Category: Writers

  • क्षय

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका ‘हिजो’- मरिसक्यो ! घोर निद्रिल दुनियाँमा स्मृतिका पाना ओढेर थोरै स्मरणयोग्य धेरै बिर्सन योग्य याद रोपेर इतिहासरूपी छोपो ओढिसक्यो । ‘आज’- बिरामी छ ! अनिकालले ग्रस्त […]

  • त्यो रातको कथा

    शङ्कर रैनपुरे युटा अमेरिका दमनको एक लहर सुनामी जो बस्ती बगाएर गयो सबथोक बगायो छोरा सबथोक बगायो…. आज तिमीहरूलाई त्यो रातको कथा सुनाउँछु जुन रात नियतिले हामीलाई माईसम्म लखेटेर पछारेको […]

  • खोई, यो दुनिया केमा भुलेको छ !

    नील अधिकारी कोलम्बस, अमेरिका दुनियाँ आज मस्तीमा भुलेको छ, यो पो राम्रो कि ऊ पो राम्रो भन्दै डुलेको छ । कोही चोक-बजारमा त कोही नाइट क्लबमा, कोही आफ्नै मोज-मस्तीमा भुलेको […]

  • परिदृश्य

    प्रतिमान सिवा ओहायो, अमेरिका चौतारीको सहारा लागेर एउटा युग उभिएको छ त्यो बुढो रुख, बाटा भरी ओहोर-दोहोर गरी रहने ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा बेमौसमी छहारी दिइरहन्छ मर्दा-मर्दैको घाइते जीवन बोकेर […]

  • गजल-३५१

    अर्जुन रसाइली  ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]

  • मन दुखेको बेला

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका पलपल हरपल दुखिरहन्छ यो मन मेरो आज भोलि, मन्त्र जस्तै यी कानमा गुञ्जिदिँदा तिम्रो बोली । ज्यान मात्र छोडी तिमीले मन सँगै लग्यौ कि त […]

  • शब्द विवेचनाः ‘आइमाई’ र ‘महिला’

    भक्त घिमिरे ओहायो, अमेरिका केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ । त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार पार्न हुट्हुटी […]

  • आमा! तपाईँको छोरो इञ्जिनियर भयो

    देवी सुवेदी ओहायो, अमेरिका आमा सधैँ गिट्टी कुट्नु हुन्थ्यो… बगरको घाम, तातो हावा र पानीले उहाँलाई रोग लाग्यो र बिस्तारै शरीर कम्जोर भयो । मैले जान्दादेखि कक्षा सातमा पुगुन्जेल आमाले […]

  • सपना होला सायद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना गर्छ ऊ सायद कुप्रो भएछ धेरै, […]

  • समयको गतिशीलता, विभाजित अस्तित्व र खालिङका कविताहरु

    रमेश गौतम नर्वे धनेहरु र विभाजित अस्तित्व धनेहरु निरन्तर हिँडिरहे, हिँडिरहेका छन् । इतिहासका विविध कालखण्डमा धने र धनेहरु कहिले अस्तित्वको खोजीमा, कहिले चरम गरिबीबाट उन्मुक्ति पाउने आशामा त कहिले […]

  • गीत

    नबिन नेपाल कोलोराडो, अमेरिका पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा दुखित म भए पनि, […]

  • विदेशको बाध्यता

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज पनि काम छ । खुइ ! गर्दै लामो सास फेरेर उ उठ्यो । उठेर नास्ता बनायो । अलिकति चिया र एउटा पाउरोटी खाएर सधैँ झैँ […]

  • बुद्ध तिमी फेरि आऊ !

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी यु एस.ए लुम्बिनीदेखि बोधगयासम्म सारनाथबाट कुशीनगरसम्म सिद्धार्थदेखि बुद्धसम्म हिँडेका तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो, जन्मदेखि मृत्युसम्मको सत्य ! विभेददेखि अभेदसम्मको सत्य ! तिम्रो त्यो […]

  • एकादेशको कथा बन्दै छ

    कृष्ण भण्डारी “काईलो”  सिन्सिनेटि, ओहाइयो, अमेरिका  बिहानै न आमाले मोही पारेको सुनिन्छ न बेलुखी पख ढिकी जाँतोको आवाज सुनिन्छ “घिउ हालेर दुध्यारो ल्याओत”, बाले भन्ने गरेको त्यो वाक्यांश कथा मात्र […]

  • आमा र तस्बिरहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया पहिले पहिले मेरी आमा थालभरि ममताका राता अक्क्षा आस्थाका फूलपाती निश्चलताका अम्खोरा बोकेर मन्दिर धाउनुहुन्थ्यो र हरेक बिहानी शिला पुज्नु हुन्थ्यो सायद आमालाई ढुङ्गा भगवान् […]

  • गजल-३५०

      डिल्लीराम शर्मा आचार्य नर्वे जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई […]

  • गजल-३४९

    तिलारूपा आचार्य ओहायो, अमेरिका म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी नै संसार, […]

  • बोज्युको आत्माकथा

    सत्यवीर  शरणार्थी शिविर, बेल्डाँगी चराहरूले समेत मानसको वारि-पारि डाँडामा बसेर बयान गर्थे रे देशको गाउँथे रे गीत न्यायको नाति म त चराहरूकी चेली हुँ सुनकोसको पुच्छारमा फुलेको नाथे सयपत्रीले धरी […]

  • द्विविधामा राष्ट्रियता

    भक्त घिमिरे ओहायो, अमेरिका “मान्छेको रहन-सहन, पहिरन, लवज, मौलिक भाषा-संस्कृति र क्षेत्रीयताको आंशिक आधारले राष्ट्रियता निर्धारण गर्दछ । राष्ट्रियता देश- देशका भौगोलिक सिमानाभित्र कैद भएर बस्तैन ।” राष्ट्रियताको यो परिभाषालाई […]

  • बद्लिएको कर्तव्य

    गंगा लामिटारे ओहायो, अमेरिका एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिडीबाट तल ओर्लदै थिएँ । सिडीको बिच […]

  • एनेस्थेस्सियाले ग्रस्त समय

    शिवलाल दाहाल  केन्टकी, अमेरिका हिजो हिँडेको बाटो नै बाटो भइदिएन हिजोको विश्वास नै विश्वास नै भइदिएन सताप्दियौँ अघिदेखि स्थापित मान्यता नै मान्यता भइदिएन हिजोको आचार–संस्कार नै आचार–संस्कार भइदिएन हिजो अर्जेको […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बच्ने यो […]

  • हराउन लागेको स्वर्ग

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात रहुन्जेल म ढलेको बेला मैँले मेरो […]

  • पेरियोडिक टेवल

    शिवलाल दाहाल केन्टकी, अमेरिका पेरियोडिक टेवल जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु यो रसायन विज्ञानको एक महाकाव्य मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा त्यो रहर, त्यो उत्साह कसरी कसरी […]

  • सारा विरानो भयो……

    डिल्लीराम शर्मा आचार्य नर्वे डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो […]

  • म वेश्या होइन

    विशु निछा अस्ट्रेलिया ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती गीतहरू बोकेर आएकी […]

  • गजल-३४८

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै दबाएर राखे […]

  • शहीदकी छोरीसँग

    रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो […]

  • तारिख बदलिएर के भो र?

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ केही बदलिदैन तारिख बदलिएर के भो […]

  • कालको युग आयो

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  जगर वगर गाउँबस्ति पाखा पखेरो चहुर पर भिरालो छैन खाली गठेरो । दउरि कुदि लखेटीएकले एक खायो अब त विधि हरायो कालको युग आयो […]