Year 05

  • गजल: २६३

    तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी मलाई सताउन सक्छौ […]

  • आत्मघाती रात

    अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक अचेत अवसथामा बन्द आँखा झिनो आशाको […]

  • गजल-२६२

    बोस्टोन, अमेरिका जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ? माया जित्न संसारसँग हार्नै पर्ने रैछ लागेपछि आगो दिलमा […]

  • जीर्ण कल्पना

    डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया एक हुल चराहरू भूर्र आकाश चिथोर्दै गति लिन्छन् बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन् मानौ बादलहरूको शृंखलाउपर भंगालाहरू छताछुल्ल पोखिएको जलबहाव जस्तो आकारमा निर्भीक छन्, मन तरङ्गले […]

  • एउटा परदेशीलाई सम्झेर

      प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् ।   लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी सपनाहरू ।   घामसँगै ओहोरदोहोर गर्ने […]

  • ती शहीदहरुलाई के खबर सुनाइदिनु

    नेताभन्दा  पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु  । जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु  । पार्टीभन्दा कुर्शी […]

  • विवादित समय कि म ?

    जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई  भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ?   मौनताबाटै गरी संरचना गर्दैछु म […]

  • यसपालिको चाड

    डम्बर घिमिरे- एडिलेड दक्षिण अष्ट्रेलिया ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो, कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को सुस्ताएको ट्वालट्वाल्ति […]

  • प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

    साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]

  • गजल-२६१

    मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला तार्ने कसरी?? […]

  • मेरो टोपी नझिक

    मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै मरे मेरा भावी पिडीलाई […]

  • सपना बनी आयौ तिमी

    बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो होला। +++ […]

  • केही रुबाईहरु

    जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]

  • उनी र म

    अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु बर्साइरहेका थिए । सागर […]

  • गजल-२६०

    आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे ‘बिर्खे’ पनि खांडीबाट आउँदै […]

  • भन्नुहोस् महाशय, मेरो देश कस्तो छ?

    केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]

  • कहिल्यै नथाक्ने घाउ

    वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ तिमी नै […]

  • रिजालको ‘पहिलो भेट’ र ‘किनाराको छाल’ सार्वजनिक

    भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए । […]

  • डेन्जोम साम्पाङसंग रमेश गौतम

    डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको  छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]

  • पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ। भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा […]

  • गजल

    प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो,   भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा प्रेमीकालाई पट्याउने धने साले काँडो भयो   […]

  • बुढो रूख

    मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न कहिल्यै शीतल दियो […]

  • बेथितिको उत्सव अर्थात् बर्थडे उत्सव

    किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा छ बितेको […]

  • पागल उपमा

    खुल्ला आकाश तोड्ने  अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै,  कराउँदै भाग्ने त […]

  • भानु, आऊ फेरि

    भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा अझ प्रसवपीडा […]