Category: Year 17

  • अस्तित्ववादः जीवनबोधको प्रश्न

    भक्त घिमिरे  अमेरिका रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी […]

  • हल्ला  फिँजाएर

    माया भट्टराई  केन्टकी, अमेरिका हो , मैले संसारभर हल्ला फिँजाएकी हुँ, तिम्रो चरित्रको पर्दाफास गरिदिएँ मैले,,, विश्वका सामु,,,,, ,,,,,,,,, आफ्नै गाउँ-घर,खेतबारी खन्दै,, त्यहीको माटोमा खेल्दै, थिएँ म, आफ्नै मौलिकतामा रमाइरहेकी […]

  • खस्कँदो भाषा-संस्कृतिप्रति हाम्रो दायित्व

    गङ्गा लामिटारे  ओहायो, अमेरिका भाषा कुनै पनि जातिको अस्तित्व हो । पहिचान हो अनि स्वाभिमान पनि ।  भाषा यस्तो कडी हो जसले परिवारलाई  जोडेर राखेको हुन्छ । समाजलाई बाँधेर राखेको […]

  • साहित्यको पाइला

    गंगा लामिटारे ओहायो अमेरिका ३३ वर्षको यात्रामा, साहित्यको बाटो हामीले बनायौँ, शब्दको माला गुँथ्यौं, भावनाको गीत गायौँ। भूटानको पहाडी हावामा, कविताको फूल फुलायौँ कथाको धार बग्यो, साहित्यको दीप जल्यो। प्रत्येक […]

  • म पनि दाम्लो बाट्न सिक्दै छु

    गोविन्द कोइराला मेरा हजुरबाले बुबालाई भोर्लाको डोरी बनाउन बट्नेउटोले सिकाएका, मेरा बाले मलाई सनपाटको पोया बनाउन तोस्रा चलाउन ज्ञान दिएका, मेरी हजुरमाले र फुपू दिज्यूले जनै सङ्लिएर, चर्खा लाएर तेब्राएर […]

  • आजकल

    गोविन्द लुइँटेल ‘यार’ अमेरिका   आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान  हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल, नाता प्राय पराई ठान्छ पराई प्राय नजिक ठान्छ वास्तवमा, किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?  

  • आफ्नो पहिचान जोगाउन

    हरि उप्रेती अमेरिका भाषा के हो र यसले आफ्नो पहिचान जोगाउन कसरी मदत गर्छ? भाषा मानव सभ्यताको मेरुदण्ड हो। यो केवल सञ्चारको साधन मात्र होइन, बरु समाजको ऐना हो, जसले […]

  • के म राष्ट्र प्रेमी हुँ?

    जय हुमगाइँ क्यानडा करिब ५०/५५ वर्ष देखी आफ्नै भोगाई ,रुवाइ ,हँसाई,दुखाई ,सुखाई ,लगाई ,सुताई ,खुवाई सम्पूर्ण कुराहरू मिसाएर बनाएको सम्मिश्रण खिचडी हो यो मेरो निजी जिन्दगीको कथा।यो खिचडी भोकालाई स्वादिलो, […]

  • बुबाको बलिदान

    खगेन्द्र बिष्ट्ट ओहायो अमेरिका ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना, रातभरि बले […]

  • तिन माने ढाडे

     श्याम खनाल अमेरिका मेरो उमेर लग् भग् त्यस्तै आठ-नौ वर्षको अन्तरमा थियो वा हुँदो हो! म पाँच-छ वर्षबाटै गोठमा हुर्किँदै आएको पनि थिएँ।तल्ला खर्कमा गोठ थियो।हाम्रामा त्यस साल किन हो […]

  • वज्रे झन्डा

    कुबेर शर्मा कुईकेल ‘भुवानेटारे’ अमेरिका  चट्याङको ध्वजा हाम्रो प्रतीक धर्म शक्तिको सुन्तलाको मिठो रङ्गी केसरी रङ्ग युक्तिको सेतो वज्र छ त्यो चोखो शुद्धताको प्रतीक हो अङ्गवश्र पहेँलो त्यो देशको आन […]

  • म ज्युँदो मुर्दा होइन

    भानु ढुङ्गाना क्यानाडा ए, अङ्कुश ! म तिम्रोलागि ज्युँदो मर्द हुँ तर तिमी मलाई मरेको सम्झिँदै छौ मैले भनिसकेको छु अस्ति नै मैले भन्नु नपरोस् ‘निरङ्कुश  होस् तँ’ भनेर। अब […]

  • साँढे

    राधा काफ्ले टोरन्टो क्यानडा पारि गाउँको साँढे गोरु सारै हान्ने भएको छ छिमेकमा हल्ला गरी भयङ्करले डुक्रिँदै छ आफ्नै गोठका सन्तानहरू टिप्दै फ्याँकी रहेको छ ठुलासँग लडाई गर्दा सानाको सिङ […]

  • ‘आमा हिँजो मरिन् कि आज, मलाई थाहा भएन’

    भक्त घिमिरे पेन्सिलभेनिया,अमेरिका “आमा मरिन् ! हिँजो कि आज ! मलाई खास्सै थाहा भएन ! थाहा हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । सब बेमतलब ! गाउँबाट तार-खबर आएको […]

  • लोनको मान्छे

    जे.एन. दाहाल अमेरिका ‘फलानीको पनि जन्मेछ । र फलानीको पनि !’ नाल नकाढी सर्वाङ्ग नाङ्गै तस्बिर छ बच्चाको सामाजिक सञ्जालमा । तस्बिरकै छेउमा देखाउँछ, एक घण्टाअघि फोटो राखेका रहेछन् तिनका […]

  • नयाँ वर्षको शुभकामना

    वासु पोख्रेल ओहायो, अमेरिका पुरानो वर्षले आफ्नो अन्तिम बिदाइ फुसफुसाउँछ, जब घडी घुम्छ र अन्तिम मिनेट उड्छ। यसका कथाहरू छरपस्ट छन् दुवै दुःख र हर्ष, तर अब हामी अगाडि बढ्छौँ, […]