Year 11

  • गजल

    (बुबाको मुख हेर्ने दिन विशेषकालागि)  आफू दुखेर अरूलाई  हँसाउने तिमी  नै हौ महान् बा सत्कर्मको मीठो पाठ सिकाउने तिमी नै हौ महान् बा । ढुङ्गा  माटो  चट्टान फोड्दै पौरखी तिम्रा  […]

  • कृति परिचय-१: धनेहरु, निरन्तर हिँडिरहे

    कृति:           धनेहरु, निरन्तर हिँडिरहे (कविता सङ्ग्रह) विधा:           कविता कृतिकार:        सञ्चमान खालिङ प्रकाशन मिति:   बिक्रम सम्बत – […]

  • प्रिय याद

    हिमशिखर अधिकारी ओहायो, अमेरिका केही चिने जस्तै लाग्ने एक अँगाला यादहरू मनको आगनीबाट लेफ्ट-राइट खेल्दै जान्छन् मनकै आँखीझ्याल घरक्क उघारेर हेर्छु थोपा-थोपामा भन्छु ‘प्रिय याद पनि दूर गएको?’ आवेशमा सब […]

  • रिक्सावाल, महिला र टिनको घर

    शुकदेव अधिकारी ओहाइयो, अमेरिका “रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ रिक्सावाला “कहाँ जानुहुन्छ ?” “राधाकृष्ण मन्दिर” […]

  • गीत

    संगीत: सत्यस्वरुप आचार्य गायन: स्वरुपराज आचार्य एल्बम: पहिलो भेट जे जे हुनु भैगो अब कुरा नचलाउन आलो यो घाउमा फेरि छुरा नचलाउन सपना मेरो एउटै थियो बिपना पनि एउटै भेटाए […]

  • रविलाई खुला-पत्र

    सीएम निरोला न्यू ह्याम्प्सायार, अमेरिका रविजी, हाल तपाईँ हिरासतमा हुनुहुन्छ । यो एउटा गतिलो पाठ हुने भो । गान्धी, मन्डेलादेखि परिवर्तनकारीहरू यसरी नै हिरासत / कारागारको जीवन बिताएर आए र […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका भूटानी हुँ भन्छौ तर भेष भाषा खै एकोरिंदै खोजिरा’छ आज देश रोई जल ढका  र मानस हामीलाई सोधिरा’छन् कुलागांग्री जुमोलरी हामीलाई खोजिरा’छन् गानखार पियूनसुम मो छु पो […]

  • घाँटीको घाऊ

     ओहायो अमेरीका यो जन्म भरी तपस्या गरी, प्रारब्ध भोग्दैछु। घाँटीको घाउ आएछ राहु, त्यसैलाई स्वीकार्छु ॥१॥ हे प्रभु ! त्यसैलाई स्वीकार्छु कोही जन्म अघि कोही प्राणीमाथि,गरेको फल होकि। त्यही कर्मलाई […]

  • गजल – ४४९

    मैले भिरालो अनि साँगुरो बाटो लेख्नै छोडी दिएँ दाजु जन्मिएको मेरो देश अनि माटो लेख्नै छोडी दिएँ दाजु  । मैले मेरा बाबाका निर्णयहरू गलत हुदैनन् जाने देखि नै हुन मेरा […]

  • गीत

    नक्कली हाँसो, हाँस्दै छन् नक्कली पहिरन गाँस्दै छन्। मै भएँ आज हैरान खोइ हाम्रो सभ्यता पहिरन ? खोइ ढाका टोपी ? खोइ कालो कोट ? खोइ टोपी लाएको ? खोइ […]

  • भद्दाञ्जली

    खै कसरी भनु, त्यो तिम्रो श्रद्धा भाव छ भनेर, मेरो जीवन, मेरो जगत साँच्चै, मलाई जीवनमा कहिले सम्भाव्य, सद्भाव नराख्ने तिमी, यो च्युत संसारमा मलाई अच्युत जस्तो ठान्ने, म गुण […]

  • बाठो बच्छिउँ र चलाख लाइटर !

    रिमेन आलोक, अस्ट्रेलिया कुरा एक साँझको हो । एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला एउटा बच्छिउँसगँ उसको भेट भयो । […]

  • यो सहर हो प्रिया

    हिमशिखर अधिकारी ओहायो, अमेरिका यो सहर हो प्रिया … तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु यहाँको बालुवाको कण-कणसँग जोगिएर हिन्नु पर्छ , माटोको स्पर्श हानिकारक छ, विषाक्त छ, मन्द विष […]

  • मातृऔंशी

    कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्‍यो । “ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र पस्न नभ्याउँदै धनेले जुत्ताको […]

  • गजल-४४८

    हतारमा  दौडियो ऊ  एक्लै  प्यास  मेट्न कुवा सम्झेर मलाई कहिल्यै  हतार लागेन  कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही अघि कोही पछि जानैपर्छ चिताको धुवाँ […]

  • किन…?

    किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन…..? किन….? सधैँ सूर्य प्रकाण्ड प्रलाप गाउँछ […]

  • लुटिएकी सरला

    हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको सेतो पिठो पार्किङतिर पस्ने […]

  • वसन्त र फूलकुमारी

    वसन्तलाई घरकाहरुले उसको इच्छा विपरित बिहे गर्ने कर गरिरहेका थिए । “ए वसन्ते ! खुरुक्कन लुगा लगाएर हिँड् त, केटी हेर्न जानुपर्छ” बाबु रत्नमानले भने । रत्नमानका कुरा काट्ने वसन्तको […]

  • अनुत्तरित प्रश्न

    म आफ्नो घरबारी छोडेर भूटानबाट बाहिरिनुको कारण सोध्छु घरमा आमा, दिदी, मामा-माइजू, भिनाजु लगायत आफूभन्दा ठूलाबडासँग, तर कसैबाट सही उत्तर पाउँदिन, कसरी हामी आफ्नै भूमिबाट विस्थापित भयौँ? यो मेरो प्रश्नको […]

  • जीवनको कथा

    छोराछोरी पाले ताले यही भारीको भरमा, जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म । उडी हिँड्ने बादल जस्तो जीवनको कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता । सिमलको भुवाजस्तो उड्छ […]

  • गीत

    टङ्क आचार्य, केन्टकी, अमेरिका कस्तो भाग्य मेरो, साथ छुट्यो आदि बाटोमा यस्तो पनि हुँदो रहेछ जिन्दगीको गोरेटोमा । कहाँ सोचें थिएँ यस्तो तिम्रो साथ हुन्छ भनी एक पल तिमी नहुँदा, […]