अबोध त्यसै कवि बन्दा रहेछन्
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अनायासै समयले कोल्टे फेरायसी, अबोधको जिन्दगीमा आँधी ल्याएसी, दैवको संरचनामा आँच आएसी, अबोध त्यसै कवि बन्दारहेछन। सांसारीक मायाका दासीहरू, सपनाका पानामा नाच्दा रहेछन्, पराइका पछ्यौरीमा […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अनायासै समयले कोल्टे फेरायसी, अबोधको जिन्दगीमा आँधी ल्याएसी, दैवको संरचनामा आँच आएसी, अबोध त्यसै कवि बन्दारहेछन। सांसारीक मायाका दासीहरू, सपनाका पानामा नाच्दा रहेछन्, पराइका पछ्यौरीमा […]
रिमेन आलोक अष्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ नि यार ।। बलात्कारीलाई फाँसी दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको […]
परिवेश आफ्नै यो कुनै काल्पनिक घटना होइन पात्रहरू काल्पनिक हुन् कसैको जीवनसँग मेल खान गएमा क्षमाप्रार्थी छु । हिजो थियो आज छ । भोलि पनि रहिरहनेछ । बिहान झिसमिसेदेखि नै […]
तुम्बेहाङ्ग लिम्बू जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा […]
विशु निछा अस्त्ट्रलिया, अमेरिका म हेरिरहेछु र, म देखिरहेछु। अनन्त ब्ल्याकहोलहरुभित्रबाट, अनन्त म-हरु निस्किरहेछन् , अनन्त ब्ल्याकहोलहरुभित्रतिर, अनन्त म-हरु पसिरहेछन्। म-हरु नागाशाकीहरु हिरोशिमाहरु बनाउँछन्, म-हरु नागाशाकीहरु हिरोशिमाहरुमा अणुबमहरू खसाल्छन्, म-हरु […]
सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी ती तिम्रै बाजे हुन् जो धनुजस्तो ढाडले मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई जिन्दगी नाम दिएर घिसारिरहेको छ पलपल। त्यो तिम्रै बाउको शरीर हो जहाँबाट मूल […]
टेक भण्डारी एडिलेट, अस्ट्रलिया अब त अति भो धेरै घात भयो यहाँ दिउँसै अन्धकार रात भयो। जिन्दगी सुन्दर फूल भनेर पढियो तर त्यो त सबै झुटको बात भयो । या […]
सि एम निरौला न्यू ह्याम्पसायर, अमेरिका आफूलाई राजा ठान्छ ऊ टाउकोमा लगाएको टोपी होइन त्यसलाई तानाशाहको श्रीपेच मान्छ ऊ समाज नङ्ग्याउन सिपालु छ तरै पनि आफैले आफूलाई वरिष्ठ हुँ भन्छ […]
लीला निशा ओहायो, अमेरिका इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !
बैरागी माइलो पेन्सिल्भेनिया, अमेरिका मेरा आँखा बदलिए होलान्, तर सपनाहरू बदलिएका छैनन् साथी । मेरा सिसा कलम जस्ता खुट्टा बदलिएका हुन् जबदेखि पेटभरि खान पाउन थालेँ तर बाटो उही छ […]
खगेन्द्र गौतम क्यानाडा तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै पुर्खा एउटै भएरै होला की क्या हो ? तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै। मैले हामी उस्तै भनेर के […]
गङ्गा लामिटारे ओहायो, अमेरिका अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना पुरा हुँदैन […]
विशु निछा अस्त्ट्रलिया, अमेरिका बुबा! ऊ: त्यो पर पिङ,जमरा,दही,अछेता अनि सयपत्री लिएर हाँस्दैहाँस्दै आउने को हो? त्यो? त्यो त दसैं हो, छोरा! ए……..। त्यो दसैं हाम्रो घरमा आयो भने […]
नारद आचार्य ‘सुदामा’ पेन्सिल्भिन्या, अमेरिका मलाई ठुलो मान्छे बनाउन, बाले पाखुरा बेचेको छ! फेरि आमाले एक छाक खाएर, पटुका कसेको छ!! सक्दिन भुल्न उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन नक्कली […]
कुल सिन्चिउरी ओहायो, अमेरिका सोचे जस्तो हाम्रो जीवन सरल हुन्न रहेछ, मेहनत बिना कोही जन सफल हुन्न रहेछ । यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले, खुशी भन्दा ठूलो, यहाँ महल हुन्न […]
BB Bhutani Poudyel Ohio, USA Yes, I’m leaving it forever, bye to all. Will not be back with any cost and credit. As seen, nostalgic activities of hand full creatures. […]
प्रतिमान सिवा ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]
चरण बजगाईं अमेरिका म निकम्मा र गन्तव्यहीन भएँ अब म मरे कसो होला साथी म केवल भावनामा आकाशिएँ अब म झरे कसो होला साथी । जीवनका लक्ष र अमूल्य […]
Bhuwan Gautam Springfield, USA Preservation, promotion, and protection of Nepali language, culture and religion have become a burning issue for the resettled Bhutanese. Not having the Nepali language in the […]
विशु निछा अस्ट्रलिया छातीभरि मरुभूमि तिर्खा बोकेर हिँडेको यात्री हुँ म। समयको अनपेक्षित प्रहारले जिन्दगी मरनासन्न भएर ढल्दाढल्दै पनि जिजीविषा कहाँ पहेलिँदो रहेछ र ! मध्यान्हको चर्को घाममा क्याक्टस सियाँलमा […]
सि एम निरौला न्यू हेम्प्सायर, अमेरिका उहिले उहिले सिउँदोभरि सिन्दूर सजिन्थ्यो छम्-छम् पाउजुहरू बज्थे छिन्-छिन् हातका चुरा बाटामा हिँड्दा सानातिना कसिंगर बडार्ने पोसाक ती बुहारीहरूका ! बार हाते पटुकी अनि […]
दीपक शर्मा टेक्सास, अमेरिका तिम्रो आगमन जुन रहर लिएर मसँग भयो त्यही रहरमा म हाँस्न सकिन , तिम्रो कोमल स्पर्श जुन उमङ्गमा म सँग भयो त्यो पलको महसुस मैले आज […]
पुजन राई ओहायो, अमेरिका नहुनेले खै के ले टार्छ ? पिर भित्र कहाँ बहार छ? सपना उडेर गयो टाढा त्यसैले त ऊ लाचार छ । न देश छ, न छ […]
हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो छट्पटाहट् अनि पिठ्युँमा म सँगै त्यो […]
डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]
यतिराज अजनबी एड्लेड, अस्ट्रालिया बाबु ! तिमीहरूलाई थाह छ? जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै बा आमा भन्न जानेँ जुन भाषा बोल्न नपाउँदा आफ्नो […]
जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका कान्छो हिजो जस्तै- भित्ते घडीको निर्देशनमा उठ्छ, सुत्छ र फेरि उठ्छ…. परिवारको अनुहार नियाल्छ र ती कलिला आँखाभरी आशा देख्दो हो मनभरी निश्चल माया […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। […]
विशु निछा अस्ट्रलिया साँझपख एकान्तमा आहत भएर एक्लैएक्लै बसिरहेको तिमीलाई म चिन्छु। म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु तिमी ईर्ष्या जान्दैनौ तिमी आहारिश गर्दैनौ म तिम्रो निस्कपट मनलाई चिन्छु। बन्जर […]