Year 05

  • हराएको इतिहासभित्र लेखिएका पानाहरु

    जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका  देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]

  • हाम्रो मन

    कता कता आकाशमा डुलिरहन्छ यो मन जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन । सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन । कहिले पुग्छ पिपल बोटको छहारी […]

  • गजल-२७०

    देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका  योद्धा तिमी वीर कति हो कति देशका संरचनाको नगर्नु खति । मनको वेगलाई लगाई लगाम रति पनि नबिगार्नु है तिम्रो मति। संसार तिम्रो गुणगान गाउँछ त्यसैले […]

  • शरणार्थी साहित्य र नेपाली सन्दर्भ

    अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]

  • म त एक मान्छे हजारमा

    म त एक मान्छे हजारमा लाखौमा त कति छन् म जस्ता यहाँ रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट अनि फेरि रित्तियौ त्यहाँबाट पनि म त एक मान्छे हजारमा लाखौँमा त कति […]

  • शरणार्थी साहित्य परम्परामा ‘साक्षी’ र ‘अलबिदा बेलडाँगी’को त्रासदीय पक्ष

    गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]

  • यी हातहरू

    देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका  इतिहास लेख्ने यी हातहरू बन्दुक बोक्न पनि पछि पर्दैनन् अघि बढ्छन्, चौतर्फ फैलिन्छन् बिदाइमा हलिन्छन् यी कलात्मक हातहरू कहिले बिरत्व कमाउछन् त कहिले अन्धकारमा फस्छन हारे […]

  • ऊ बन्छ देशभक्त

    जसले देश चिन्छ, ऊ बन्छ देशभक्त अमर ती सहिदको सम्मान उसले बुझ्छ आवाजमा आवाज मिलाइ अधिकार सुनाइ एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त । एक देश, एक भाषा, एक प्रजा […]

  • माघे संक्रान्ति

    कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो पानीमा काम्दै […]

  • गजल-२६९

    छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र बियोगका गीत लेख्दै पुरानो […]

  • बाँच्नलाई

    बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]

  • गजल-२६८

    ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको सट्टा त्यहाँ गांन्धी बापु दाहाल भए, […]

  • म यात्री

    यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि बड्दैछु मुटु भरि आँट […]

  • सडकमा छन् सन्तान

    बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]

  • गीत

    मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु पर्छ भनी मैदानबिच आवाज […]

  • गजल-२६७

    ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर छोड्दै आए, त्यहाँ पुग्ने, घुमौरो त्यो […]

  • अलबिदा बेलडाँगी: शिवलाल दहाल

    शीर्षकः अलबिदा बेलडाँगी लेखकः शिवलाल दहाल पृष्ठ संख्याः २१५ प्रकाशनगृह:  डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित)         ‘अलबिदा बेलडाँगी’ को एक अंश बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा । बीस […]

  • आमाको सम्झनामा

    बलि भट्टराई अमेरिका  मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा – मेरो देश मेरो संस्कृति – मेरो भेष अब […]

  • गजल:२६६

    यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु बलत्कृत भएका छन् […]

  • गजल:२६५

    जे.एन दाहाल अमेरीका    चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]

  • छोड्यौ मलाई

    बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ तिमीले मसंगै रोयौ तर मेरो आशुको मोल बुझेनौ म […]

  • गजल: २६४

    मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो  लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् मादल डम्फु कलमले ब्युझाउन सघाई […]