Year 11

  • क्यानडामा कविता सङ्ग्रह ‘अविरल यात्रा’को विमोचन सम्पन्न

    विश्वको विभिन्न राष्ट्रहरूमा छरिएर नयाँ परिवेश र नयाँ जीवनशैलीमा अभ्यासरत भूटानी मूलका नेपालीहरू आफ्नो मातृभाषा र साहित्यलाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बलियो अठोटमा नेपाली भाषा कक्षा सञ्चालन, […]

  • बालक हराएको सूचना

    शुकदेव अत्धिकारी, ओहायो, अमेरिका मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी समाएर जीउलाई थेगिरहेको थिए तर आँखा […]

  • समय, सिरी र गोपनीयताका सङ्कथनहरु

    शिवलाल दाहाल केन्टकी, अमेरिका  म यतिखेर गुगल पहाडमा उभिएको छु र हेरिरहेछु आफैँलाई र हेरिरहेछु आफु उभिएको धरातललाई खासमा भन्नु पर्दा म आफैँलाई नाप्तै छु सिउँडीका काँडाले जिन्दगीको एकएक कण […]

  • माता पिताका कुरा

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविकृडित भारी  दर्द  बिसाउँदै  गह  भरी  पारेर  आँसू   बरा एकै सास  नफेरि  खोलिन कठै! ती वेदनाका कथा यो सुन्दा कवि  भाव  शब्द लयमा […]

  • मैले भूत देखेँ

    बेलुकीको चार बजिसकेको थियो। मकै गोड्ने खेतालाहरू दिन भरी वैशाखको टन्टलापुर घाममा मकै गोडेर लखतरान परेर कोही खाजा खाँदै थिए, कोही घरतिर लागिसकेका थिए। म त्यतिबेला सानो फुच्चे नै थिएँ, […]

  • अमेरिकाको ओहायोमा छवटा कृतिको एकैसाथ लोकार्पण

      पछिल्ला दिनहरूमा डायस्पोराको भूटानी नेपाली साहित्य जगतमा केही ऊर्जाशील स्रष्टाहरूको लगनशीलता र मेहनतले भाषा र साहित्य प्रतिको प्रेम मौलाएको स्पष्ट देखिएको छ । अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गत […]

  • उखु

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]

  • सफल्ता।

    विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो भविष्य तिम्रै […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]

  • सालिक बोल्दैछ

    यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा गर्न लाग्दैछौं । सरलरूपमा बुझ्न कवितालाई […]

  • गजल-४४७

    हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने गॉंठो, अब फरक- फरक […]

  • दले घर्तीको वासना मोह

    कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका मान्छेहरूलाई किनमेल, घरको सिंगॉर […]

  • ऊ र म

    जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला, अनि म एसएमएस (sms) गरेर उसलाई […]

  • सेतो बालुवाको संसार

    शुकदेव अधिकारी ओहायो, अमेरिका  म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो  ठाउँ मेरा लागि […]

  • गजल-४४८

    ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु । कस्ले सक्छ जोख्न माया तराजुमा पस्किएर […]

  • सोच

    साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन हजुर ! आफै राजा आफै […]

  • आमा 

    आमा तिमी शालीन थियौ त्यसैलाई म आज उजागर गर्दैछु बिर्सेको छैन मैले आमा तिम्रा फरिया तान्दै कुदेको तिम्रा काखमा निदाएको तिमीले एक एक गाँस काटेर मलाई हरेक दिन ख्वाएको तिमी कति निश्चल […]

  • स्वदेशलाई

    भूटानी नेपाली डायसपोराको साङ्गीतिक क्षेत्रमा नव उदयीमान गीतकार श्री सिवाको शब्द रचना रहेको म्युजिक भिडियो “स्वदेशलाई” (SIWA GROUP) “सिवा ग्रुप”को युट्युब च्यानल मार्फत हालचालाई हामीमाझ पस्कनु भएको छ । यस […]

  • ‘हेल्लो’ शब्दको सेरोफेरो

    ‘हेल्लो’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो वा तपाईंको दिमागको टेलिफोनको चित्र सल्बलाउँछ । तपाईंले पनि आजसम्म अनेकौंपटक हेल्लो शब्दको प्रयोग गरिसक्नुभएको हुनसक्छ । तर, टेलिफोनसित यस शब्दको सम्बन्ध कसरी स्थापित भयो […]

  • घमण्ड

    हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर आफैँ झैँ गरी मान्दैन […]

  • द्वन्द्व सम्वाद: बाजे-नाति

    आई पी अधिकारी एड्लेड, अष्ट्रेलिया बाजे: दारी पाकिसके, तै पनि तेरो निन्द्रा खुलेको छैन । यो पाराले आफैलाई बदल्ने ह्याउ राख्दैन, समाज कसरी बदल्ने कल्पना गर्ने? नाति: समाज बदल्न, आफू […]

  • भाषा संरक्षणमा अभिभावकको भूमिका

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको […]

  • गाइने किरा (बाल कविता)

    लमजुङ्ग, नेपाल छोप्ने दाउ गरी कुर्नसम्म कुर्‍यो छुन पनि नपाई कता उड्यो-उड्यो जहाजझैँ माथि उडाउने मन छ पुच्छर समातेर धागो बाँध्छु भन्छ तर कसो भयो भाग्यो अन्तैतिर फुच्चे भाइलाई साह्रै […]

  • सर्वगुण सम्पन्नता

    संसारका सबै सामाजिक आदर्शमा सर्वगुण सम्पन्न मानव भनेर गुरुहरुलाई मानिन्छ । जुनसुकै विषय र कलाका हुन्, गुरु गुरु नै हुन् । चाहे उनीहरु सामाजिक जीवनका कला-सीप सिकाउने हुन् कि अलौकिक […]

  • बालगीत

    अहिले भन्छ मोबायलले, पानी पर्ने छ। कैले भन्छ मोबायलले, घाम लाग्ने छ।। कति हुन्छ वर्षा बादल, भन्दै गर्ने छ। यति उति कति हुने, भन्दै गर्ने छ।। अहिले भन्छ आईफोनले, पानी […]

  • गीत (प्यारोडी)

    टन्ङ्क आचार्य केन्टकी, अमेरिका भित्र गुन्द्रुक उमाले बाहिर रुमाले त्यसै गाली गर्‍या होइन तिम्री आमाले। आफू नाच्न जान्नु छैन आँगन टेडो भन्ने आफ्नू ज्युको भैँसी छाडी अरूको जुम्रा गन्ने । […]