुनु पर्छ।। दुई दिन बाँचुन्जेल यस धर्तीमा। […]
विशु निछा मेलबर्न, अस्ट्रलिया हेर्दाहेर्दै सुन्दर नङहरू नंग्रा भइदिन्छन् मखुन्डो भिरेका साइनोहरू नेपथ्यमा कुटिलता साँध्दै खोक्रो हार्दिकता र सौहार्दताको नाटक मञ्चन गर्छन् ईमानहरु नोटका बिटाहरूसँग निर्लज्ज साटिन्छन् श्रद्धा आस्था र […]
नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, […]
प्रतिमान सिवा ओहायो, अमेरिका रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो […]
सी एम निरौला न्यू ह्याम्पशायर, अमेरिका सायद त्यो नै मेरो जीवनको अन्तिम अन्तरवार्ता हुन्थ्यो होला। अन्तरवार्ताको क्रममा उनले जे बोले, त्यो न प्रसारण भयो न कहिल्यै हुनेछ। मेरो त प्राविधिक […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]
तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले छोपी बस्छ असहाय कष्टले हिँड्न गाह्रो […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा तप्प आँशु खसाई छोडे थेँ मैले देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा आमाको […]
नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी, बाबा बाहुन, त्यसैले टिकाको विषयमा घरमा […]
मोतीराम रिजाल ओहायो, अमेरिका वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै […]
विशु निछा अस्ट्रलिया म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]
शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने […]
डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर…. अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर ! आफूसँग लड्न जति गाह्रो छ, आफूलाई […]
डिल्लीराम शर्मा आचार्य नर्वे सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका छालहरू टुटेपछि आयौ । दिनरात बित्दै थिए ति म्रै छट्पटिमा विषैविषको दाना पानी जुटेपछि […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]
प्रतिमान सिवा ओहायो, अमेरिका सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला वेदनाका शूल बनेर छातीभित्र अटस् मटस् गुम्सिएका ती तिम्रा असीमित प्रेमाभावहरू वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि म सधैँ अनभिज्ञ […]
रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]