ठूलो दशैं
श्याम खानेल ओहायो, अमेरिका तिम्रैदास, विरिञ्चि, बिष्णु, शिवजी जस्को खटन्मा रही । गर्छन्पालन, सृस्टि, नाश सब यो शक्ती प्रभूकै रही ।। यस्ती श्री जगदम्विका जननीको सम्झी पुकारा गरी । मनका […]
श्याम खानेल ओहायो, अमेरिका तिम्रैदास, विरिञ्चि, बिष्णु, शिवजी जस्को खटन्मा रही । गर्छन्पालन, सृस्टि, नाश सब यो शक्ती प्रभूकै रही ।। यस्ती श्री जगदम्विका जननीको सम्झी पुकारा गरी । मनका […]
भनिन्छ, नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन । यस अर्थमा नारी र पुरुष एक अर्काका परिपूरक पनि हुन् । आजको यो बद्लिँदो आधुनिक समाजमा पहिलाको जस्तो भेदभावको अवस्था […]
टङ्क आचार्य केन्टकी, अमेरिका झुल्के घामको किरण सरी यो मनमा आउने तिमी वसन्तको हरियाली बहार बनी छाउने तिमी कृष्णको झैँ सुकाउरोमा वर्षा बनी आउने तिमी जलिरहेको हृदयमा मलम पट्टी लाउने […]
सेप्टेम्बर २९, सिन्सिनटी-ओहायो । सामाजिक संगठन ‘होप’ र युवा साहित्यिक गजल अभियन्ताहरुको टोली ‘गजल यात्रा’-को संयुक्त आयोजनामा सेप्टेम्बर २८, शनिवारका दिन ओहायो राज्यको सिन्सिनटीमा गजल उत्सव -३ सम्पन्न भयो । […]
कृति: गल्ली गल्लीका गीत विधा: कविता कृतिकार: तीलारुपा आचार्य प्रकाशन मिति: २०१७ प्रकाश: साहित्य परिषद् भूटान डिस्कोर्स पब्लिकेसन, नेपाल आवरण: राम राई ‘गल्ली गल्लीका गीत’ (सन् २०१७), तीलारुपा आचार्यको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो टेक्ससको महल आज डेटनको पसल अस्ति लोइसएन्जलसको क्यासिनो भोलि कहाँ हो थाहा छैन महासय पर्सी त महासयकै थाप्लोमा लाग्न सक्छ तपाईकै श्रीमतीको छातीमा लाग्न सक्छ […]
ईन्द्रप्रकाश भुजेल नर्थ क्यारोलाईना, अमेरिका घण्टी भित्र झुन्ड्याउने सानो काँठको रालो भयो, कालो कोट लगाँऊने अदालतको सालो भयो । दोषीलाई निर्दोष पारी निर्दोषीलाई दोषी, कालो कोटले न्याय दिने माकुराको जालो […]
औँसी सधैँ अँध्यारै हुन्छ र त बिहान आउँछ पहाड सधैँ उकालो हुन्छ र त मैदान आउँछ । एकोहोरो सधैँ मन नदुखाऊ सानु पिर व्यथा छ र त मुस्कान आउँछ । […]
एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]
1) Despondence Thou art foe, Despondence, Who dismisses as naive the third lens And O, how acrid and unstinting thy hands That this heart falls behind to enhance These fatigued […]
मेरो माया तिम्रोलागि , गुलाबको फूल जस्तो। जति माया लाए पनि, उति हुने भयो सस्तो।। तिमीसँगै सपनीमा , बढी सकेँ अब। जति टाढा भए पनि, पहाडमा चढी सकेँ अब।। तिमीसँग […]
के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन सक्छु जबरजस्ती थोपरिएका साइनोहरूमा सम्बन्धको अर्थ […]
यो संसार आडम्बरी छ…हामी आडम्बरी छौं…लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु…इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर किन ढोंगी बन्छौ-भनेर कसैलाई सोध्यो भने […]
जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी सिगारको जस्तै वा सुस्तरी लाग्ने देशी […]
The aroma of a waiting cup of fragrant coffee fills the room and tempts me to wake I do not want to get up, I want to stay cocooned with […]
टङ्क आचार्य केन्टकी, अमेरिका तिम्रो सामु आएँ तर , बोल्न डराएँ एकान्तमा तिम्रै नाम लिई- लिई कराएँ – – – – – – – – – – – – – […]
मान्छेहरु भन्छन् हिजो भनेको विगत हो । त्यसलाई भुल्नुपर्छ । विगतलाई सम्झेर वर्तमानमा रुनु हुँदैन । मुर्मुरिनु हुँदैन । तर, म भन्छु विगत सबै भुल्न लायक हुँदैन । विगत […]
कृति: हराएको कलम विधा: उपन्यास (बाल उपन्यास) कृतिकार: मनिराम थुलुङ (राई) ‘मदन’ प्रकाशन मिति: २०७० मुद्रण: स्रष्टा छापाखाना, नेपाल आवरण: वीरु चाम्लिङ मूल्य: […]
भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो कसैलाई थाहा छैन । […]
लक्ष्मीप्रसाद सापकोटा आइओवा, अमेरिका बितेको समय सम्झेर पछुताउनु बेकार छ । भोलि बिर्सेर केवल आजमै रमाउनु बेकार छ ॥ घमण्ड चाहिँदो गर्नुपर्छ आजको आनन्दको । नखाई नखाई धन सम्पत्ति […]
शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै […]
काँडाको पिडा उसले बुझेको हुन्छ, जसले गुलाब समाएको हुन्छ। फूलको मिठास उसैले पाएको हुन्छ, जसले फूल छुँदा,भमरा समाएको हुन्छ। आमाको स्नेह उसले थाहा पाएको हुन्छ, जति आमाले ममता दिएको हुन्छ। […]
शिवलाल दाहाल केन्टकी, अमेरिका ऊ आयो यसरी खास कसैलाई थाहा भएन सुस्तरी पात हल्लाउँदै हाँगाहरूमा मन्द हावा जस्तो पातहरूमा एउटा मिठो स्पर्श छर्दै उसलाई थाहा थियो मन्द मुस्कानको अर्थ र […]
नैनसिङ मगर (सारु) पेन्सिल्भिनिय, अमेरिका आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि काकालाई लाटा भन्छौँ । हिजो……… यसले चाल पाउँछ कि, लुक्नुपर्यो […]
कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका । खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा किन कहिल्यै सम्झिएनौं, ती पौरखी जितहरू बाबाका । आमा धर्ती […]
अल्बेरी, अस्ट्रेलिया दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी। मदिराको नशामा बाँचेर चल्दैन जिन्दगी।। बिगार्ने आफ्नै हुन्छन् अरू चाहिँदैन कोही। सधैँ भरि उचालेर पछारेर चल्दैन जिन्दगी।। खुसीले बाँच्न देऊ मलाई आफ्नै संसार। […]
1) Thought Our thoughts go like stray winds In verticals and horizontals Then they surrounds us with their lament, Their wrathful and prudent forms To let us experience life. Our […]
फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय गरी सत्कर्म गर्नु मानवीपन हो ।।४।। […]
हिजो पनि थियो र आज पनि छ । शुभकाना छ भोलि पनि रहोस् । निरन्तर रही रहोस् । खुदुनाबारी शिविरदेखिको नासो हो गोधुली साहित्य चौतारी । अभावभित्रको साहित्यिक मनोभाव हो, […]