रियालिटी शोसँग साक्षात्कार
– भीम ठटाल, सिक्किम रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]
– भीम ठटाल, सिक्किम रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]
होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका गिद्धहरु झँम्टदै आउलान् […]
रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन् । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी कार्यालय, न्यायालय, संसद […]
मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म एक्लै हुन्छु […]
Chabilal Thapa Alta, Norway My heart burns down when I recall- The cozy lap of her I slept on, The days I passed with her of delight And her face […]
R N Pokhrel, PA, USA- That regular sofa We two used to sit and chat- Read, record and enjoy listening Our recorded voice; Is speechless this moment; The Mahabharata […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका; समय जस्तै एक नासले बगी रहने गंगा, जल या पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक । सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण र विवेक नियाली कर्म हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]
(लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम) ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]
(कथा) बुद्धमणि ढकाल-अमेरिका; गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]
सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही गाउँको, त्यै […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]
डूकनाथ नेपाल, गान्तोक/सिक्किम- वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]
(गीत) एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।। बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । मुस्कुराउँछ उसलाई देख्दा, […]
पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनू बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनू संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ उ झर्यो भन्दिनू किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्यो भन्दिनू बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्यो भन्दिनू…
भीम ठटाल, सिक्किम- भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्पूमा कुलैन उम्रिन्छ, […]
तेजमान रायका, जर्मनी- अनिश्चित प्रायः रात ! अट्टहासपूर्ण रात ! मध्य रातमा ऐठन हुन्छ म ब्यूँझन खोज्छु एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु ! निदाएको बेला […]
चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त हो छालको रवाफ, एकछिन त हो […]
भीम ठटाल, सिक्किम- रातभरि असिना र हुरीले कति घर-बाली नाशेको अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको म व्यूरोक्र्याट बिहानै ब्युँझिन्छु । दिउँसो कार्यालयमा त्येही युवक आफ्नो […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका माया जस्तै, छायाँ उस्तै तिमी साँच्चै छौ दुरुस्तै हिजो जस्तै आज उस्तै पवित्र त्यो गंगा जस्तै ! खेल्छौ सधै कुस्ती देखिन्छौ तनदुरूस्तै बायाँ जस्तै, माया उस्तै तिमी […]
कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन, नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन । अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्, प्रत्येक जिल्ला खोजी […]
नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले जलेको मन् अमृत ठानी, पिउँ के सम्झेर जबदेखि आफ्नै […]
इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने पापी यो ज्यान जे गरेर निः पाल्नै पर्दो रै’छ […]
साहित्य परिषद भूटानका जन सम्पर्क संयोजक, Bhutaneseliterature.com का संस्थापक सदश्य तथा हाम्रा सहकर्मी आर एन पोखरेलका भूटानको चिरांग जिल्लाको बोक्रे मा २८ मे १९२८ मा जन्मनुभएका पूजनीय पिता बद्रिनाथ पोखरेलको […]
भूटानी शरणार्थी युवाहरूमाझ लोकप्रिय नेपाली स्रष्टा प्रकाश आङ्देम्बेका रूबाइयात संग्रह ‘प्रकाश आङ्देम्बेका रूबाइयात’ हिजोबाट नेपाली पुस्तक बजारमा आएको छ । मंगलबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्राध्यापक डा. अभि सुबेदीले आङ्देम्बेका […]
केही दिनअघि एकजना मित्रले एउटा सामाजिक सञ्जालमा एक भारतीय इतिहासकारले सन् २००९ मा हामीलाई ‘भूपाली’ भनी सम्बोधन गरेर पुस्तक लेखेको बताउँदै प्रतिक्रिया जनाएका थिए । यतिमात्र हैन, केही वर्षदेखि नै […]
आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका बत्तीहरूबीच मुस्कानको एउटै टुक्रा नभए के […]
आजको यो कविता म एउटा आदिम बस्तीमा उभिएर लेख्दैछु। मलाई यो कविता लेख्न पटक्कै मन थिएन म चाहन्थेँ- यति बेला म तिमीलाई सम्झँदै केही रोमान्टिक बनौँ प…र क्षितिजमा डुब्दै गरेको […]
आजको ‘म्यान अफ् द म्याच’ को उपाधि पाएका छन् – वि…वेकले ! सजी-सजाऊ मञ्चबाट पुरस्कार वितरण समारोहका उद्घोषक जोन ह्यारीले यस्तो घोषणा गर्न नपाउँदै तालीको गड्गडाहट र हिप-हिप हुर्रेको प्रतिध्वनिले […]