Category: Writers

  • पत्थरको देवता

    आभास रिखाम मगर नर्थ क्यारोलाईना, अमेरिका   मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको ‘भेम्पाएर’ […]

  • सुशील रेग्मीको “भुल्नै सकिनँ” लाई नियाल्दै गर्दा

    धर्मेन्द्र तिम्सिना ” क्षितिज” ओहायो, अमेरिका भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र  पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म लिएर हाल अमेरिकाको एक्रोन ओहाइयोमा बसोबास […]

  • एउटा आधा कथा

    विशु निछा अस्ट्रलिया   बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]

  • गजल – ३७२

    ममता तामाङ्ग् केन्टकी, अमेरिका   जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो भोकभोकै  कुपोषण लाग्दा गाँस पाएको देश हो यो । मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर, राष्ट्रहीन […]

  • शास्त्रीय अर्थभेदः आस्तिक र नास्तिक

    भक्त घिमिरेः पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा,  उत्तर मीमांसा (वेदान्त), वैशेषिक, सांख्य, न्याय र […]

  • जीवन

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]

  • विगत सम्झेर वर्तमानबाट

      बैरागी माईलो पेन्सिल्भिन्या, अमेरिका  जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे […]

  • रोटीको नाता

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका   त्यस  दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै  ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]

  • गजल-३६९

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका   कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]

  • गजल – ३७१

    सुशील रेग्मी ओहायो, अमेरिका आफ्नै घर  छेउछाउका  बाटुली र  वरदानहरू अझै दिलको क़ुनामा  बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी  सकेछन् मनमा साथीहरू सँग […]

  • गजल – ३७०

    माया भट्टराई केन्टकी, अमेरिका   कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । […]

  • म अब लाचार नारी होइन !

    प्रतिमान सिवा ओहायो, अमेरिका   हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले […]

  • तुर्सा नदी – छन्द कविता

    श्याम खनाल ओहायो,  अमेरिका   छन्द: शार्दूलविक्रीडित गण:  म   स    ज   स   त   त   गुरु ऽऽऽ  ।।ऽ  ।ऽ।  ।।ऽ  ऽऽ।  ऽऽ।  ऽ   प्यारो  लाग्छ  मलाइ यो जगतमा टाढै पुगौँ […]

  • समयको झापड

    गङ्गा लामिटारे ओहायो, अमेरिका   समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता सिक्न […]

  • शब्द

    भक्त घिमिरे ओहायो, अमेरिका लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ […]

  • गीत

    यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]

  • चोट

    रमेश गौतम  नर्वे  ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

  • नारी दिवस

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका ऐना हेरी आफ्नै लागि  मीठो हाँसो  हाँसी हेर, दुईपल  ज़िन्दगीमा  खुद्क़ो  लागी  बाँची हेर। नदोसेर  कसैलाई,  तिम्रा  खुसीहरू  नभेटिँदा , आफ्नै दिल र दिमागमा  कमीहरू  […]

  • एका बिहानै आकाशमा

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]

  • गीत

    खेम रिजाल ओहायो, अमेरिका   तिम्रो हाँसोमा कतै बाँचेको  अनुभूति  हुन्छ जल्दै  गरेको  दियोले  मनमा  स्तुति  हुन्छ । सम्झेर   कल्पनामा   बहकिदै    भावनामा आउँछौ   प्रादुर्भाव   हरा-भरा […]

  • देश सुतेको छ

    जे एन दाहाल  पेन्सिल्भिन्या, अमेरिका म विउँझदा .. पुरै शहर सुतेको छ बत्ती बालेर घुर्दै कोल्टे फेर्दै बिहान सम्म ! म भर्खर बिसाएको बिस किलोको ब्याग माथि आँखा राख्दै हाँस्छु […]

  • गजल-३६९

    नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न छारो आफ्नो परेजति  तोक्ने चलन गयो […]

  • बिरालो ब्याएको गुन्द्रुक

    गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]

  • गजल-३६८

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै  खबर  सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा  गुन्डा   […]

  • गीत

    यदु ढुंगेल लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ […]

  • नातिनीलाई अर्ती

    डेभ सिवा पेन्सिलभेनिया, अमेरिका विदेशको ठाउँ अनि नौलो परिवेश अलपत्र अनि अन्योल पर्‍यो भाषा र भेष यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास त्यसैले त भनिदिएँ नातिनीलाई अब देखि सधैँ […]

  • केही हाइकु

    तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]