Year 11

  • मेरो देश

    काँशी लामिटारे ओहायो, अमेरिका तीनसय वर्षाको कलिलो मेरो देश सामाजिक र आर्थिक विकासको फड्को मार्दै आर्थिक स्वतन्त्रता हासिल गर्न सफल, किन नगरोस् पनि । जब राजनैतिक चेतनाको विकास नागरिकहरूमा पर्दै […]

  • गजल-४४६

    तासमनिया, अस्ट्रेलिया मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा । यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ सम्झनाकै भर गरी बाँचिरहेछु यो सहरमा । […]

  • प्रकृतिका बाछिटाहरू

    मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट गंदक र श्रीखण्डको स्वाद […]

  • गजल-४४५

    लक्ष्मण धमाला -दुखी साईलो ओहायो, अमेरिका वधशालामा बाँधेर नडराउ भन्छौ तिमी थाहा छैन के हुन्छ अब,नकराउ भन्छौ तिमी लाग्छ मलाई बाँच्नु केही क्षण छ अब अन्तिम इच्छा के हो ? […]

  • शीतका बुँदहरू

    प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु । कोक्रोमा खेल्दै गरेको नाबालक जून निधारबाट […]

  • झुप्रो

    मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू मक्किँदै जॉंदा अब त […]

  • जारसँग बिताएका तीस रात

    “वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर ! बिर्सनै नसक्नुको मोहनी […]

  • समय चक्र

    शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ […]

  • मक्ख परिछन्

    रमेशचन्द्र घिमिरे लमजुङ्ग, नेपाल (बालकविता) उफ्रिएर   राधाले    स्पाइक्   गरिछन् लिफ्टर भा´की बबिना मक्ख परिछन् विपक्षीलाई  जैले  नि पेल्न सिपालु उस्तै  उस्तै छ  जना  खेल्न सिपालु करिनाले सजिलै  […]

  • गीत

    टङक आचार केन्टकी, अमेरिका कोरस: नेपाली मायालाई भुलेर पनि नभुल्नु मनको छायालाई केटा: फर्केर हेर्नु बसेको ठाउँ, छुट्यो कि केही भनी रीति थिति संस्कृति टुट्यो कि फुट्यो कि के भनी […]

  • मसानात्मा !

    सी एम निरोला न्यू ह्याम्पसायारअ, अमेरिका आत्मा बेचेर खुसी हुन्छौ भने मैले जिउँदै स्वर्गको सपना देखेझैँ सारा तिम्रा बिचारहरूलाई तिलाञ्जली दिए हुन्छ । बस ! तिमी त बेचिएको मान्छे जता […]

  • रमाइलो नियागारा फल्स् !

    (बाल कविता) जति पटक हेरे पनि उति राम्रो छ । झर्ना, छाँगा ,छहरा कति राम्रो छ! ।। जाऊँ अब घमाइलो नाग्राफलैमा। पारि वारि हेर्न मिल्छ सुन्दर थलैमा।। सङ्लो पानी उम्लिएर […]

  • एउटा आवाज

    उमेश एक बच्चा हो, ऊ अन्धकारदेखि डराउँछ । उसले एक दिन औँसीको रातमा एउटा आवाज सुन्यो । त्यो आवाज खराब थिएन, तर परिचित पनि थिएन । सोमबार सबेरै उठेर स्कुल […]

  • गजल – ४४४

    तासमनिया, अस्ट्रेलिया मनभरि गुम्सिएका  रहरहरू कसरी  लुकाऊँ पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ । भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू कोपिलामै   भाँचिएका   छन्   कसरी   बचाऊँ  । खोइ […]

  • अमेरिका

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम […]

  • कुखुराहरुको पाँचसुत्रीय माग

    आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् । युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby shark) खोज्दै थियो, हठात् […]

  • गजल – ४४३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कतै निराशा त कतै आशा बोकेर बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर । मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास रोइरहेको होला नलेखिएको कथा बोकेर  । खसाउँछन् […]

  • गजल – ४४२

    मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा तिम्रो मोहक मुस्कानले हरियाली छाउँछ उजाड […]

  • मेरो मन

    विण्ड्सोर, क्यानडा सुन चाँदी, हिरा मोती पाइँदैन सस्तो। केही छैन संसारमा आमाको माया जस्तो। कति सुन्दर फूलबारी उस्तै शीतल छाया। कोपिला र थुँगा उस्तै बराबरी माया। बगैँचामा फुल्छन् फूल अनेक […]

  • ‘कान्छा बा’को अनुहार’

      दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ बाजे भेटिए । उनी गाउँकै ठूला […]

  • तिम्रो तस्बिर

    आज फेरि त्यो पुरानो तस्बिरमा तिमीलाई पल्टाइपल्टाई हेरेँ। र यो क्रम चलिरहेछ लामो समयदेखि ! अर्थात् यो बहुलट्ठीपन बाँचिरहेछ लामो समयदेखि !! धेरै वर्ष पहिले मैले तिमीसँग एउटा तस्बिर मागेको […]

  • शुभकामना तथा बधाई सन्देश

    भूटानी-नेपाली साहित्यको एउटा दरिलो र भरपर्दो प्लेटफर्म  Bhutaneseliterature.com प्रकाशनको हिसाबले दसौँ वर्ष पुरा गरेकोमा भूटान मिडिया सोसाइटी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छ । इतिहासतिर फर्केर हेर्दा नेपाली भाषी […]

  • हिउँफूल

    जब जब हिउँ पर्छ ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ हिउँफूल टिप्न भनेर छण भरमा घरतिर कुद्छ मेरा लागि अँजुलीमा उपहार बोकेर मनोहर मुस्कान लेपन थपेर मेरो अगाडी उभिएर खोल्छ अँजुली […]

  • डट्कमको एकदशक यात्रा

    शिवलाल दाहाल केन्टकी, अमेरिका Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ अध्यय र नवीन सम्भावनाको खोजी थियो […]

  • बाध्यता

    एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि मसिना टिका पटेकाको गोली […]