Year: 2018

  • केयर गिभर

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका “बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ। माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम […]

  • प्रकृति

    (बाल कविता) सारै सुन्दर छ यो प्रकृति, झनै राम्रो यो विशाल सृष्टि । हेर  त  हेर  सारा  पृथ्वीमा, रमेकाछन् आफ्नै स्थितिमा । राता   पहेँला  चरी,  रातै  फूल, सबै मिली […]

  • गजल-४०६

    बनाउनेले    खै    के – के   बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा  नचाहँदै  पनि  हाँस्न  लगाउँछ तिमी उनलाई  सुन्दर फूल सम्झिनछौ […]

  • युवा भिखारी

    छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की   रहेका  छन  हालमा  क्वै, मोटाउँदो  देह    घटाउँछन्क्वै। तेरो र मेरो  कि  हवाबनीक्वै,  मिल्दाछँदालाइ  फुटाउँ  […]

  • गजल-४०४

    हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा  आँखाबाट  झरेको  त्यो  पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र  बुझ्नेलाई  नै  आखिरमा ज्ञानी […]

  • बन्द ढोका

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका पूर्णिमाको एउटा रात ऊ घर अघिको बलेँसीमा उभिएर आकाशमा मध्यरातको जुन हेर्छ र भन्छ, एउटा ढोका पूर्वमा सधैँको लागि बन्द भएको छ सम्भवतः खुल्दैन फेरि […]

  • मलाई थाहा भएन

    बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका दुनियाँ सामु तिमीलाई जिताउँछु भन्दै गर्दा, आफू हारेको मलाई थाहा भएन। माया गर्छु भन्दै गर्दा मुखले ठिक्क पारेर, अर्कैलाई ताकेको मलाई थाहा भएन। खै के […]

  • गजल-४०५

    साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै  धर्मी  देऊ  भक्त  लोकलाई  देखाउन। चन्दनटीका  शिरमा घसी टन्न पिउन कान्छा।। अस्ति खाको साउनीले हिसाब […]

  • गजल-४०७

    चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन सक्छ शरीर सेफ्टीनेस अपनाएर आउनु। सुनौला […]

  • अन्तिम ट्रान्जिट

    सधैँ जसो, उनी त्यहॉं कसैको पर्खाइमा बग्रेल्ती आशा ओछ्याएर आँखा उतैतिर हेरी रहेकी हुन्छिन् । अति नै माया गरेको ‘ऊ’ पनि छैन , आज उनीसँग हिजो सँगै रोपेको गुलाफको बोट,अनि […]

  • अर्को क्लाइमेक्स

    उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ । फूलमा आगो सल्किएपछि उठेर गयो सौरभको […]

  • देश महिमा

    कुलागाङ्ग्री विरहले भन्छिन् रोई हो। भन्छन् मानस सुनकोशहरु सपुत खोइ ? डाँडा काँडा हरित पहरा भन्छन् हे! मित आऊ । भन्छिन् भूटानले धुरु धुरु रुँदै नजाउ भाइ । । जलिएका […]

  • सबैको संसार

    क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ ।  चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने जनावरहरूमा हाहाकार […]

  • भाषा संरक्षण अभियान :- एक समीक्षा

      डा०  लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका समस्या :- विश्वमा छरिएका नेपाली मातृभाषी समुदायमा उत्पन्न भएको भाषिक समस्या चाहे त्यो भूटानबाट आएका नेपालीहरूमा होस् या नेपालबाट आएका नेपालीहरूमा होस् एउटै प्रकृतिको […]

  • गजल-४०८

    बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु। सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको ती रमाइला क्षणहरू यो मनमा कैद गरी सजाएकी छु। मैले […]

  • नयाँ वर्षको हार्दिक शुभकामना

    आदरणीय मित्रहरू! भाषा तथा साहित्यिक स्रष्टाहरू, पुनर्वासको १० वर्षमै १० वर्षमुनिका बालबच्चाले नेपाली भाषा बोल्न छाडेका छन् भने अर्कोतिर हाम्रो इतिहासिक विरासतको विस्मृति पनि चुनौतिकारूपमा उत्पन्न भएको छ । यस […]

  • बधाई, स्वागत तथा शुभकामना

    साहित्य परिषद्को अध्यक्षमा निर्वाचित श्री गङ्गा लामिटारे र अन्य निर्देशकज्यूहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । इतिहासका अनेक अप्ठ्याराहरू पार गर्दै भूटानीहरुको भाषा–साहित्यिक आन्दोलनमा निरन्तर समर्पित साहित्य परिषद् भूटानको […]

  • रुन्चे चोकसँग विछोड (पुस्तक अंश)

    हजारौँको आँसुले पोखिएर सागर बनेको ठाउँलाई पछि नाम नै रुन्चे चोक राखियो । आज म पनि रुन्चे चोकमा छु । खेम रिजाल दाजु जाँदै छन् । क्याम्पमा  प्रौढ शिक्षा पढाउँथे […]

  • झिँगो

    “बस्न गो महमा माखो, महमै प्वाँख टाँसियो, प्राण गो लोभले गर्दा, लोभ गर्नु नजाती हो !” खाटमै ढल्किएर बच्चा बेलामा पढेको कविता पङ्क्ति दोहोऱ्याइरहेको थिएँ- अनायासै झ्यालको सिसामा ठोकियो, ऱ्याइँ […]

  • प्रतिशोधको आगो

    गंगाराम लामिटारे  ओहायो, अमेरिका सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि थ्यो । आज यसका अनुहारमा किन […]

  • भाग्य फेर्ने

    छन्द:उपेन्द्र बज्रा ज     त    ज्  दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। दुधै भरीए शरि आज हाम्रो,अमेरिका […]

  • मैले एउटा कथा लेख्नु छ

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मैले एउटा कथा लेख्नु छ मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ बिहानै उठेर तिमीले दाँत ब्रस गरेको कथा होइन बिहानै उठेर तिमीले पूजापाठ […]

  • आफ्नै टाउको र खुट्टा !

    काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको बहावसँगै बग्नु […]

  • गजल – ४०३

    कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न, आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न । आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य, भिरको  चिण्डो जस्तो  दोधार पर्नु हुन्न । जीवन छँदै केही […]

  • परिस्थितिले जन्माएको छोरो

    म प्रसव पिडाले छट्पटाउँदा, मेरा सामु कोही थिएनन्, मैले प्यासले पानी माग्दा, एक अँजुली पानी कसैले दिएनन् । मेरा लाला बाला सन्तान सबै लखेटेछन्, म बिउँझँदा साथमा अरू नै थिए, […]

  • त्याग

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]

  • गजल – ४०२

    गाली  गर  या  गीत  बनाऊ,  जिन्दगी  तिम्रै   हातमा   छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे    शिखर   पुगिन्छ,  बसे   लेउ   लाग्ने […]

  • दोभानमा

    (लोकगीत) मादलुको घिन्ताङ घिन्ताङ कहाँ बज्यो माउखोला दोभानमा माया लाइदेऊ दुईदिने जोबनमा लै लै……………………. बाँसुरीको तिरीमा तिरी कहाँ बज्यो सुनकोस दोभानमा (माया लाइदेऊ दुईदिने जोबनमा)२ लै लै…………………… गैरीखेतको रोपाईँ गर्दा […]