Category: Year 11

  • धनवीर काका र बुख्याँचा

    भक्त घिमिरे पेन्सिलभेनियाँ, अमेरिका मलाई थाहा छैन, धनवीर काकासित राष्ट्रियता थियो-थिएन, लाग्छ धनवीर काकालाई राष्ट्रियता भनेकै के हो शायद थाहा थिएन ! तर, धनवीर काकासित एउटा गजबको ‘देश’ नामक भूगोल […]

  • नयाँ वर्ष यस्तै भयो

    भानु ढुङ्गाना क्यानेडा यसपालिको नयाँ वर्ष, खासै भएन, कोरोनाको चपेटाले, शान्ति दिएन । डराई – डराई मान्नु राम्रो, मजा लागेन सारा संसार दुःखी हुँदा, मनले मागेन । देश विदेश जता […]

  • लेखककी छोरी:- सिंहावलोकन गर्दा

    मदन दुलाल पेन्सिल्भिनिया, अमेरिका ‘लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक […]

  • भरोसा एक ईश्वर

    नवीन प्रभात क्यानडा म कृष्ण सम्झिन्छु, तिमी बुद्ध सम्झ उनी येसु सम्झिनेछन्, तिनी अल्लाह सम्झिन्छन् अब यिनैमा छ भरोसा यिनैमा छ आशा यिनै हुन् सृष्टिकर्ता यिनै हुन् पालनकर्ता यिनैले गर्नेछन् […]

  • अण्डा र कुरिन ढुङ्गा

    तुम्बेहाङ लिम्बू एक दिन कुखुराको फुल एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो र भन्यो– ऊ त्यो फौजीको तोपमा तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा हिम्मत छ तँ सँग ॽ […]

  • वेदनाका कथा

    बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै […]

  • सपनाहरूको ब्यापार

    माया भट्टराई केन्टकी, अमेरिका म मेरा अनगिन्ती सपनाहरू असरल्ल फिँजाएर बसेकी छु, यी सपनाहरूको व्यापार गर्न, हो, म मेरा सपनाहरूको व्यापार गर्छु, कति मिठा अनि सुन्दर सुन्दर सपना सजाइन्छ जिन्दगीमा […]

  • कसले मन्सायो यो देशको धैर्यता र विवेक अहँ ?

    शिवलाल दाहाल केन्टकी, अमेरिका हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको र विजय नजिक पुगेको उद्घोष गरिदिन्छौँ मलाई थाहा […]

  • नारी जीवन

    जय हुमागाईँ क्यानेडा अनमोल र महान् छ नारी जीवन नारी हुन् माया नारी हुन् योवन । नारी हुन सृष्टि पावन धर्ती नारी हुन मोती ज्ञान कोशको ज्योति ।। नारी हुन् […]

  • तिमी को हौ ?

    नारद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया,अमेरिका विश्व ब्रह्माण्डको वक्षमा चन्द्र- सूर्यका श्वेत किरणमा मदरटेरिसा र पारिजातको गर्भमा कलकलाउँदो घामजूनको सपनामा रङ्गिन कोपिलाहरूको सिउँदोमा कयन  ध्रुवताराको भविष्यमा क्रूरतापूर्ण बारुद प्रहार गरेर मुर्कुटो उत्सव […]

  • लुकेका मानवजातीहरु

    राकेश कार्की लस एन्जेलस, अमेरिका बाहिर जान मनाही छ जान पनि त सुरक्षित छैन कोठा भित्र खुम्चिएर, डल्लिएर कोरोना भाइरसको डरले लुकेका चिडियाखानाको जन्तुजस्तो कोठाभित्र बसेका दुलोभित्रका साँपजस्तो कोठाभित्र पसेका […]

  • बाको बखान 

    यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया   बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]

  • विनाशको लीला

    गङ्गा लामिटारे ओहायो, अमेरिका आज मानव घरभित्र कैद छ । आफ्नू घर नै कैद खाना भएको छ,मानव जातिकालागि । संसार अविचलित र अवरुद्ध छ । मानौँ कुनै राष्ट्रनायकको शोकमा मानिस […]

  • छाल र किनार

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई। दुनियाँको ईर्ष्यालाई बेवास्ता […]

  • के सोच्दैछ मान्छे ?

    राम आचार्य (पुष्पप्रेमी) बुधबारे ६ झापा नेपाल विज्ञानले मानिस मानिस बीच शक्तिको होड जन्मायो मान्छे नै मान्छेको बैरी बनायो अहिले प्रकृतिले मान्छे र मानवता बीचको सम्बन्ध खोजिरहेछ, आपसी सद्भाव, सहयोग […]

  • कतितिरको डर लिनुपरेको……..?

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो […]

  • ईटालीमा हनिमून

    रमेश दियाली ओहायो, अमेरिका त्यो दिन…..!! बोली सुन्न बित्तिकै मेरो आँखा रसायो। उनी कामी रहेकी थिइन। डरले ओठ थर्रथयाईरको थियो। केही भन्न खोजे झैँ। मेरो निन्द्रा छुट्यो। अहँ! म पटक्कै […]

  • एक जँड्याहाको कथा

    तुम्बेहाङ लिम्बू त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, […]

  • फेसन

    यतिराज अजनबी एड्एलेड, अष्ट्रालिया एक समय टाइट एक समय लुज एक समय ब्यागी एक समय चुज त एक समय प्यान्टमा प्याराललको पाली आयो कुनै बेला पुच्छर राख्ने कुनै बेला बटुको […]

  • बुढी आमा

    बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका हाम्रो भेट नभएको पनि दुई दशक भएको रहेछ, भेट हुनसाथ पुरानै शैलीमा गफिन थाल्यौँ । कुन सालको हौ बाबु भनेर कसैले सोध्यो भने कोरोनाले संसार भर […]

  • गजल – ४७७

    अजित रुपाबुङ भर्मण्ट, अमेरिका फर्किन्न आत्मा यो शरीरमा मरे पछि जसरी हाँगामा टाँसिन्न फूल झरे पछि । म विश्वास गर्नै सक्दिनँ, सकूँ कसरी लौरो बिर्सने धेरै छन् खोलो तरे पछि […]

  • कृति परिचय १५: चोट बोकेको यात्री (कविता सङ्ग्रह)

    कृति: चोट बोकेको यात्री विधा: कविता कृतिकार: कृष्ण भण्डारी ‘काईलो’ प्रकाशक: ख्रीष्टियन प्ल्याटफर्म संस्करण: प्रथम, सन् २०१८ मूल्य: अमेरिकी डलर १०/-, नेपाली रुपैयाँ: २००/- सन् २००४ मा ‘चौंसठ्ठी चौक’ नामक […]

  • समयको अवसान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ एकोहोरो शङ्ख बजेको छ शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि वातावरणमा अलौकिक शान्ति छाएको छ श्मशानकर्ममा चिताबाट निस्किएको […]

  • वर्तमान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आफ्नै आँगनमा लक्षणरेखा कोरिएको तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान मनुष्यका आपसी वैमनस्य विलुप्त […]

  • गजल- ४७६

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जिन्दगी  मुग्लानी, सपना खिया भइदियो भएको एउटा दिल पनि अधियाँ भइदियो । सोच्नु पर्थ्यो आउनेलाई  प्रेम उधारो दिन चोकै बेचिएछ मन छिया-छिया भइदियो । गरिब   […]