क्रिसमसको शुभकामना
क्रिसमस, इसाई धर्म अवलम्बीहरुको महान् पर्व हो । क्रिसमस हरेक वर्ष २५ दिसम्बरमा जिजसको जन्मको स्मरणमा मनाइने गरिन्छ । विश्वका अनेक देशहरूमा क्रिसमसलाई एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा […]
ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]
कृति: दर्पण (कविता सङ्ग्रह) कृतिकार (कवि): दधिराम लामिटारे अधिकारी प्रकाशक: साहित्य परिषद् भुटान संस्करण: प्रथम (२०७२) […]
खगेन्द्र गौतम क्यानाडा टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। […]
नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]
भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]
तुम्बेहाङ लिम्बू ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न […]