Year 11

  • बली चढेको एउटा अबोध गुलाफ

    सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको प्रेम? को कोसेली बनेर […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • गजल – ४७४

    दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ जलिदिन्छ भित्र  नै […]

  • तिम्रो संसार खोइ जयमाया ?

    जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ तिमी ठगिएकी छ्यौ […]

  • ओथारो बसेको शब्द

    एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । त्यसै होला अचेल, झर्को मान्छ […]

  • गजल – ४७३

    हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा बाट यतिको बासी भातले […]

  • गजल – ४७२

    गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो भन्दैन कुरा काट्ने बानीलाई आजै त्याग्नु […]

  • सन्तुष्टि गुमाएको मान्छे

    म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य हराएको मान्छे! म पढ्दा-पढ्दै किताबका […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]

  • सरस्वती वन्दना

    कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ, सरस्वती माता ! शरणमा पर्छौँ। आज […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका दुई मुटु एक हुने कहानी बेकार भो जतन गरी राख्या जवानी यो बेकार भो। प्यासी तनमा सितका लव तिर्खा हेर उस्तै मायाको त्यो जाल मेरो […]

  • गीत- मेरो मनको कुना-कुनामा…

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै माटोमा मर्न सकूँ मलाई छैन माया […]

  • गजल – ४७१

    कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ? सदैव कछुवा जस्तो सफल हुनुपर्छ।। घमन्डी […]

  • दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

    दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]

  • गीत – छम छम

    छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन तिम्रा लागि म […]

  • गजल – ४६९

    लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, ताण्डव लहर यो […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]

  • गजल – ४६९

    साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो । सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा गाजल र परेली धुने, चौतारी नै […]

  • “लै न मलाई पागल बनाइदेऊ“

    एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का छोडाएर हँसाउन मन छ […]

  • आगोसँगको मुठभेड

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]

  • कृति परिचय ११: चौंसठ्ठी चौक (गजल सङ्ग्रह)

    कृति: चौँसठ्ठी चौक विधा: गजल गजलकार: कृष्णदास भण्डारी ‘काइँलो’ प्रकाशक: भूटान गजल मञ्च प्रकाशन मिति: बि०स० २०६१ (सन् २००४) भूटानी नेपाली साहित्य जगतमा गजलको लहर भर्खर भित्रिँदै गर्दा र एकाध […]

  • राष्ट्रिय दिवस !

    राष्ट्रिय दिवस ! म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ बिर्सेको जस्तो गर्न पनि सक्दिनँ बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ मसँग मस्तिष्क नभए नि मन छ चेतना […]

  • कृति परिचय १०: सम्झनामा देश (कविता र गजलहरुको) सङ्ग्रह

    कृति: सम्झनामा देश (कविता र गजल) कृतिकार: खगेन्द्र भण्डारी ‘जन्तरे’ प्रकाशक: साहित्य परिषद भूटान संस्करण: वि०स० २०७५ जेठ, पहिलो सम्झनामा देश’ कृति युवा कवि खगेन्द्र भण्डारी ‘जन्तरे’को पहिलो कृति हो […]

  • ललिपप्

    कुबिर शर्मा भुवानेटारे अमेरिका   मिठ्ठो  स्वाद  घुटुक्क  मुखमा  यूवा  र  बच्चा  दुबै लाल्चा त्यो रसको चुसेर निलने  बोकेर  चल्दा खुबै । बृध्दा-बृध्द र बालकै  सबको  इच्छा छ चुस्ने  खुबै […]

  • समयको तस्वीर

    पेन्सिनभेनिया, अमेरिका    -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय थियो । […]

  • इतिहास मोडिन सक्छ

    मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै छ। जीवनले भोगेका अनगिन्ती खुसी/पीडा यी […]

  • गजल – ४६८

    जो कमजोर छ उही  देशको  सरकार  भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू आफ्नै देशमा बेरोजगार […]